यसरी सांगितिक बन्यो गायक प्रदिप र एन्जिलाको विहे

गोपिन पोखरेल धुलाबारी /  झापा विर्तामोड निवासी गायक प्रदिप चुडाल धुलाबारी निवासी एन्जिला सिटौलासँग विवाह बन्धनमा बाँधिएका छन् । केही समय देखिको प्रेम सम्बन्धलाई साकार पार्दै प्रदिप र एन्जिलाले धुलाबारी स्थित बाणिज्य संघको हलमा सोमबार हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । पछिल्लो समय झापामै रहेर पनि विभिन्न गित गाएर सफल गायकको पहिचान बनाइसकेका प्रदिप […]

थप पढ्नुहोस

किन गरे विराट र अनुस्काले इटालिमा विहे

एजेन्सी  /  भारतीय क्रिकेट टिमका क्याप्टेन विराट कोहली र चर्चित अभिनेत्री अनुस्का शर्मा विवाह बन्धनमा बाँधिएका छन् । सोमबार इटालिको टस्कनीमा उनीहरुले विवाह गरेको ट्वीटर मार्फत जनाएका छन् । विवाहमा उनका नजिकका साथी परिवार मात्र सहभागी थिए । उनीहरु विगत ४ वर्षदेखि बलिउडमा चर्चित लभ जोडिका रुपमा चिनिन्थे । बैबाहिक कार्यक्रममा सचिन तेन्दुलकर, साहरुख खान […]

थप पढ्नुहोस

एमालेका महासचिव ईश्वर पोखरेल काठमाण्डौं क्षेत्र नं ५ बाट विजयी

काठमाडौँ  / काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् । उनी बामगठबन्धनका साझा उम्मेद्वार पनि हुन् । पोखरेलले २३ हजार २९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार एवम् नेपाली काग्रेसका नेता डा. प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत प्राप्त गरेका छन् । […]

थप पढ्नुहोस

बौदिक नेताबिचको भिडन्त ः नतिजा राम कार्कीको पक्षमा ,विश्वप्रकाश संसद प्रवेशबाट फेरी बञ्चित

गोपिन पोखरेल बिर्तामोड / कडा प्रतिस्पर्धाका कारण चर्चामा रहेको झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा बामगठबन्धनका उम्मेद्वार राम कार्की विजय भएका छन् । उनले नेपाली काग्रेसका स्थानिय युवानेता विश्वप्रकाश शर्मालाई ३ हजार २ सय ६३ मतले पराजित गरेका हुन् । विजयी उम्मेद्वार कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गरेका छन् । उनका […]

थप पढ्नुहोस

झापा क्षेत्र नं २ मा पनि बामगठबन्धनकै अग्रता यथावत

बिर्तामोड  / झापाको क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेद्वार पवित्रा निरौला खरेलले ३६ हजार २ सय २६ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका उद्धव थापा २६ हजार २ सय २९ मतले पछि परेका छन् । त्यस्तै क्षेत्र नं २ को प्रदेशसभा क बाट बामगठबन्धनका उम्मेद्वार एकराज कार्कीले २० हजार ४ […]

थप पढ्नुहोस

इलाम क्षेत्र नं २ बाट सुवासचन्द्र नेम्वाङ विजयी

इलाम /  इलाम क्षेत्र नं २ बाट बामगठबन्धनका साझा उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका छन् । नेम्वाङले ३६ हजार ५ सय १४ मत प्राप्त गरे । उनी प्रतिस्पर्धी भन्दा ९ हजार ६ सय ५४ मतान्तरले बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत प्राप्त गरेका छन […]

थप पढ्नुहोस

इलाम क्षेत्र नं १ बाट झलनाथ खनाल भारी मतले विजयी

इलाम /  इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८ सय ७ का साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको १९ हजार ६ सय ३७ मत प्राप्त गरे । यसै गरी प्रदेशसभा १ को २ मा काजीमान कागते बिजयी भएका छन् । […]

थप पढ्नुहोस

झापा ४ बाट एलपी साँवा विजयी, जितपछि यस्तो आयो उनको फेसबुक स्टाटस

गोपिन पोखरेल विर्तामोड / झापाको क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा बामगठबन्धनका उम्मेद्वार लालप्रसाद साँवा लिम्बु विजयी भएका छन् । साँवाले ४३ हजार ५ सय १५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका देउमान थेबेले २६ हजार ८ सय २२ मत प्राप्त गरे । त्यसैगरी प्रदेश सभा क मा बामगठबन्धनका माओवादीका […]

थप पढ्नुहोस

झापाका क्षेत्र नं २ र ४ मा पनि बामगठबन्धनको अग्रता कायमै

विर्तामोड /  झापाको क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेद्वार पवित्रा निरौला खरेलले २४ हजार ६ सय ६१ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका उद्धव थापाले १८ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै झापाकै क्षेत्र नं ४ का बामगठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एलपी साँवाले ३५ […]

थप पढ्नुहोस

झापा अपडेट ः झापा क्षेत्र नं ३ को यस्तो आयो परिणाम सिटौला मैदानबाट बाहिरिने खतरा

विर्तामोड /  झापा क्षेत्र नं ३ को पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनका साझा उम्मेद्वार राजेन्द्र लिङदेनले २७ हजार ४ सय ६७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पूर्व गृहमन्त्रि कृष्णप्रसाद सिटौला १८ हजार ९ सय ३६ मतका साथ पच्छ्याइरहेका छन् । सिटौला लिङदेन भन्दा ८ हजार ५ सय ३१ मतले पछि […]

थप पढ्नुहोस