मंसीर ४ देखि ठुटेबर मेला लाग्ने

शान्तिनगर / झापाको बुद्धशान्तिस्थित ठुटेबर परिषरमा लाग्दै आएको ठूटेबर मेला यस पटक पनि लाग्ने भएको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मंसीर ४ गते देखि ८ गते सम्म... बाँकी »

बुद्धशान्ति मिनि महोत्सव सम्पन्न

बुधबारे / झापाको बुद्धशान्तिमा गत असोज २६ गतेबाट सुरुभएको बुद्धशान्ति मिनि महोत्सब सोमबार सम्पन्न भएको छ । आशीर्वाद प्रतिष्ठान सुधार केन्द्र बुद्धशान्तिले आयोजना गरेको मिनि महोत्सवमा ख्यातिप्राप्त विभिन्न राष्ट्रिय कलाकारहरु डम्बर नेपाली ,तृष्णा... बाँकी »

३५ लाखको लागतमा निर्माण भएको न्यू नमूना लन्ड्री सञ्चालनमा

अर्जुनधारा / ‘काम सानो वा ठूलो हुँदैन’ यो भनाई नेपाली समाजमा व्याप्त छ । उक्त भनाई अधिकांशले बोल्छन् भने कोहीले मात्र व्यवहारमा उतार्छन् । त्यसमध्येका एक हुन् २८ वर्षीय टंक दाहाल ।... बाँकी »

गेटवानदेखि घाट जाने मार्ग ग्राभेल

दमक /  झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित गेटवानदेखि रतुवा खोलासम्म जाने मार्ग ग्राभेल गरिएको छ । वडा कार्यालयको ३ लाख रुपैयाको लगानीमा गेटवानदेखि रतुवा खोलाको घाट जाने मार्गमा ग्राभेल गरिएको... बाँकी »

कमलधाप सामुदायिक वनको साधारणसभा

भद्रपुर / झापा जिल्लाकै सर्वोत्कृष्ट वनको रुपमा अघिल्लो वर्ष पुरस्कृत भएको भद्रपुर–२ स्थित कमलधाप रामपोखरी सामुदायिक वन उपभोक्ता समूहले नवौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । झापाको पृथ्वीनगरमा पर्ने सो सामुदायिक... बाँकी »

रामजानकी कृषि सहकारी ८ लाख नाफामा

विर्तामोड /  रामजानकी कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष ८ लाख ६ हजार ३० रुपैयाँ खुद नाफा गरेको छ । गतवर्ष ५ लाख ८६ हजार ५२८ रुपैयाँ नाफा गरेको थियो । शनिबार विर्तामोडमा... बाँकी »

विर्ता धनलक्ष्मीको साधारणसभा सम्पन्न

विर्तामोड /  विर्ता धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाको उद्घाटन नेपाल सरकार युवा स्वरोजगार कोष जिल्ला समन्वय समितिका सचिव एवम् कार्यक्रमका... बाँकी »

अपाङ्ग बाल सरोकार केन्दलाई कर्णालीको ५० हजार सहयोग

विर्तामोड / कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अपाङ्ग बाल सरोकार केन्द्रका बालवालिकालाई ५० हजार रुपैयाँ प्रदान गरेको छ । झापाको अर्जुनधारा–६,स्थित अपाङ्ग बाल सरोकार केन्द्रका बालबालिकालाई दशैमा लगाउने लत्ताकपडा खरिदमा... बाँकी »

वीरता जेसीजद्वारा अक्षयकोषसहित दुई पुरस्कार स्थापना

बिर्तामोड / झापाको बिर्तामोडस्थित वीरता जेसीजले दुई लाख रुपैयाँको अक्षयकोषसहित दुई जना पूर्व अध्यक्षको स्मृतिमा पुरस्कारको स्थापना गरेको छ । वीरता जेसीजको सचिवालयमा आज बुधबार आयोजित एक कार्यक्रमकाबीच पुरस्कार स्थापनाको घोषणासँगै अक्षयकोषका लागि... बाँकी »

विर्तामोडमा एलजीको सोरुम

विर्तामोड / विर्तामोडमा एलजीको सोरुम खुलेको छ । विर्तामोडस्थित शनिश्चरे रेडमा बुधबारबाट एलजीको सोरुम ब्रदर इलेक्ट्रोनिक्स खुलेको हो । व्यवसायीद्वय सुभाषचन्द्र मगर र राजु समालले संयुक्त रुपमा एलजीको सोरुम सञ्चालनमा ल्याएका हुन... बाँकी »