• May 12, 2021

नेपालमा १७३६ कोरोना संक्रमित थपिए

 नेपालमा १७३६ कोरोना संक्रमित थपिए
मनपरे शेयर गरौ ! 


झापा / नेपालमा मंगलबार एक हजार ७३६ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार ८ हजार ७३७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गरिएको थियो । परिक्षणबाट ती संक्रमित फेला परेका हुन् ।


कोरोनालाई २५१ जनाले जितेर घर फर्किएका छन् ।


नेपालमा हालसम्म कूल संक्रमित संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ । मृत्यु हनेको संख्या ३ हजार १०२ रहेको मन्त्रालयले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post