कर्णाली सहकारीको नाफा ३ करोड पचास लाख

विर्तामोड / कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोडले साधारणसभाको आर्थिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । कर्णालीले संस्थाको १८ औं वार्षिक साधारणसभाको अघिल्लो दिन शनिबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । कर्णालीको १८ औं वार्षिक साधारणसभा आइतबार विर्तामोडमा हुँदैछ । सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठले प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष ०७४/०७५ असार […]

थप पढ्नुहोस

रामजानकी कृषि सहकारी ८ लाख नाफामा

विर्तामोड /  रामजानकी कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष ८ लाख ६ हजार ३० रुपैयाँ खुद नाफा गरेको छ । गतवर्ष ५ लाख ८६ हजार ५२८ रुपैयाँ नाफा गरेको थियो । शनिबार विर्तामोडमा सम्पन्न सहकारीको १० औं वार्षिक साधारणसभामा अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उक्त आय व्यय प्रस्तुत गरिएको हो । हालसम्म ३ हजार २६७ जना शेयर सदस्य […]

थप पढ्नुहोस

विर्ता धनलक्ष्मीको साधारणसभा सम्पन्न

विर्तामोड /  विर्ता धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाको उद्घाटन नेपाल सरकार युवा स्वरोजगार कोष जिल्ला समन्वय समितिका सचिव एवम् कार्यक्रमका प्रमुख अतिथि सन्तोष सापकोटाले गरेका थिए । संस्थाका अध्यक्ष चन्द्रप्रसाद काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सदस्य विष्णु मैनाली उप्रेती, कानुनी सल्लाहकार भिम बराल, […]

थप पढ्नुहोस

अपाङ्ग बाल सरोकार केन्दलाई कर्णालीको ५० हजार सहयोग

विर्तामोड / कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अपाङ्ग बाल सरोकार केन्द्रका बालवालिकालाई ५० हजार रुपैयाँ प्रदान गरेको छ । झापाको अर्जुनधारा–६,स्थित अपाङ्ग बाल सरोकार केन्द्रका बालबालिकालाई दशैमा लगाउने लत्ताकपडा खरिदमा मद्यत गर्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको हो । कर्णालीले दशैको पूर्वसन्ध्यामा विर्तामोडमा आयोजना गरेको विपद् राहतकोष तथा दिगो फोहर व्यवस्थापनका चुनौती र […]

थप पढ्नुहोस

संजिवनी साकोसको साधारणसभा सम्पन्न

विर्तामोड / संजिवनी बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन अनुसार अघिल्लो वर्षको शेयर पुँजी २२.८७ प्रतिशतले बृद्धी भई १ करोड ४८ लाख २८ हजार […]

थप पढ्नुहोस

लक्ष्मी साकोसले युवालाई जिम्मेवारी सुम्पेर ‘एग्रेसिभ्ली’ लाग्नुपर्छ : महेन्द्र गिरी

विर्तामोड / लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार विर्तामोडमा सम्पन्न साधारणसभाको सहारा नेपाल साकोसका सचिव महेन्द्रकुमार गिरीले उद्घाटन गरेका थिए । साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले सहकारीका सकारात्मक र सुधार्नु पर्ने पक्षका बारेका टिप्पणी गरेका थिए । झापामा स्थापित सहकारी मध्ये दोस्रो जेठो संस्था लक्ष्मी […]

थप पढ्नुहोस

रामजानकी कृषि सहकारी संस्था लि.को साधारणसभा सम्बन्धी सूचना

श्री रामजानकी कृषि सहकारी संस्था लि.                                                                   विर्तामोड न.पा.–६, झापा विज्ञापन- यस रामजानकी कृषि सहकारी संस्था लि.को मिति २०७५–०५–१४ गते बसेको सञ्चालक समितिको […]

थप पढ्नुहोस

सहारा नेपालको गहकिलो निर्णय, क्यान्सर पीडित सातजना शेयर सदस्यलाई साढे २५ लाख हस्तान्तरण

विर्तामोड / झापाको विर्तामोड नगरपालिकामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको स्वास्थ्यप्रति चासो राख्तै गहकिलो जिम्मेवारी बोध गरेको छ । आफ्ना शेयर सदस्यलाई सामान्य रोग लागेको खण्डमा ८० प्रतिशतसम्म उपचार खर्च व्यहोर्दै आएको सहाराले क्यान्सर जस्तो प्राणघातक रोग लागेका शेयर सदस्यको उपचारका लागि पनि गहकिलो रकम हस्तान्तरण गर्दै उदाहरणीय कार्य […]

थप पढ्नुहोस

माँ लक्ष्मी सहकारीको साधारणसभा सम्पन्न, अध्यक्षमा घनश्याम

विर्तामोड / माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १० आँै वार्षिक साधारणसभा सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रीत शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल रहेका थिए । अध्यक्षद्वारा प्रस्तुत गरेको प्रतिवेदनमा एक करोड ३९ लाख ६८ हजार एक सय शेयर पुँजी रहेको उल्लेख छ […]

थप पढ्नुहोस