• November 28, 2021

दुर्गाप्रसाद कडरियाको ‘लोकल माया’ सार्वजनिक

 दुर्गाप्रसाद कडरियाको ‘लोकल माया’ सार्वजनिक
मनपरे शेयर गरौ ! 


झापा / गीतकार दुर्गाप्रसाद कडरियाको अर्को सांगितिक कोसेली ‘लोकल माया’ को म्यूजिक भिडियो आज सार्वजनिक भएको छ ।

गीतकार कडरियाले दुर्गाप्रसाद कडरिया नामको आफ्नो यूट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् ।


गीतका रचना रिमाल र सुरेन चन्दले स्वर दिएका छन् भने संगीत सीएल शर्माले गरेका छन् । म्यूजिक भिडियोमा सुनिल क्षेत्री र गीता ढुङगाना लगायतले अभिनय गरेका छन् ।

कलाकार सुनिल क्षेत्रीको निर्देशन रहेको भिडियो उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

भिडियो

मनपरे शेयर गरौ ! 

Related post