रूपन्देहीमा बर्डफ्लु सङ्क्रमण रोक्न उच्च सतर्कता

रुपन्देही / चितवन र काठमाडौँमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ । जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा... बाँकी »

सुदूरपश्चिमको आन्तरिक पर्यटन प्रवर्धन गर्दै सोट्टो नेपालले थाल्यो शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा

कञ्चनपुर / प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य शुरु गरेको छ । वैशाख ३० गतेबाट कञ्चनपुरमा रहेका... बाँकी »

झापाका बाढी पीडितलाई कारितास र अभियान नेपालले बाँडे धानको बीउ

गोपिन पोखरेल– गौरादह झापा / कारितास र अभियान नेपालले झापाका एकसय चालिस बाढी पीडित परिवारलाई धानको बीउ वितरण गरेको छ । गतवर्ष साउन २७ र २८ गते अविरल वर्षासँगै कन्काई, विरिङ, कमल र... बाँकी »

गौरीगञ्जका बाढी पीडित कृषकलाई चेक हस्तान्तरण

गौरीगञ्ज/  झापा गौरीगञ्जका बाढी प्रभावित साना कृषकलाई आर्थिक सवलीकरणका लागि अभियान नेपालले सोमबार आर्थिक सहयोग स्वरुप १ लाख पचास हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । अभियान नेपालले गौरीगञ्ज वडा नं... बाँकी »

६५ वर्षीय जसमायाको जोस -‘सुँगुर पालेर घर खर्च र नातिको पढाईमा सघाउंछु’ ‘कुखुरा पालेर श्रीमानले विदेशमा कमाएको पैसा बचाउँछु ’

गोपिन पोखरेल गौरीगञ्ज झापा /  ६५ वर्षीय जसमायाँ लिम्बू सोमबार निक्कै खुसी देखिन्थिन । विहान भर परेको झरी छल्दै आएकी जसमायाँको मुहारमा अभियान नेपालले खुसी भरिदिएको हो । आफ्नो उमेरले तीनकोरी नाघिसक्दा... बाँकी »

अभियान नेपालको सहयोगमा अस्थायी बाँध निर्माण, जोगाउन सक्ला त गाँउपालिकाले ?

गोपिन पोखरेल- सडकबारी झापा / झापा गाँउपालिका वडा नं-२, स्थित सडकबारीमा बाढीको कटान रोक्न ३०० मिटर अस्थायी बाँध बाँध्ने कार्य अन्तिम चरणमा पुगेको छ । विरङ र कन्काई नदीको बाढीले त्यस क्षेत्रमा... बाँकी »

बाढी पीडितलाई अभियान नेपालको सहयोग, काँक्रा र खर्बुजा बेचेरै लाखौं आम्दानी

गोपिन पोखरेल- सिमलबाढी झापा /  झापा गाँउपालिका–७ का पर्शुराम चौधरीको अहिले दैनिकी फेरिएको छ । उनी अहिले दैनिक काँक्रा र तरकारी बेच्न व्यस्त छन् । करिब १ विगाहा क्षेत्रफलमा लगाएको काँक्रा, भिण्डी,... बाँकी »

‘पचहत्तर साल विकास र समृद्धिको वर्षको रुपमा मनाउनुपर्छ’ उपराष्ट्रपति पुन

इलाम / उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ साललाई विकास र समृद्धिको वर्षका रुपमा मनाउनु पर्ने बताएका छन् । इलाम सदरमुकामा आयोजित इलाम महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ०७४ लाई गौरवमय निर्वाचन वर्षको रुपमा... बाँकी »

नेपालको आर्थिक वृद्धिदर सरकारको अपेक्षा भन्दा कम :एडीबी

बीबीसी / एसियाली विकास बैङ्कले यस वर्ष नेपालको आर्थिक वृद्धिदर सरकारले अपेक्षा गरेको भन्दा कम ४.९ प्रतिशत मात्र रहने अनुमान गरेको छ । सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर भन्दा यो १ दशमलब... बाँकी »

स्थानीय तहमा हस्तान्तरण हुँदै झापाका सहकारी

गोपाल काफ्ले- झापा / डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ वटा प्रारम्भिक सहकारी संस्थाहरुका अभिलेख जिल्लाका १५ वटा स्थानीय तहलाई आज हस्तान्तरण गरेको छ । जिल्ला समन्वय समिति भद्रपुरको सभाकक्षमा आयोजित... बाँकी »