• November 28, 2021

एमाले बैठक बालुवाटारमा शुरु, को को सहभागी भए बैठकमा ?

 एमाले बैठक बालुवाटारमा शुरु, को को सहभागी भए बैठकमा ?
मनपरे शेयर गरौ ! 


झापा / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक बसेको हो ।


आजको बैठक केहि ढिलो गरी शुरु भएको छ । बैठक अघि बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेका थिए ।


तर, माधव समूह यो बैठकमा सामेल भएको छैन । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् । माधव समूहले यो बैठक रोक्न आग्रह गरेको थियो ।

मनपरे शेयर गरौ ! 

Related post