• April 14, 2021

Category : आर्थिक 

समाज 

क्यान्सर भएपछि परिवारको बिचल्ली

उद्धव पुरी– झापा  / झापाको हल्दिबारी–१ गोलधापका विपन्न परिवारमध्येका एक जनालाई क्यान्सर लागेका कारण परिवार आर्थिक सङ्कटमा फसेको छ ।  पराले झुपडीमा त्रिपालले बेरेर लीलाप्रसाद घिमिरेको परिवार बसेको छ । उनलाई क्यान्सर रोग लागेपछि अहिले तीनजनाको परिवार बिचल्ली परेको छ । दैनिक मजदुरी गरेर छाक टार्दै आएको परिवारमा उनी थलिएपछि आर्थिक सङ्कट गहिरिएको हो ।  ‘आफ्नो […]

आर्थिक 

सुनको मुल्यमा उतारचढाव, कतिमा हुँदैछ कारोबार ?

झापा / सुनको मुल्य आज तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा ५०० रुपैयाँ उकालो लागेको हो । आज छापावाला सुन तोलामा ८६ हजार १०० रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार ८५ हजार ६०० मा कारोवार भएको थियो […]

आर्थिक 

विराट–अर्जुनले आयोजना गरेको रक्तदानमा १६५ पिन्ट रगत संकलन

बिर्तामोड /  झापाको बिर्तामोड–४ मा रहेको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक सय ६५ जनाले रक्तदान गरेका थिए । झापामा भइरहेको रगतको अभाव टार्न संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रगतको अभावमा समस्यामा परेका विरामीहरुको जीवन रक्षा गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा एक सय ६५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष नवीन खरेलले जानकारी दिए […]

प्रमुख समाचार

झापा जिल्ला सहकारी संघका पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ

बिर्तामोड / झापा जिल्ला सहकारी संघको नेतृत्व आगामी चारवर्षका लागि हस्तान्तरण भएको छ । आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा नयाँ निर्वाचित नेतृत्वलाई पद हस्तान्तरण तथा सपथग्रहण सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक देबेन्द्र भण्डारीले नवनियुक्त जिल्ला नेतृत्वलाई पद तथा गोपनियताको सपथ गराएका थिए । जिल्ला संघको निर्वाचनमा कोषाध्यक्ष बाहेकका सबै पदमा निर्विरोध निर्वाचित भएका […]

आर्थिक 

जिल्ला सहकारी संघ झापामा मुख्य पाँच पदाधिकारी निर्विरोध निर्वाचित, केहि

बिर्तामोड / जिल्ला सहकारी संघ झापाको चारवर्षे कार्यकालका लागि अध्यक्ष र सहसचिवसम्म पाँच जना निर्बिरोध निर्वाचित भएका छन् । आगामी माघ १७ गते हुने निर्वाचनका लागि उम्मेदवारको दाबी विरोध पछिको नामावली प्रकाशन अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव, सहसचिव र लेखा समिति संयोजक निर्बिरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिका सदस्य खोमप्रसाद बगालेका अनुसार अन्य केही […]

प्रमुख समाचार

रामजानकी सहकारीको नाफा १६ लाख बढी आगामी वर्ष २० लाख

बिर्तामोड / रामजानकी कृषि सहकारी संस्था लिको १२ औँ साधारणसभा आज सम्पन्न भएको छ ।पौष २५ गतेदेखि विभिन्न सेवा केन्द्र केन्द्रित इकाई साधारणसभाको पौष २९ गते समापन गरिएको हो । संस्थाका अध्यक्ष दलबहादुर कार्कीको सभापतित्वमा भएको साधारणसभाको जिल्ला सहकारी संघका सचिव युवराज ढकालले उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष कार्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका […]

आर्थिक 

समृद्धि सहकारीको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

भद्रपुर / झापाको भद्रपुरस्थित समृद्धि वचत तथा ऋण सहकारी संस्थाले आ. व. ०७६÷०७७ को वार्षिक प्रतिवेदन शनिबार सार्वजनिक गरेको छ । योसँगै संस्थाको जारी साधारणसभा पनि सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा […]

प्रमुख समाचार

समिल राईको संयोजकत्वमा झापाका एलुमुनियम तथा स्टिल व्यवसायी संगठित

गोपिन पोखरेल– बिर्तामोड / झापामा लामो समयदेखि व्यवसाय गरिरहेका एलुमुनियम तथा स्टिल व्यवसायीहरु पहिलो पटक संगठित भएका छन् । एलुमुनियम तथा स्टिल व्यवसायीको बिर्तामोडमा आज आयोजित भेलाले समाजसेवी युवा व्यवसायी जेसिका एलुमुनियमका सञ्चालक समिल राईको संयोजकत्वमा जिल्ला नेतृत्व चयन गरेको छ । झापामा रहेर व्यवसाय गर्दै आएका सम्पूर्ण एलुमुनियम तथा स्टिल व्यवसायीलाई एउटै संस्थामा आवद्ध […]

प्रमुख समाचार

झापा नाटक घर निर्माणमा सहयोग गर्न इन्द्रेणी परिवारको आह्वान

बिर्तामोड / झापाको बिर्तामोड– १ देबी पञ्चकन्या उत्तरमा निर्माणाधीन अवस्थामा रहेको बहुजातीय बहुभाषी बहुसाँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माणका लागि इन्द्रेणी परिवारले निर्माण स्थलमै एक कार्यक्रम गर्दै अन्तराष्ट्रिय स्तरसम्म सहयोगका लागि आह्वान गरेको छ । इन्द्रेणी बिकास संस्थाका व्यवस्थापन समिति सदस्य ज्ञानुराम प्रसाईको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा क्षेत्र न.२ कि संघिय सांसद पबित्रा निरौला […]

समाज 

साना किसान सहकारी जलथलको दशौँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः

जलथल / साना किसान कृषि सहकारी संस्था लि जलथलको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्तिक २० देखि २८ गतेसम्म अन्तर समूहमा स्थानीय साधारणसभा सकेर संस्थाले बिहीबार पूर्ण साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष कृष्णमाया गिरीको सभापतित्वमा आयोजित साधारणसभाको उद्घाटन प्रमूख अतिथि हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले गरेका थिए । प्रमुख अतिथि गिरीले […]