वनको चुनावमा दुईपक्षीय भिडन्त

चारआली / प्रगति सामुदायिक वन उपभोक्ता समूह मेचीनगर–१२, १३ र अर्जुनधारा–१०, ११ को निर्वाचनका लागि अध्यक्ष पदमा दुई प्यानलले प्रतिष्पर्धा गर्दैछन् । वनको चुनावमा साझा र स्वतन्त्र दुई प्यानलले अध्यक्ष पदमा प्रतिष्पर्धा... बाँकी »

‘सहकारीले उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्छ’ : प्रदेश सांसद कार्की

गोपाल काफ्ले- बिर्तामोड / एक नम्बर प्रदेशसभाका सांसद एकराज कार्कीले मुलुकभरका ७६१ वटा सरकारलाई सहकारी ऐन बनाउने अधिकार भए पनि तीनवटै तहका सरकारबीच समन्वय गरेर एकापसमा नबाझिने किसिमको ऐन बनाउनु पर्नेमा जोड दिएका... बाँकी »

महिन्द्राको ‘मुल्य कति स्क्रयाच गरी आँउछ जति’ योजना

विर्तामोड / महिन्द्रा टु ह्वीलर्सको आधिकारीक विक्रेता अग्नी मोटोइन्क प्राइभेट लिमिटेडले पर्वलाई लक्षित गरी ‘मुल्य कति स्क््रयाच गरी आँउछ जति’ योजना बजारमा ल्याएको छ । कम्पनीले दशैं र तिहारलाई लक्षित गरी स्कुटर... बाँकी »

किसानलाई पशुपालन तालिम दिंदै सहारा नेपाल

विर्तामोड / किसानहरुलाई ब्यवसायमुखी र आत्मनिर्भर बनाउने उद्देश्यले झापाको अर्जुनधारामा दुइदिने बाख्रा तथा कुखुरा पालन सम्बन्धी आधारभूत तालिम आज सम्पन्न भएको छ । सहारा नेपाल (साकोस) शनिश्चरे केन्द्रको आयोजनामा कालिकापीठको श्रवणहलमा आयोजित... बाँकी »

युनिटी युवा क्लब क्वाटर फाइनलमा 

शान्तिनगर / युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति –७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोलकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा... बाँकी »

गौरीगञ्ज छोटी भन्सारको राजस्व असुली न्यून

गौरीगञ्ज / झापाको गौरीगञ्जस्थित आठमांैजा छोटी भन्सार कार्यालयले गएको पाँच महिनामा रु २ लाख १७ हजार २ सय २५ रूपैयाँ राजस्व असुली गरेको छ । कार्यालयले लसुन, माछा,प्याज, आलु,गोरूलगायत सामान तथा चौपायाबाट... बाँकी »

सुर्यदर्शन सहकारीको साधारणसभा सम्पन्न

दमक / दमकको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाकोे नवौं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा उत्कृष्ट कारोबार गर्ने विभिन्न... बाँकी »

चारआली युवा क्लब धारागोला गोलकपको क्वाटर फाइनलमा

शान्तिनगर / प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा... बाँकी »

सतासी सहकारीले ३६ करोड १४ लाख ऋण लगानी गर्ने पत्रकार काफ्ले पुरस्कृत

विर्तामोड / सतासी बहुमुखी सहकारी संस्था लिमिटेडले ३६ करोड १४ लाख ऋण लगानी पुर्याउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा ऋण लगानी ३९ प्रतिशतले बृद्धि भई २६ करोड १९ लाख ६४... बाँकी »

प्रजापति वन समूहको ३२ औं साधारणसभा 

सुरुङ्गा / कनकाई नगरपालिका–१ मा रहेको प्रजापति सामुदायिक वन उपभोक्ता समूहको ३२ औं साधारणसभा सम्पन्न भएको छ । २०५२ साल माघ २४ मा स्थापित ४१७.११ हेक्टर क्षेत्र ओगटेको सो वन समूहमा ६... बाँकी »