सनराइज बैंक धरान शाखामा चोरी

धरान / सनराइज बैंकको धरानस्थित शाखा कार्यालयमा चोरी भएको छ । चोरी भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान थालेको छ । चोरी कसरी भयो कति रकम चोरीयो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप पढ्नुहोस

सान्जेन जलविद्युत् र रसुवागढी हाइड्रोपावरमा ६० हजारले दिए आवेदन

काठमाडौं / सान्जेन जलविद्युत् र रसुवागढी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको प्राथमिक सेयरमा सोमबारसम्म ६० हजार जनाले आवेदन दिएका छन् । सान्जेन जलविद्युत् कम्पनीमा ३० हजार जनाले सेयर भरेका छन् भने रसुवागढी हाइड्रोपावरको आईपीओ पनि ३० हजार जनाले नै सेयरमा दरखास्त दिएको बिक्री प्रबन्धक कम्पनीले बताएका छन् । सान्जेनमा सोमबारसम्म ३० हजार जना आवेदकबाट ७८ करोड […]

थप पढ्नुहोस

चार महिनाभित्र ‘नेपाल पूर्वाधार विकास बैंक’ स्थापना हुने

काठमाडौं / मुलुकमा अबको चार महिनाभित्र हालसम्मको ठूलो बैंक स्थापना हुने भएको छ। देशमा ठूला आयोजनामा लगानी गर्न ‘नेपाल पूर्वाधार विकास बैंक’ चालु आर्थिक वर्षभित्रै स्थापना गर्न लागिएको हो। मन्त्रिपरिषद्ले २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंक स्थापना गर्न गत आवको फागुनमा निर्णय गरेको थियो। साँकेतिक तस्वीर बैंक स्थापना गर्न २० प्रतिशत पुँजी राष्ट्र बैंकलाई बुझाइ […]

थप पढ्नुहोस

धितोपत्र खरिद : शुक्रबारदेखि सि–आश्वा प्रणाली लागू हुने

काठमाडौँ / धितोपत्र सार्वजनिक निष्काशन प्रणालीलाई थप व्यवस्थित र सर्वसूलभ बनाउन सिडिएस एण्ड क्लियरिङ लिले शुक्रबारदेखि केन्द्रीकृत आश्वा प्रणाली (सि–आश्वा) प्रणाली लागू गरिने जनाएको छ । फाराम बोकेर घन्टौँसम्म लाइनमा बसी धितोपत्र खरिद गर्नुपर्ने अवस्था अब अन्त्य हुनेछ । लिमिटेडका अध्यक्ष एवं नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आश्वाको कार्यान्वयनसँगै लगानीकर्ताले घरमै बसेर आवेदन […]

थप पढ्नुहोस

६२ सयले पाए ब्याज अनुदानको कृषि कर्जा

काठमाडौँ / ब्याज अनुदानमा प्रवाह गरिने व्यावसायिक कृषि कर्जा हालसम्म ६ हजार २ सय ३ जनाले हात पारेका छन् । युवालाई कृषि पेसामा लाग्न प्रोत्साहन गरी कृषि उत्पादन बढाउने उद्देश्यले सरकारले ५ प्रतिशत ब्याज अनुदानमा यस्तो कर्जा दिँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले हालसम्म ब्याज अनुदानअन्तर्गत ६ अर्ब ९१ करोड रुपैयाँ व्यावसायिक कृषि कर्जा प्रवाह […]

थप पढ्नुहोस

७ महीनामा सरकारी बजेट : ५३% आम्दानी, ३६% खर्च

काठमाडौं / सरकारले चालू आर्थिक वर्ष २०७४/७५ को ७ महीनामा बजेटको ३६ प्रतिशत रू. ४ खर्ब ५७ अर्ब खर्च गरेको छ । त्यसमध्ये सर्वाधिक ४६ प्रतिशत खर्च भने चालू खर्च रहेको छ । चालू खर्च भनेको सरकारी कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि गर्नैपर्ने अत्यावश्यक खर्च हो । तथ्याङ्कमा विकासका लागि हुने पूँजीगत खर्च र वैदेशिक […]

थप पढ्नुहोस

कृषि विकास बैंकले तीन अर्ब व्यवासायिक कृषि कर्जा प्रहाव गर्ने

काठमाडौं / कृषि विकास बैंकले चालू आर्थिक वर्षमा ३ अरव अनुदानसहितको व्यवसायिक कृषि कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ। बैंकले ५१ औं वार्षिक उत्सवको अवसर पारेर  काठमाडौंमा आयोजित कार्यक्रममा चालू आर्थिक वर्ष २०७३/०७४ भित्र ३ अरव अनुदानसहितको व्यवसायिक कृषि कर्जा प्रवाह गर्ने लक्ष्य लिएको जानकारी गराएको हो। कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले […]

थप पढ्नुहोस

प्रभु लाइफद्वारा बैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु

काठमाडौं / प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजना सुरु गरेको छ । बाफल स्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिनेछ । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने जानकारी दिए । कम्पनीले देशभरी नै शाखा […]

थप पढ्नुहोस