लिटल स्टार स्कूलमा बाल क्लब गठन

झापा / बुद्धशान्ति स्थित जयपुरमा रहेको लिटल स्टार इङलीस स्कूलमा २१ सदस्यीय बाल क्लब गठन गरिएको छ । ३ सदस्य सल्लाहकार रहने गरी नयाँ बालक्लब गठन गरीएको हो । विद्यालयका शिक्षक तथा बालक्लब संयोजक गोबिन्द भण्डारी, बिद्यालयका संस्थापक गंगा प्रसाद निरौला , विद्यालयका प्रअ असरोज घिमिरे , संञ्चारकर्मी तथा शिक्षक सरोज पौडेल , मदन संग्रौला […]

थप पढ्नुहोस

शहीद बेदप्रसाद र नारायण आचार्यको १६ औं स्मृति सभा सम्पन्न

बुधबारे / झापा बुद्धशान्ति १ का शहीद बेदप्रसाद र नारायण आचार्यको सम्झनामा बुधबार १६ औं स्मृतिसभा सम्पन्न गरिएको छ । बुद्धशान्ति १ को भोटेटारमा शहीद बेदनारायण आचार्य स्मृति प्रतिष्ठानले स्मृतिसभाको आयोजना गरेको हो । १६ बर्ष अघि तत्कालिन शाही नेपाली सेनाद्वारा हत्या गरिएका उनीहरुको सम्झनामा भएको स्मृति सभा प्रतिष्ठानका अध्यक्ष छत्रबहादुर तिम्सिनाको सभापतित्व तथा शहीद आचार्यहरुकी […]

थप पढ्नुहोस

भद्रपुरमा सिलाई मेशीन वितरण

भद्रपुर / भद्रपुर नगरपालिकाले सिलाइ–कटाइ शीप सिकेका महिलालाई सिलाई मेशीन वितरण गरेको छ । प्लम्बिङ र वायरिङसम्बन्धी शीप सिकेकालाई पनि त्यससम्बन्धी सामग्री वितरण गरिएको छ । सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत सिलाइ–कटाइसम्बन्धी तीनमहिने प्रशिक्षण लिएका भद्रपुरको सीमाक्षेत्रमा बसोबार गर्ने ९ जना महिलालाई बुधबार एक समारोहका बीच सिलाइ मेशीन वितरण गरियो । ७ जना प्लम्बर र ७ […]

थप पढ्नुहोस

गृहमन्त्रीको खुलासा : निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली

काठमाडौं / बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ । यो […]

थप पढ्नुहोस

डेंगुको श्रोत नष्ट गर्ने अभियान दमकमा शुरु

दमक /  झापाको दमक नगरपालिकामा डेंगुको श्रोत नष्ट गर्ने अभियान शुरु गरिएको छ । डेंगु महामारीको उच्च जोखिममा रहेको दमकमा डेगुं बस्न सक्ने स्रोतहरु नष्ट गर्ने अभियान थालिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालका अनुसार डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने भएकाले त्यसको श्रोत […]

थप पढ्नुहोस

प्रदेश टि–ट्वान्टी क्रिकेट: राजविराज फाइनमा

सुरुङ्गा / युथ क्रिकेट एकाडेमी राजविराज झापाको कनकाई नगरपालिकामा जारी प्रथम टिभिएस अन्तर प्रदेश टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा राजविराज आयोजक ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गालाई २६ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । टच जितेर ब्याटिङ्ग रोजेको युथ क्रिकेट एकाडेमी राजविराजले निर्धारित २० ओभरमा ७ विकेट गुमाई […]

थप पढ्नुहोस

मन्दिरका दातालाई सम्मान

बिर्तामोड / भीमसेन जात्राको अबसर पारेर भीमसेन मन्दिर निर्माण समिति बिर्तामोड ९ लख्खीबारीले दाताहरुलाई सम्मान गरेको छ । आइतवार साँझ सन्ध्याकालीन कार्यक्रमको आयोजना गरी मन्दिर समितिले मन्दिर निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा बिर्तामोड ९ का मदन श्रेष्ठ र उहाँकी धर्मपत्नी मुक्ति श्रेष्ठ,सोही वडाका प्रकाश बुढाथोकी र उहाँकी धर्मपत्नी बिन्दा […]

थप पढ्नुहोस

किसानलाई पशुपालन तालिम दिंदै सहारा नेपाल

विर्तामोड / किसानहरुलाई ब्यवसायमुखी र आत्मनिर्भर बनाउने उद्देश्यले झापाको अर्जुनधारामा दुइदिने बाख्रा तथा कुखुरा पालन सम्बन्धी आधारभूत तालिम आज सम्पन्न भएको छ । सहारा नेपाल (साकोस) शनिश्चरे केन्द्रको आयोजनामा कालिकापीठको श्रवणहलमा आयोजित तालिममा साकोसमा आबद्ध ६ वटा समूहका ४० वढीको सहभागिता रहेको थियो । तालिममा बाख्रा तथा कुखुरा पालनका लागि खोर ब्यवस्थापन, हेरचाह, दाना तथा […]

थप पढ्नुहोस

युनिटी युवा क्लब क्वाटर फाइनलमा 

शान्तिनगर / युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति –७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोलकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल अन्तरले पराजित गर्दे युनिटी क्वाटर फाइनलमा प्रबेश गरेको हो । खेलको पहिलो हाफको ४ औ मिनेटमा युनिटीका लागि मिलन […]

थप पढ्नुहोस