‘पचहत्तर साल विकास र समृद्धिको वर्षको रुपमा मनाउनुपर्छ’ उपराष्ट्रपति पुन

इलाम / उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ साललाई विकास र समृद्धिको वर्षका रुपमा मनाउनु पर्ने बताएका छन् । इलाम सदरमुकामा आयोजित इलाम महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ०७४ लाई गौरवमय निर्वाचन वर्षको रुपमा विदाई गर्दै ०७५ मा देश आर्थिक समृद्धिको दिसामा अघि बढ्नु पर्नेमा जोड दिए । उद्घाटनका अवसरमा उपराष्ट्रपति पुनले देश संविधान कार्यान्वयन गर्दै समृद्धिको […]

थप पढ्नुहोस

आँधीबेहरीले भारतको ताजमहलका मिनारमा क्षति

बीबीसी / आँधीबेहरीले भारतको आग्रास्थित प्रसिद्ध ताजमहलका मिनारहरूमा क्षति पुर्‍याएको छ। ती क्षतिग्रस्त मिनारहरू दुई भिन्न प्रवेशद्वारमा थिए। अधिकारीहरूका अनुसार १३० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले ती मिनारहरू ढालिदिएको थियो। ताजमहलको मुख्य संरचनाका चार ठूला मिनारहरू भने यथावत् छन्। वर्तमानमा विश्वभरिकै एउटा प्रसिद्ध पर्यटकीय आकर्षणका रूपमा रहेको ताजमहल सत्रौँ शताब्दीमा बनाइएको थियो। अहिले त्यहाँ दैनिक […]

थप पढ्नुहोस

चोरी भएर अमेरीका पुगेका मुर्ती नेपाल फर्काइए

बीबीसी -चोरी भएर अमेरिका पुगेका उमामहेश्वर र बुद्धका दुई प्राचीन मूर्तिहरू बुधवार नेपाल फिर्ता ल्याइएका छन्। न्यूयोर्कस्थित मेट्रोपोलिटन कला सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिएका ती प्रस्तर मूर्तिहरू नेपालबाट अवैध रूपमा लगिएको भन्ने प्रमाणित भएपछि नेपाल फर्काइएको हो। ललितपुरको टङ्गलहिटीबाट सन् १९८० मा हराएको बसेको उमामहेश्वरको मू्र्ति र काठमान्डूको यट्खाबाट सन् १९८६ मा हराएको स्थानक बुद्धको मूर्ति […]

थप पढ्नुहोस

क्रिकेट रंगशाला निर्माण गर्न धुर्मुस सुन्तली फाउण्डेशनलाई जग्गा उपलव्ध हुने

चितवन / भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।  महानगरले सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक र भौतिक सहयोग गर्न तयार रहेकेा बताएको छ । मेयर रेनु दाहालले चितवन देशकै मध्यभाग भएको र चितवन पायक पर्ने ठाँउ रहेको भन्दैं धुर्मस सुन्तली फाण्डेशनलाई […]

थप पढ्नुहोस

धरहरा बनाउन दबाबमुलक अभियान, लाखौंको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँदै

हरिशरण नेउपाने – काठमाडौं / ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा ऐक्यबद्धता जनाउँदै भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमुलक अभियानमा धरहरा आसपासका स्गथाीयहरु लागेका छन् । स्थानीयले पहिलो चरणमा लाखौंको हस्ताक्षर संकलनगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम बनाएका छन् । स्थानीयले ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाऔं, धरहरा बनाउँ, हस्ताक्षर अधियानमा सहभागी बनौं’ भन्ने ब्यानरसहित हस्ताक्षर संकलन गरिरहेका […]

थप पढ्नुहोस

झापा गोल्डकप उद्घाटन अवसरका केही झलकहरु (फोटो फिचर )

मुख्यमन्त्री शेरधन राइले बेलुन उडाएर खेलको उद्घाटन गर्दै, इष्ट होराइजन बोर्डिङ स्कुलका विद्यार्थीले प्रस्तुत गरेको कला, विभिन्न विद्यालयका विद्यार्थीको कला प्रस्तुत, दर्शकहरु प्याराफिटमा

थप पढ्नुहोस

गाईघाटमा ‘प्रथम प्रदेश महोत्सव’ सुरु महोत्सवको मुख्य आकर्षण गैडा छाप सिमेन्ट

गाईघाट / जिल्लाको सदरमुकाम गाईघाटमा मंगलबारबाट सुरु भएको प्रथम प्रदेश महोत्सवमा उदयपुर सिमेन्टको उत्पादन गैडा सिमेन्ट आकर्षण बनेको छ । आफ्नो २५ बर्षे इतिहासमा उदयपुर सिमेन्टले पहिलो पटक महोत्सवमा स्टल राखेर प्रचार प्रसार गरेको हो । सिमेन्ट उद्योगले आफ्नो उत्पादनको प्रचार प्रसार गर्न विक्री विभागका दुई जना अधिकृतलाई खटाएको विक्री विभाग प्रमुख राम बहादुर जिसीले […]

थप पढ्नुहोस

नेपाली आकाशमा दुई चिनियाँ जहाज थपिँदैः निगमलाई बोझमाथि बोझ

सुदिल पोखरेल- काठमाडौं / नेपाल वायुसेवा निगमले थप दुई चिनियाँ वाई-१२ जहाज ल्याउँदैछ । दुवै त्रिभुवन विमानस्थलमा मंगलबार ओर्लिने निगमले जनाएको छ । २०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार ती जहाज ल्याउन लागिएको हो । सम्झौताअनुसार ६ मध्ये चार वटा जहाज आइसकेका छन् । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार ६ वटामध्ये दुई अनुदानमा […]

थप पढ्नुहोस

बाणिज्य संघका उम्मेद्वार खड्का प्यानलले पुराणमा गर्यो ५१ हजार सहयोग

सिताराम राउत- कटारी / कटारी स्थित उदयपुर उद्योग बाणिज्य संघका उम्मेद्वार पुस्कर खड्काको प्यानलले धार्मिक पुराणलाई आर्थिक सहयोग गरेको छ । कटारीको खोक्सा स्थित त्रिवेणी मुलघाट धार्मिक वनमा लगाईएको शिव पुराणमा खड्का प्यानलले ५१ हजार ५ सय ५१ रुपैया सहयोग गरेका हुन । खड्काल प्यानलले चुनावको अघिल्लो दिन पुराण भईरहेको स्थलमा पुगेर सहयोग गरेकोआयोजक राजकुमार […]

थप पढ्नुहोस

झापाली युवा अनिस सगरमाथामा पुग्ने नेपालकै पहिलो स्काउटर,  नेपालको संविधान सगरमाथाको चुचुरोमा पुर्याउने पनि उनी नै पहिलो ब्यक्ति

शुष्मा राजबंशी – मेचीनगर झापा / झापाली युवा अनिस लुईटेल नेपाल स्काउटका स्काउटरको रुपमा सगरमाथा सफल आरोहण गर्ने पहिलो स्काउटर साथै नेपालको संबिधान पनि सगरमाथाको चुचुरोमा पुर्याउने पहिलो ब्यक्ति बन्न सफल भएका छन् । २०७३ जेठ ८ गते सफल आरोहण गरेका अनिसलाई यहि पौष ५ गते पर्यटन बिभागले नेपालको संबिधान सगरमाथाको चुचुरोमा पुर्याउने पहिलो ब्यक्ति प्रमाणित […]

थप पढ्नुहोस