बैज्ञानिकले बनाए यौन इच्छा जाग्ने बित्तिकै शरिरबाट आफै हट्ने कपडा

एजेन्सी / वैज्ञानिकहरुले यौन इच्छा जागृत हुँदा शरीरबाट आफै खुल्ने कपडा बनाएका छन् । चीनमा एउटा यस्तो प्रविधिको विकास गरिएको छ जसले मानिसमा यौन इच्छा जागृह भएको कपडा बाटै पत्ता लाग्छ । सामान्यतया यौनसम्पर्क गर्दा पुरुष र महिलाले आफ्नो लुगा खोल्छन् । पहिले स्पर्शको कार्य सुरु भएर त्यसपछि मात्रै शारीरिक सम्पर्कको लागि कपडा खोलिन्छ । तर, […]

थप पढ्नुहोस

मेक्सिकोमा तेल पाइपलाइन विस्फोट ६६ जनाको मृत्यु सयौ घाइते

बीबीसी / मेक्सिकोमा एउटा तेलको पाइपलाइन विस्फोट हुँदा कम्तीमा ६६ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्। मध्यमेक्सिकोस्थित ईडाल्गो राज्यमा रहेको एउटा तेल प्रशोधन केन्द्रनजिकै स्थानीय समय अनुसार शुक्रवार राति विस्फोट हुँदा सयौँ मानिसले सो पाइपबाट चुहिरहेको तेल सङ्कलन गरिरहेका थिए । घटनापछि राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले तेल चोरी रोक्नका लागि प्रयास […]

थप पढ्नुहोस

ढाका बिरुद्ध सन्दिपले लिए १ विकेट, सिल्हेटको चौथो हार

बंगलादेश प्रिमियर लिग अन्तर्गत छैठौं खेलमा सन्दिप लामिछानेको टिम सिल्हेट सिक्सर्सले शाकिब अल हसन कप्तानीको टिम ढाका डाईनामाइट्ससंग ६ विकेटको हार बेहोरेको छ। प्रतियोगितामा सिल्हेटले ६ खेलमा २ जित र ४ हार बेहोरेको छ र अंकतालिकामा छैठौं स्थानमा रहेको छ। ढाका भने अंकतालिकाको शिर्ष स्थानमा कायम रहंदा ६ खेलमा ५ जित र १ हार बेहोरेको […]

थप पढ्नुहोस

नेपाल–भारत संयुक्त आयोगको बैठक छिट्टै

काठमाडौं / नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक छिट्टै नेपालमा आयोजना गर्न दुवै मुलुक सकारात्मक भएका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उहाँका भारतीय समकक्षी सुष्मा स्वराजबीचको भेटवार्तामा यस्तो छलफल भएको हो। बिहीबार दिल्लीमा भएको भेटवार्तामा द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको समीक्षा गर्दै बैठकको मिति छिट्टै तय गर्र्नेबारेमा उहाँहरूबीच छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। […]

थप पढ्नुहोस

इस्लाम परित्याग गर्ने साउदीकी १८ वर्षीय कुनुनले पाइन शरणार्थीको मान्यता

बैंकक / इस्लाम परित्याग गर्दै परिवारबाट अलग भएकी साउदी अरेवियाकी एक युवतीले शरणार्थीको मान्यता पाएकी छन् । साउदी अरेवियाकी १८ वर्षीय रहाफ मोहम्मद अल कुनुनलाई राष्ट्रसंघले शरणार्थीको मान्यता दिएको जनाएको हो । इस्लाम परित्याग गर्दै आफ्नो परिवारबाट भागेर अष्ट्रेलिया जान बैंकक पुगेकी कुनुनले सोमबार कुवेत फर्कन अस्वीकार गरेकी थिइन् । अष्ट्रेलिया जाने क्रममा कुनुनलाई बैंककको […]

थप पढ्नुहोस

बिग ब्यास लिगमा नेपाली क्रिकेटर सन्दीप लामिछानेको सर्बत्र चर्चा

काठमाडौं / अहिले नेपाली लेग स्पिनर सन्दीप लामिछाने निकै चर्चामा छन् । बिबिएल डेब्युपछि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको चौतर्फी चर्चा भइरहेको छ । आज मंगलबार बिग ब्यास लिगमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले चौथो खेल खेलेका छन् ।सन्दीप लामिछानेले रहेको मेलबर्न स्टार्सले बिग बाश लिगमा लगातार जित निकालेको छ । आज भएको खेलमा डर्बी […]

थप पढ्नुहोस

पत्रकार चन्द्र भण्डारी अन्तराष्ट्रिय भाषा सम्मानबाट पुरस्कृत

भुपेन्द्र अधिकारी- धुलाबारी/ अग्रज पत्रकार चन्द्र भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत भएका छन् । भारतको सिलगढीमा “सिलगढी नन्दी तिवारी स्मृति प्रतिष्ठान” द्धारा आयोजित नन्दी तिवारी स्मृति पुरस्कार अलङकरण समारोहमा भण्डारी आइतबार पुरस्कृत भएका हुन् । उनलाई नेपाल र भारतको भाषा, साहित्य र संस्कृतिलाई अन्तराष्ट्रिय रुपमा एक आपसमा जोड्न साहित्य र पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका […]

थप पढ्नुहोस

२ सय ९३ प्रतिष्पर्धीलाई पछि पार्दै नेपालकी सुनमायाले जितिन् म्याराथनको उपाधी

काठमाडौँ / चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधी नेपालको जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । ९३ देशका २ सय ९३ प्रतिष्पर्धीलाई पछि पार्दै बिहीबार सम्पन्न खेलमा सुनमायाले उपाधी जितेकी हुन् । दौडमा सहभागी सुनमायाले ५ घण्टा ४४ मिनेट ४९ सेकेण्डमा ५५ किलोमिटर दूरी पुरा गरेकी थिइन् । अमेरिकाकी मेरिडिथ इडवार्जले सात घण्टा दुई […]

थप पढ्नुहोस

लगातार तेस्रो खेलमा सन्दीपको उत्कृष्ट बलिङ

मेलवर्न / सिड्नी सिक्सरविरुद्ध १८ रन खर्चँदै आफ्नो तेस्रो खेलमा बलर सन्दीप लामिछानेले २ विकेट लिएका छन्। अष्ट्रेलियन बिग बास लिग (बीबीएल) को आजको खेलमा ४ ओभर बलिङ गरेका उनले ११ डट बल प्रहार गरेका थिए। नेपाली दर्शकहरुको बाक्लो उपस्थिति रहेको आजको खेलमा एक चौका दिएका थिए। आजको खेलमा थप २ विकेट लिएपछि प्रतियोगितामा उनको विकेट संख्या […]

थप पढ्नुहोस