• August 4, 2021

५७६३ जनामा देखियो कोरोना संक्रमण, १९ जनाले गुमाए ज्यान

 ५७६३ जनामा देखियो कोरोना संक्रमण, १९ जनाले गुमाए ज्यान
मनपरे शेयर गरौ ! 


काठमाडौँ
/ नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।


संक्रमितमध्ये कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार गत २४ घण्टामा १२८७ जना डिस्चार्ज भएका छन् ।


यसैगरी देशभर पछिल्लो २४ घन्टामा १४ हजार ४०३ पीसीआर तथा ५६६ एन्टिजेन परीक्षण गरिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post