एजेन्सी / क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्यतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा गए राती भएको खेलमा युनाइटेडले टोटेनहममाथि ३–२ रोमाञ्चक जित निकालेको हो । टोटेनहमका लागि ह्यारी केनले पेनाल्टीमा गोल गर्दा अर्को गोल ह्यारी मगाएरको आत्मघाती गोल उपहार दिएका थिए । खेलको १२ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै […]
काठमाडौं / इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-१ गोल अन्तरले हराएको हो । खेलको २३ औं मिनेटमा माया योशिधाले आत्मघाती गोल गरेपछि युभेन्ट्सले सुरुआती अग्रता बनाएको थियो । ३४ औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता २-० को बनाए । खेलको ७४ […]
झापा / अमेरिकाले नेपाललाई कोरोना महामारीबिरुद्ध १ लाख ६२० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी दूतावासका अनुसार यो परिमाणको खोप सम्भवत भोलि काठमाडौ आइपुग्नेछ । अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो । यसैबिच स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने […]
काबुल / अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि संमन्वयात्मक परिषद् गठन गरिएको जानकारी दिएका छन्। अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ। राष्ट्रपति अशरफ गनी देश छाडेर गएका छन्। कारजाइले आफूसहित तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह र गुल्बुद्दिन हेक्मात्यार रहेको परिषद् गठन गरिएको जानकारी दिएका हुन्। यसअघि आइतबार उनले सामाजिक […]
झापा / छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप ४६ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ४ लाख नाघेको छ । भारतमा अहिलेसम्म ३ करोड ४ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८५३ […]
एजेन्सी / चौथो तथा अन्तिम टेष्ट सिरिजमा अष्ट्रेलियामाथि भारतले ३ विकेटको जित निकालेको छ । युवा विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट ब्याटिङको मद्यतले चार टेष्टको सिरिज भारतले २–१ ले आफ्नो पोल्टामा पारेको हो । जितका लागि ३ सय २८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पाँचौ दिनको खेल सकिन […]
झापा / नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको हैदरावादमा बिहीबार सुरु भएको छ । बैठकमा भाग लिन नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहितको टोली भारतमा छ भने भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशंकर (एस जयशंकर) लगायतको टीम सहभागि छ । दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा आयोगको बैठक सोही भवनमा हुँदैछ । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, […]
एजेन्सी / हङकङमा लोकतन्त्र पक्षधर सांसदहरूले सामूहिक राजीनामा दिएपछि चीनले निन्दा गरेको छ। उक्त कदमले हङकङमा चिनियाँ अधिकारलाई ‘खुला चुनौती’ दिइएको प्रस्ट भएको चीनको भनाइ छ। चार सांसदलाई राष्ट्रिय सुरक्षाका लागि जोखिम भएको ठहर गर्दै पदमुक्त गरिएपछि अधिकांश विपक्षी सांसदहरूले राजीनामा दिएका हुन्। लोकतन्त्र पक्षधरहरूले हङकङको सीमित प्रजातन्त्र थप संकटमा परेको ठानेका छन्। यूके सरकारले […]
झापा / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
एजेन्सी / अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो २० लाख हेक्टर क्षेत्रमा फैलिएको छ । तीन हप्ता अघि शुरु भएको डढेलोबाट आठ जनाको ज्यान गैसकेको क्यालिफोर्नियाको वन विभागले जनाएको छ । डढेलोका कारण ३ हजार ३ सयभन्दा धेरै संरचनामा क्षति भैसकेको बीबीसीले जनाएको छ । विभागले हावाहुरीको कारण डढेलो नियन्त्रणमा लिन समस्या भएको बताएको छ । […]