कनकाई उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समुहको बर्चस्व
कनकाई / कनकाई उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समावेशी समूहका उम्मेद्वार विजयी भएका छन् । शुक्रवार बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार संघको सबै पदमा लोकतान्त्रिक समावेशी समूहका उम्मेद्वार १६ वटा पदमा बिहीबार निर्वाचन भएको थियो । संघको आगामी तीन वर्षे कार्यकालका लागि समावेशी समूहका त्रिलोचन चिमरिया ६१३ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका छन् । संयुक्त […]
थप पढ्नुहोस