मनपरे शेयर गरौ ! 

काठमाडौं / सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।

सरकारले आइतबार रामनवमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको सरकारले जनाएको छ।

मनपरे शेयर गरौ !