नागबेली सुपारी उत्पादन सहकारी देशकै उत्कृष्ट

शान्तिनगर / नेपाल सुपारी खेती विकास समितिका अध्यक्ष देबी प्रसाद खतिवडाले नागबेली सुपारी उत्पादन सहकारी संस्था नीति नियम र मान्यता अनुसार संस्था चलेको हुँदा बिषयगत सहकारीमा नेपालकै उत्कृष्ट बन्न सफल भएको बताएका... बाँकी »

मानव वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न, अध्यक्षमा भरत

भद्रपुर / आगामी तीनवर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गर्दै झापाको विर्तामोडस्थित मानव वचत तथा ऋण सहकारी संस्थाको दशौं साधारणसभा सम्पन्न गरेको छ । विर्तामोडस्थित मारवाडी सेवा समितिको सभाहलमा शनिबार आयोजित... बाँकी »

सिम्रिक सहकारीको साधारणसभा सम्पन्न

विर्तामोड / सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिको आठौं वार्षिक साधारणसभा विहीबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष रमेश पोखरेलले गरेका थिए । साधारणसभाको उद्घाटन गर्दै... बाँकी »

सिम्रिक सहकारीले गर्यो शारिरीक असक्त शेयरसदस्यको ऋण मिनाह

विर्तामोड  सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शारिरीक असक्त एक जना शेयर सदस्यको ऋण मिनाह गरेको छ । शरीरको वाँया पाटो नचल्ने प्यारालाइज भएका शिवसताक्षी नगरपालिका १० माइधारका राजेन्द्र तुम्बाफोको ऋण मिनाह... बाँकी »

शेयरसदस्यको आत्महत्यामा संस्थाको संलग्नता छैन : कर्णाली सहकारी

विर्तामोड / कर्णाली बचत तथा ऋण सहकारी संस्था लिले आफ्नो शेयर सदस्य बालकुमारी हुमागाँइको अस्वभाविक निधनले संस्था स्तब्ध र मर्माहत भएको जनाएको छ । झापाको गौरादह नगरपालिका ७ की शेयर सदस्य हुमागाँइले... बाँकी »

‘समाजबाद उन्मुख अर्थव्यवस्था निर्माण गर्न सहकारी बलियो हुनुपर्छ’-केशव बडाल

विर्तामोड/  राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले समाजबाद उन्मुख अर्थव्यवस्था निर्माण गर्नलाई सहकारी बलियो हुनुपर्ने बताएका छन् । शुक्रबार विर्तामोडमा आयोजित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिको छैठौं वार्षिक साधारणसभाको... बाँकी »

सुर्यमुखी शाकोसको साधारणसभा सम्पन्न

दमक /  दमक–५ स्थित सुर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफनो तेश्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेशको सभाहलमा एक कार्यक्रम गरि साधारणसभा सम्पन्न गरेको हो । क्षेत्रीय... बाँकी »

साधारणसभाका लागि प्रतिनिधि छनोट गर्दै सतासी सहकारी

विर्तामोड/ श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेडले १५ औं वार्षिक साधारणसभाको लागि विर्तामोड सेवाकेन्द्रबाट १४० जना प्रतिनिधि छनोट गरेको छ । संस्थाले शनिबार विर्तामोडस्थित आफ्नै भवनमा कार्यक्रम गरी प्रतिनिधि छनोट गर्ने कार्य... बाँकी »

सतासी सहकारीले हल्दिबारीमा गर्यो प्रतिनिधि छनोट

विर्तामोड / श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेडले १५ औं वार्षिक साधारणसभाको लागि सोमबार हल्दिबारी गाँउपालिकामा प्रतिनिधि छनोट सम्पन्न गरेको छ । संस्थाले साधारणसभाका लागि १० जना बराबर १ को अनुपातमा प्रतिनिधि... बाँकी »

सहकारी अभियन्ता महेन्द्र गिरी उत्कृष्ट नागरिक

बिर्तामोड/ वीरता जेसीज बिर्तामोडसहित झापाका एक सय २५ वटा संस्थाले आज मंगलबार सामुहिक रुपमा सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका छन्  । आर्थिक समृद्धिमार्फत सामाजिक रुपान्तरणमा टेवा पुर्याएको भन्दै... बाँकी »