• September 20, 2020

दमकबाट गाई काट्ने २ पक्राउ

 दमकबाट गाई काट्ने २ पक्राउ
मनपरे शेयर गरौ ! 


दमक / झापाको दमक बेलडागी शिविरबाट गाई काटिरेहको अवस्थामा २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बेलडागी २ हर्ट नम्बर २९५ सेक्टर नम्बर ए को २६ वर्षीय सुनिल गुरुङ र बेलडागी २ हर्ट नम्बर २०८ सेक्टर नम्बर ए थ्री का ३२ वर्षीय खगिन्द्र दुलाल रहेका छन ।


बिहीबार बेलुका ८ बजे गाई काटिरहेको अवस्थामा प्रहरीले दुबै जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post