दुग्ध डेरीमा आगजनी हुदा १ करोड बढीको दुग्ध सामान जलेर नष्ट २० क्युन्टल बढी घिउ र ७० मन बढी छुर्पी जल्यो

इलामको सुर्योदय नगरपालिका हर्कटे स्थित दुग्ध उद्योगमा आगजनी हुदा एक करोड बढीको भौतिक सामान जलेर नष्ट भएको छ । बितामोडका अर्जुन सिवाकोटी र हर्कटेका खगेन्द्र सिवाकोटीको सयुक्त लगानीमा सन्चालित सो उद्योगमा बिहान ५ बजे आगलागी भएको थियो । बिद्युत लाइन सर्ट हुदा आगजनि भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । आगजनीमा मानविय क्ष्याति नभएपनि […]

थप पढ्नुहोस

नीजि भन्दा कम छैनन् सरकारी स्कुल

गोपिन पोख्रेल /बिर्तामोड – आफ्ना छोरा छोरीलाई निजी विद्यालयमा पढाए मात्रै अग्रजी सुन्ध्रिन्छ नभए काम दिदैन भन्ने मान्यताका कारण केही बर्षदेखि सरकारी विद्यालयमा विद्यार्थीको चाप घट्दै गएको छ । सरकारी विद्यालयले समयानुकुल नीजि विद्यालयसँग प्रतिस्पर्दा गर्न नसक्दा सामुदायिक विद्यालय प्रति अभिभावकको आकर्षण कम हुदै गएको हो । तर, पछिल्लो पटक नीजि विद्यालय प्रतिको आकर्षणलाई तोड्दै […]

थप पढ्नुहोस

दुई मोटरसाइकल ठोक्किदा ३ जना घाइते

झापाको शिवसताक्षीमा दुई मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार दिउसो भएको सडक दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन् ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २७ प ३७३६ नं को मोटरसाइकल र विपरित दिशाबाट आएको मे ६ प १०७३ नं को मोटरसाइकल एक आपसमा ठोक्किँदा सुनसरीका […]

थप पढ्नुहोस

वामगठवन्धनको सरकार बनेपछि मात्र विकास सम्भव हुने

झापा क्षेत्र नं. २ को १ बाट सरोज पौडेलको सहयोगमा बिर्तामोड ७ मंशीर । वाम गठबन्धनका झापा क्षेत्र नं. २ को १ का प्रदेशसभाका उम्मेद्वार एकराज कार्कीसहितको टोटीले कनकाई नगरपालिका ९ स्थित टेकनारायण बाडी, मन्त्रीबाडी, पशुबजार लकडी बाडी लगायतका स्थानमा मतदातासँग, चुनावीसभा, घरदैलो कार्यक्रम र अन्र्तक्रिया गरेको छ । उम्मेद्वारसँग त्यहाँका स्थानीयवासीले पशुबजार ब्यवस्थापन, बिरिङ […]

थप पढ्नुहोस

अस्पतालको शुल्क बुझाउन नसक्दा अर्धवार्षिक परिक्षा दिनबाट बञ्चित

गोपिन पोखरेल /आयुष निरौला ‘मंसीर ३ गते नै अस्पतालले डिस्चार्ज दिएको थियो । तर, के गर्नु पैसा तिर्न नसकेर घर जानै पाइन हेर्नुन अस्तिदेखि स्कुलमा परिक्षा शुरु भो परिक्षा दिन पाइन आफ्नो जिउ डढेर यस्तो छ मेरो भविश्य विग््रयो दाई ।’ झापाको भद्रपु्रस्थित ओम साई अस्पतालमा हामी पुग्दा बेडमा सुतिरहेका रोदन सुन्दासले आँखाभरी आँसु पार्दै […]

थप पढ्नुहोस

सवारी दुर्घटनामा २ को मृत्यु

सवारी दुर्घटनामा २ को मृत्यु । इलामको सुर्योदय नगरपालिका फिक्कलमा मोटरसाइकल दुर्घटनामा परि आज २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चमैताकी २४ बर्सिया अस्मिता राई र ब्यास नगरपालिका तनहुका २८ बर्सिया सरद पौडेल रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।पौडेलको घटनास्थलमै र अस्मिता राइको उपचारको लागि झापाको बि एन्ड सि लैजादै […]

थप पढ्नुहोस

बाँसबाटै भूकम्प प्रतिरोधी घर निर्माण गर्न सकिने

बिर्तामोड : तहल्का सम्बाददाता/मङ्सिर ६, बुधबार बासँमा आधारित सामुदायिक परियोजनाहरु सञ्चालन गरिहेको अभियान नेपालले बासँबाट भुकम्प प्रतिरोधी घर निर्माण गर्न सकिने आधारहरु प्रस्तुत गरेको छ । आज विर्तामोडमा आयोजित घर (आवास) निर्माणमा बाँसको उपयोगिता विषयक एक कार्यशाला मार्फत उक्त जानकारी गराएको हो । सन २००९ देखि ह्याविटाट फर ह्ूम्यानीटीसँगको साझेदारीमा बासँमा आधारित विभिन्न परियोजना सञ्चालन […]

थप पढ्नुहोस

मोफशलकै सर्वाधिक पुरस्कार रासिको मेची नेत्रालय गोल्डकपको तयारी पुरा ।

कात्तिक ५ काकरभिट्टा/ शुष्मा राजवंशी- भोली देखी झापाको काकरभिट्टामा शुरु हुने मोफशलकै सर्वाधिक पुरस्कार रासिको मेची नेत्रालय गोल्डकपको तयारी पुरा भएको छ । काकरभिट्टा उच्च माविको खेल मैदानमा हुने खेलका लागी स्टेज निर्माण, दर्शकहरुलाई सहज रुपमा हेर्नका लागीे प्याराफिट निर्माण तथा ग्राउण्ड सफाईको काम सकिसकेको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको छ । खेल […]

थप पढ्नुहोस

झापाका ३१ हजार ७ सय ६८ घरधुरीका मानिस खुल्ला शौच गर्छन

गोपिन पोखरेल विर्तामोड ४ मंसीर– दिसा पिसाब विसर्जनका लागि शौचालय बनाउनुपर्छ भन्ने ज्ञान नहुँदा झापाका ३१ हजार ७ सय ६८ घरधुरीका मानिस खुल्ला ठाँउमा शौच गर्न बाध्य छन् । झापामा कुल १ लाख ८० हजार ९ सय ८२ घरधुरी छन् । जसमध्ये १ लाख ४९ हजार २ सय १४ घरधुरीले मात्र शौचालय निर्माण गरेको एक […]

थप पढ्नुहोस

कांग्रेस उम्मेदवारको गाडीमा बम पड्कियो

सिमरा- जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहले बम विस्फोट गराएको छ। निर्वाचन क्षेत्र नं ४ का कांग्रेसतर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी आज बिहान ५ः३० बजे बा१४च ६३३० नंको जिपमा विस्फोट गराइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले गाडीमा क्षति भएपनि […]

थप पढ्नुहोस