कांग्रेस उम्मेदवारको गाडीमा बम पड्कियो

सिमरा- जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहले बम विस्फोट गराएको छ। निर्वाचन क्षेत्र नं ४ का कांग्रेसतर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी आज... बाँकी »

प्रकाश दाहालः भूमिगत कार्यकर्तादेखि सेक्रेटरी सम्म

काठमाडौं– तत्कालिन नेकपा माओवादीले जनयुद्धको थालनी गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाश दाहाल १४ वर्षका थिए । पिता जनयुद्धमा भूमिगत भैसके पनि परिवारको व्यवस्थापनको तयारी पनि गर्दै थिए ।... बाँकी »

सुरक्षा टोली मतदान स्थलतर्फ परिचालन

पाँचथर । पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा टोली मतदान स्थलतर्फ परिचालन गर्न थालिएको छ । यसै क्रममा पाँचथरका अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षा... बाँकी »

वाम गठबन्धनको चुनावी सभामा बम विष्फोट

भोजपुर: उत्तरी साल्पासिलिछो गाउँपालिका वडा नं. २ कुलुङ्गमा वाम गठबन्धनको चुनावी सभामा छुट्टाछुट्टै स्थानमा बम विष्फोट भएको छ। सभामा प्रदेश नं. (क) का उम्मेद्वार राजेन्द्र राईले सम्बोधन गर्दै गर्दा कार्यक्रमस्थलको १ सय मिटर... बाँकी »

नेमकिपाको घोषणापत्र सार्वजनिक

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि पार्टीको घोषणापत्र शुक्रबार सार्वजनिक गरेको छ । भारतीय दलाल र भ्रष्टाचारीहरूलाई हराऔं भन्ने मूल नाराका साथ विज्ञप्तिमार्फत घोषणापत्र सार्वजनिक गरिएको... बाँकी »

भोजपुरमा टाइम वम विस्फोट पछि दोहोरो भिडन्त, दुई प्रहरी घाइते

भोजपुर- भोजपुरमा दोहोरो भिडन्त भएको छ। षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त भएको हो। टाइमबम समेत पड्किएको छ। टाइम वमको छर्रा लागेर एक जना... बाँकी »

बम विस्फोटमा बल्लबल्ल बाँचें: रामचन्द्र पौडेल

पोखरा- निर्वाचन विरोधी समूहको आक्रमणमा परेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले उम्मेदवारको भरपर्दो सुरक्षा प्रबन्ध गर्न नसकेको गुनासो गरेका छन्। तनहुँबाट लम्जुङ जाने क्रममा शनिबार दिउँसो बम विस्फोटमा परेका पौडेलले उम्मेदवारमाथि... बाँकी »

बी एण्ड सीलाई सम्बन्धन दिने ओली र दाहालको घोषणा

झापा-  वाम गठबन्धनका दुई शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहालले आउँदो दुई महिनाभित्र झापाको बी एण्ड सी अस्पताललाई शिक्षण अस्पतालको हैसियतमा सम्बन्धन दिने घोषणा गरेका छन्। ‘चुनाव लगत्तै वाम गठबन्धनको... बाँकी »

पट्याउन मिल्ने एप्पलको स्मार्टफोनमा एलजीको डिस्प्ले

प्पलले भविष्यमा बजारमा ल्याउने भनिएको फोल्ड गर्न मिल्ने स्मार्टफोनका लागि एलजी कम्पनीको डिस्प्ले प्रयोग गर्ने भएको छ । द इन्भेस्टरको रिपोर्ट अनुसार एलजीको डिस्प्ले डिभिजनले एप्पलको आगामी फोल्डेबल स्मार्टफोनको डिस्प्ले उत्पादन गर्नेछ... बाँकी »