• September 27, 2021

देशभर १५६२ जना नयाँ कोरोना संक्रमित थपिए

 देशभर १५६२ जना नयाँ कोरोना संक्रमित थपिए
मनपरे शेयर गरौ ! 


झापा / देशभर गत २४ घण्टामा १ हजार ५६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४३४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।


त्यस्तै, आज १ हजार ५५९ जना डिस्चार्ज हुँदा १९ संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजारर ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार हाल देशभर २४ हजार २०२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

मनपरे शेयर गरौ ! 

Related post