• November 28, 2020

सरकारले दक्षिण कोरियामा कामदार पठाउने

 सरकारले दक्षिण कोरियामा कामदार पठाउने
मनपरे शेयर गरौ ! 


झापा / नेपाल सरकार र कोरियन सरकारबीच आपसी समझदारी भएको भन्दै सरकारले दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ ।


अन्तरगत मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा ईपीएस प्रणाली अन्तर्गत कामदार पठाउने निर्णय गरेको हो ।


यद्यपी सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ सम्म अवागमन रोक्ने निर्णय भने यथावत राखेको छ ।

मनपरे शेयर गरौ ! 

Related post