‘लगानीको सुरक्षा प्रदेश सरकारले गर्छ’- मुख्यमन्त्री राई

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रले लगानी गर्ने पुँजीको सुरक्षा प्रदेश सरकारले गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा बुधबार विराटनगरमा आयोजित ‘प्रादेशिक आर्थिक बहस’ कार्यक्रममा मुख्यमन्त्री राईले आर्थिक समृद्धिका लागि नीजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउदै लगानी भित्र्याउन आग्रह गरे । कार्यक्रममा मुख्य मन्त्री राईले मुलुकको व्यापार घाटा […]

थप पढ्नुहोस

श्वेतपत्रले सेयर बजारको समस्या देख्यो, समाधान नि देला ?

काठमाडौं / श्वेतपत्रको अपेक्षामा रहेका लगानीकर्ताहरुले बजारको समस्याको समाधान नपाएपनि सरकारले समस्या पहिचान गरेको भन्दै सन्तोष मानेका छन् । ‘बजारको समस्याको सरकारले गरेको देखिन्छ, अब विज्ञहरु नै हुनुहुन्छ समाधान पनि खोज्नु होला नि,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भए । श्वेतपत्रले पनि बजारका साना लगानीकर्ताहरुमा जानकारी अभाव, सेयरको बढ्दो आपूर्ति र ब्याजदर वृद्धिलाई नै […]

थप पढ्नुहोस

संस्थानका ‘अबैध’ कर्मचारी हटाउन आपूर्ति मन्त्रीको निर्देशन

काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले मन्त्रालय मातहतका विभागहरूमा भर्ना गरिएका साढे चार सय बढी कर्मचारी हटाउन निर्देशन दिएका छन् । यसअघिका उच्च अधिकारीहरूले तोकादेशका भरमा नेपाल खाद्य संस्थान र नेपाल आयल निगममा गैरकानूनी रुपमा नियुक्त गरेका कर्मचारी हटाउन मन्त्री यादवले निर्देशन दिएका हुन् । मन्त्रालयका अनुसार खाद्य संस्थानमा दुई सय ३३ […]

थप पढ्नुहोस

कुबेतले लगायो स्वास्थ्य परिक्षणमा सिण्डीगेट : श्रममन्त्री बिष्टलाई चुनौती

काठमाडौं / भर्खरै नियुक्त श्रममन्त्री गोकर्ण बिष्टलाई चुनौती दिंदै कुबेतले तोकिएको मेडिकल सेन्टरमा मात्र स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपालीहरुले अब तोकिएको मेडिकल सेन्टरहरुमा मात्र स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको हो । कुबेतले गरेको यो निर्णयका कारण नेपाली कामदारलाई थप भार पर्ने निश्चित छ । यसले बैदेशिक रोजगारीमा रहेको […]

थप पढ्नुहोस

कतारबाट फर्केका नवलपरासीका एक युवक काठमाण्डौं उत्रेदेखि बेपत्ता

नवलपरासी / वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् । कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट विमानस्थलमा उत्रिएका घिमिरे अहिले एक महिनासम्म पनि परिवारको सम्पर्कमा नआएको परिवारिक स्रोतले जनाएको छ । घिमिरे एउटै कम्पनीमा काम गर्ने सर्लाहीका साथी सोनेलाल दाससँग […]

थप पढ्नुहोस

‘कामदार शोषण गर्ने म्यानपावर कम्पनी अन्त्य गर्छु’-मन्त्री बिष्ट

काठमाडौं / श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीमा जाने कामदारमाथि शोषण गर्ने गरी सञ्चालनमा रहेका विभिन्न नामका सिन्डिकेट संस्थाको अन्त्य गर्ने बताएका छन्। मन्त्री बिष्टले आफ्नै कार्यकक्षमा पत्रकारसँग मंगलबार गरेको छलफलमा यस्तो बताएका दिएका हुन्। सिन्डिेकटका कारण अहिले मलेसिया, साउदी ओमन, कतार र बराइन जानको कामदारका थप आर्थिक भार थपिएको छ। अहिले रोजगारीमा जाने […]

थप पढ्नुहोस

आगामी वर्ष कोरियाले ७ हजार भन्दा बढी नेपाली लाने

काठमाडौं / दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत ७ हजारभन्दा बढी कामदार लैजाने भएको छ । कोरियाको मानव संशाधन विभाग (एचआरडी)ले सन् २०१९का लागि ७ हजारभन्दा बढी कामदारको कोटा सिलिङ तोकिएको जानकारी इपीएस कोरिया शाखालाई गराएको छ । अब आगामी चैतको दोस्रो साता भाषा परीक्षामा सामेल हुनेसँग अनलाइन आवेदन लिइनेछ । जेठको अन्तिम साता कोरियन भाषाको […]

थप पढ्नुहोस

वैदेशिक रोजगारीमा जाने घटे : विप्रेषण प्रभावित

काठमाडौं / नेपाल आउने विपे्रषणको प्रमुख स्रोतका रूपमा रहेको वैदेशिक रोजगारमा आएको गिरावटले विप्रेषण आयातमा असर परेको छ। वैदेशिक रोजगारमा आएको गिरावटसँगै विप्रेषण आयात वृद्धिदर खस्किएको छ। विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा रहेको विप्रेषण चालू आवको पहिलो पाँच महिनामा ०.८ प्रतिशतले वृद्धि भएको छ। आव २०६८/०६९ मा विप्रषण वृद्धिदर ४१.९ प्रतिशत थियो। विगत तीन […]

थप पढ्नुहोस

रेमिट्यान्समा सबैभन्दा बढी निर्भर मुलुक बन्यो नेपाल

काठमाडौं /नेपाल रेमिट्यान्स (विप्रेषण)मा सबैभन्दा बढी निर्भर मुलुक बनेको छ । सन् २०१६को तथ्यांकलाई आधार बनाएर विश्व बैंकले गरेको अध्ययनमा नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको देखिएको हो । अन्य मुलुकले भने रेमिट्यान्समाथिको निर्भरता घटाउँदै लगेको देखिएको छ । नेपाल भने कूल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा रेमिट्यान्सको प्रतिशत निरन्तर बढाउने मुलुकमा सूचीकृत भएको छ । सेवा […]

थप पढ्नुहोस