• October 1, 2020

गोरु काटेको अभियोगमा ७ पक्राउ

 गोरु काटेको अभियोगमा ७ पक्राउ
मनपरे शेयर गरौ ! 


खोटाङ / हलेसी तुवाचुङ नगरपालिका-५ मयांखुबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने लिला बहादुर खड्का समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मनपरे शेयर गरौ ! 

Related post