• August 4, 2021

प्रभु शाहको नेतृत्वमा नेकपा एमालेको आइटी आर्मी गठन

 प्रभु शाहको नेतृत्वमा नेकपा एमालेको आइटी आर्मी गठन
मनपरे शेयर गरौ ! 

झापा / नेकपा एमालेले नेता प्रभु शाहको नेतृत्वमा आइटी आर्मी निर्माण गरेको हो । मंगलबार संगठनको घोषणापत्र सार्वजनिक आइटी आर्मी गठनको औपचारिक घोषणा भएको हो । 

‘शासक वर्ग’ले समाजमा सृजना गरेको ‘भ्रम’ चिर्नलाई उक्त संगठनको आवश्यकता रहको घोषणापत्रमा उल्लेख गरिएको छ । 

सूचना प्रविधि (आईटी)को सहायताले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथिती लगायतका विसंगति हटाउन सकिने आईटी आर्मीले जनाएको छ। 

मनपरे शेयर गरौ ! 

Related post