पीसीजीलाई हराए रियल मड्रिडलाई रोक्न कठिन

काठमाडौं / रियल मड्रिड र पेरिस सेन्ट जर्मन दुवैलाई प्रशिक्षण गरेका कार्लो एन्सेलोट्टीले मड्रिडलाई अझै कम आँक्न नहुने बताएका छन् । उनको विश्वास छ, लस ब्लान्कोसले यदि पारिसियन्सलाई हराएको खण्डमा उनीहरुलाई रोक्न मुस्किल हुनेछ । इटालियन प्रशिक्षक एन्सेलोटीको भनाइमा कोपा डेल रेबाट आउट भएको र ला लीगामा बार्सिलोनाभन्दा १९ अंकले पछाडि रहेको मड्रिडले अब आफूलाई […]

थप पढ्नुहोस

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा, पहिलो भेट एमाले नेताहरुसँग

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन् । स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर आएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि स्वराजले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू नेपाल अाउनुकाे कुनै अवसर नभएकाे बताइन् । उनले भनिन्, ‘म कुनै एजेन्डा लिएर आएको होइन । यहाँका साथीहरुसँग भेटघाट गर्न आएको हुँ ।’ विशेष […]

थप पढ्नुहोस

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति ३ खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति ३ खेल हुँदैछन्। जारी सिजनकाे २५अाैं हप्ताका खेलहरु अन्तर्गत मंगलबार राति साढे १ बजे इंग्ल्याण्ड र वेल्सका छुट्टाछुट्टै शहरहरुमा हुनेखेलहरुमा स्वान्सी र अार्सनल भिड्दा साेही समयमा वेस्ट ह्याम र क्रिष्टल प्यालेस अामनेसामने हुँदैछन्। लिग तालिकाकाे पुछारमा रहेकाे स्वान्सी सिटीकाे घरेलु मैदान लिबर्टी स्टेडियममा हुने खेलमा म्यानचेस्टर युनाइटेडबाट भित्रिएका […]

थप पढ्नुहोस

भारतको दिल्लीमा ८ महिनाकी शिशु बलात्कृत

भारतको उत्तर पश्चिम दिल्लीको सकुर बस्तीमा ८ महिनाकी शिशु बलात्कृत भएकी छन् । उनको यौनाङ्गमा चोट लाग्नुका साथै अत्याधिक रक्तश्रावका कारण अवस्था गम्भिर रहेको एक वरिष्ठ प्रहरी अधिकारीले डाक्टरको भनाई उदृत गर्दै भनेका छन् । उनको अहिले सर्जरी गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । बलात्कारको आशंकामा उनको काकाको छोरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका […]

थप पढ्नुहोस

काबुलको सैनिक विश्वविद्यालयमा आक्रमण, पाँचको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको छ । पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीले स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे ‘मार्सल फहिम नेसनल डिफेन्स युनिभर्सिटी’ मा विस्फोटक पदार्थ हान्नुको साथै गोलाबारी सुरु गरेका थिए । त्यसपछि सैनिकले गरेको जवाफी कारबाहीमा तीन आतङ्ककारीसहित पाँचको मृत्यु भएको छ । यस आक्रमणमा परी १० सुरक्षा […]

थप पढ्नुहोस

बाहुबली नायिका तमन्नामाथि जुत्ता प्रहार

भारतको हैदराबादमा एक कार्यक्रममा सहभागी हुने क्रममा अभिनेत्री तमन्ना भाटियामाथि जुत्ता प्रहार भएको छ ।  ३१ वर्षीय करीमुल्लाह नामका व्यक्तिले तमन्नामाथि जुत्ता प्रहार गरेका हुन् । जुत्ता प्रहार गरेपछि ती व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको थियो । प्रहरीको सोधपुछमा ती व्यक्तिले तमन्नाले अहिले अभिनय गरेको चलचित्रबाट आफू असन्तुष्ट भएका कारण जुत्ता प्रहार गरेको बताएका छन् । […]

थप पढ्नुहोस

यसरी खुल्यो नेपाली क्रिकेटरका लागि आईपीएलको ढोका

काठमाडौं /आइतबार जतिबेला नेपाली क्रिकेटको भविश्यबारे आईसीसीका प्रतिनिधि र सल्लाहकार समूह काठमाडौंमा छलफल गरिरहेका थिए, भारतको बेङ्ग्लोरुमा आईपीएलको अक्सन चलिरहेको थियो । अक्सन सञ्चालकले एकपछि अर्को खेलाडीलाई लिलाम बडाबढमा विक्री गरिरहेका थिए । कुनै खेलाडी भित्र्याउन टिमहरु तछाडमछाड गरिरहेका थिए भने कुनै भेट्रान क्रिकेटरमाथि बोली नै लागेको थिएन । क्रिस गेलदेखि मार्टिन गुप्टिलसम्म विकेनन् । […]

थप पढ्नुहोस

उत्तर कोरियालाई अमेरिकासँग वार्ता गर्न दक्षिणको आग्रह

सोल / दक्षिण कोरियाका छिमेकीसँगको सम्बन्ध हेर्ने मन्त्री चो मियुङ ग्योनले उत्तर कोरियालाई अमेरिकासँग वार्ता गर्न आग्रह गरेका छन् । शीतकालीन ओलम्पिक प्रतियोगितामा सहभागी हुने उत्तर कोरियाको निर्णयले मात्र शान्तिवार्ता सफल नहुने उनले बताएका छन् ।खेलकुद कूटनीतिले दुई कोरियाबीचको तनाव कम गराउन केही काम गरे यसबाट मात्र लक्ष्यमा पुग्न कठिन हुने उनको दाबी छ । ९ […]

थप पढ्नुहोस

कसले चोर्‍यो ४० अर्ब बराबरको डिजिटल मुद्रा ?

जापानको डिजिटल करेन्सी (भर्चुअल मुद्रा) एक्सचेन्ज कम्पनी क्वाइनचेकमा ह्याकिङको घटना सार्वजनिक भएको छ। क्वाइनचेकबाट करिब ४०० मिलियन अमेरिकी डलर (४० अर्ब ६४ करोड नेपाली रूपैयाँ) बराबरको क्रिप्टोकरेन्सी चोरी भएको ब्लुमबर्गले जनाएको छ। क्वाइनचेक क्रिप्टोकरेन्सी विनिमय गर्ने जापानका ठूला कम्पनीहरूमध्ये एक हो। ह्‍याकिङको घटनापछि उसले बिटक्‍वाइन बाहेकका क्रिप्टोकरेन्सीको कारोबार बन्द गरेको छ। उसले एनईएम नाक भर्चुअल मुद्रा […]

थप पढ्नुहोस