३५ लाखको लागतमा निर्माण भएको न्यू नमूना लन्ड्री सञ्चालनमा

अर्जुनधारा / ‘काम सानो वा ठूलो हुँदैन’ यो भनाई नेपाली समाजमा व्याप्त छ । उक्त भनाई अधिकांशले बोल्छन् भने कोहीले मात्र व्यवहारमा उतार्छन् । त्यसमध्येका एक हुन् २८ वर्षीय टंक दाहाल ।... बाँकी »

विर्तामोडमा एलजीको सोरुम

विर्तामोड / विर्तामोडमा एलजीको सोरुम खुलेको छ । विर्तामोडस्थित शनिश्चरे रेडमा बुधबारबाट एलजीको सोरुम ब्रदर इलेक्ट्रोनिक्स खुलेको हो । व्यवसायीद्वय सुभाषचन्द्र मगर र राजु समालले संयुक्त रुपमा एलजीको सोरुम सञ्चालनमा ल्याएका हुन... बाँकी »

प्रदेश १ मा ६१३ कर्मचारी अपुग, संघीय सरकारले थप कर्मचारी दिन मानेन

विराटनगर / प्रदेश १ सरकारले संघीय सरकारसँग माग गरेको थप कर्मचारी पाउन सकेको छैन। प्रदेश सरकार र मातहतका कार्यालयको लागि संघीय सरकारले हस्तान्तरण गरेका कर्मचारी अपुग भएको भन्दै २ असोजमा बसेको प्रदेश मन्त्रिपरिषद... बाँकी »

महिन्द्राको ‘मुल्य कति स्क्रयाच गरी आँउछ जति’ योजना

विर्तामोड / महिन्द्रा टु ह्वीलर्सको आधिकारीक विक्रेता अग्नी मोटोइन्क प्राइभेट लिमिटेडले पर्वलाई लक्षित गरी ‘मुल्य कति स्क््रयाच गरी आँउछ जति’ योजना बजारमा ल्याएको छ । कम्पनीले दशैं र तिहारलाई लक्षित गरी स्कुटर... बाँकी »

कामना इलेक्ट्रोनिक्सको उद्घाटन

विर्तामोड / युवा व्यवसायी ओमप्रकाश श्रेष्ठ र कामना उप्रेती श्रेष्ठले उपभोक्ताको मागलाई ध्यानमा राखेर कामना इलेक्ट्रोनिक्स सञ्चालनमा ल्याएका छन् । विर्तामोड- ४ स्थित भद्रपुररोडमा श्रेष्ठ दम्पतीले भदौ ५ गतेदेखि कामना इलेक्ट्रोनिक्स सञ्चालनमा... बाँकी »

दशैमा ४० अर्व नयाँ नोट बजारमा आउने

काठमाण्डौं / नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी ४० अर्व नयाँ नोट बजारमा पठाउने भएको छ । नयाँ नोट बजारमा ल्याउने तयारी गरे पनि राष्ट्र बैंकले सर्वसाधारणलाई सटहीमा कसरी सहज बनाउने भन्ने... बाँकी »

विर्तामोडमा टीभिएस् आपाचे १६०4V लन्च

विर्तामोड / पाथीभरा अटोलिङक विर्तामोडले नयाँ मोटरसाइकल टीभिएस् आपाचे १६० 4V लन्च गरेको छ । पाथिभराले टीभिएसको बडामेला मेगा एक्सचेञ्ज क्याम्पको आयोजना गरी उक्त मोडलको टीभिएस् आपाचे मोटरसाइकल लन्च गरेको हो ।... बाँकी »

गरिमा विकास बैैँक र युनियनलाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता

विर्तामोड / गरिमा विकास बैैँक लिमिटेड र युनियनलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत... बाँकी »

व्यवसायीको हितमा काम गर्ने अपेक्षा सहित सुनचाँदी व्यवसायीलाई सम्मान

झिलझिले /  नेपाल सुनचाँदी व्यवसायी संघ जिल्ला कार्यसमिति झापालाई व्यवसायीको हितमा काम गरोस् भन्दै शनिबार झिलझिलेमा सम्मान गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघको शाखा शिवसताक्षी नगरले एक कार्यक्रमको आयोजना गरी भदौ ७ गते... बाँकी »

तीन अङ्कले घट्यो शेयर बजार

काठमाडौं / निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ बिन्दुले घटेर एक हजार १७५.७२ बिन्दुमा पुगेको छ । यस्तै... बाँकी »