‘हिमाली हावा’ किन्न पाईने ठाउं

एजेन्सी / यदी तपाईं स्वीटजरल्याण्ड पुग्नुभएको छ भने त्यहाँ सबैकुरा महंगो छ भन्ने कुरा थाहा होला । हुँदाहुँदा त्यहाँको हावासमेत महंगोमा बिक्री भइरहेको छ । हुनत त्यहाँको हावा निःशुल्क छ । तर,... बाँकी »

मोबाइल फोन प्रयोग नगर्दा शरीरबाट टाढा राख्नु राम्रो

अमेरिका/ लगातार लामो समय मोबाइल फोन उपयोग गर्दा टावर वा वाईफाईवाट मार्फत आउने इलेक्ट्रोम्याग्नेटिक रेडिएसन (एक प्रकारको विकिरण) ले मानिसको स्वास्थ्यलाई हानी गर्छ गर्दैन ? विज्ञानले यसबारेमा प्रमाणसहित ठोस उत्तर दिएको छैन ।... बाँकी »

साउदी युवराजको संसारकै महँगो घर

अमेरिका / तेल उत्पादनले धनी भएको साउदी अरबका युवराजले संसारकै सबैभन्दा महँगो घर किनेका छन् । दुनियाँमै सबैभन्दा सौखिन मानिएका साउदी युवराज मोहम्मद बिन सलमानले फ्रान्समा करिब ३० करोड अमेरिकी डलर अर्थात् करिब... बाँकी »

जेरुसेलम विवादमा एक्लिए ट्रम्प, आर्थिक सहयोग रोक्ने धम्की

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय आलोचनालाई वेवास्ता गर्दै ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए... बाँकी »

मलेसियामा विदेशी कामदारले नयाँ वर्षदेखि लेबी तिर्नु नपर्ने, नेपालीलाई पनि लाभ

 काठमाडौं / मलेसियामा कामदारहरुले अब लेबी तिर्नुनपर्ने भएको छ । अब सन् २०१८ देखि रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्नेछन् । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गत वर्ष नै गरेको... बाँकी »

प्रतिस्पर्धाले सस्तो बन्दै भ्वाइस कल सेवा

 टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ।... बाँकी »

प्रदेश अस्थायी मुकामका कार्यालय व्यवस्थापनमा १ अर्ब ५ करोड

काठमाडौं / सहरी विकास मन्त्रालयले सातै प्रदेशका अस्थायी मुकाम निर्धारण भएपछि तत्कालका लागि कार्यालय व्यवस्थापनमा १ अर्ब ५ करोड रकम आवश्यक पर्ने जनाएको छ। प्रदेशको अस्थायी मुकाम तोकिएपछि प्रदेशमा स्थापना हुने सबै... बाँकी »

शान्तिनगर धारागोला भ्यूटावर कृषि तथा पर्यटन महोत्सवको तयारी तिब्र

शान्तिनगर झापा  /  झापाको बुद्धशान्ति गाउँपालिकाको धारागोलामा ५ दिने धारागोला भ्यूटावर कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । महोत्सब पौष ७ गते देखि ११ गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष चक्र शेर्माले... बाँकी »

बिरेन्द्रको परालको जाकमा आगलागि एक विगाहा खेतको पराल खरानी

दमक  /  झापाको दमक नगरपालिकामा आइतबार दिउसो परालको थुप्रोमा आगलागि भएको छ । आगलागिबाट दमक नपा – ८ का विरेन्द्र बोहराको एक बिगाहा खेतको पराल जलेर नष्ट भएको छ । १५ हजार... बाँकी »

दुग्ध डेरीमा आगजनी हुदा १ करोड बढीको दुग्ध सामान जलेर नष्ट २० क्युन्टल बढी घिउ र ७० मन बढी छुर्पी जल्यो

इलामको सुर्योदय नगरपालिका हर्कटे स्थित दुग्ध उद्योगमा आगजनी हुदा एक करोड बढीको भौतिक सामान जलेर नष्ट भएको छ । बितामोडका अर्जुन सिवाकोटी र हर्कटेका खगेन्द्र सिवाकोटीको सयुक्त लगानीमा सन्चालित सो उद्योगमा बिहान... बाँकी »