‘गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम कञ्चनगढ धाम साधुकुटी’ बारदशीको ऐतिहासिक पृष्ठभूमि र परिचय

गोपिन पोखरेल- ऐतिहासिक पृष्ठभूमी– द्वापरयुगको कृष्णकालमा विराट राजाले गाईगोठ राखी सुरक्षा गर्ने स्थल बनाएको कारण बाह्रदशी भनिएको हो भन्ने पौराणिक किंवदन्ति छ । यो स्थानको अन्य ऐतिहासिक मान्यताहरु पनि रहेको पाइन्छ ।... बाँकी »

पर्यटन प्याकेज सार्वजनिक गर्ने उद्घोषसहित सोट्टो नेपालको शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा सम्पन्न सुदूरपश्चिमको पर्यटनलाई जुरुक्कै उठाउने प्रदेश ७ का मुख्यमन्त्री भट्टको उद्घोष

धनगढी / सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक गन्तव्यहरुलाई एकसाथ समेटेर सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले पर्यटन प्याकेज सार्वजनिक गर्ने भएको छ । सुदूरपश्चिम र भारतको उत्तराखण्ड अन्तर्गत पर्ने विभिन्न... बाँकी »

सुदूरपश्चिमको आन्तरिक पर्यटन प्रवर्धन गर्दै सोट्टो नेपालले थाल्यो शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा

कञ्चनपुर / प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य शुरु गरेको छ । वैशाख ३० गतेबाट कञ्चनपुरमा रहेका... बाँकी »

आठ नेपाली सगरमाथा चुचुराेमा

काठमाडौँ / यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियान अन्तर्गत आठ जना नेपालीहरुको समूह आइतबार विहान चुचुरोमा पुगेको छ । सगरमाथा आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस सिजनको बाटो... बाँकी »

रामायण सर्किटमा जोडिँदै जनकपुर

जनकपुर / भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको ‘रामायण सर्किट’ अवधारणामा जनकपुर पनि समेटिने भएको छ । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक... बाँकी »

बुद्धशान्तिबाट पाथिभरासम्म जाने केवलकारको फिजिवीलिटी अध्ययन

अनिल वाग्ले शान्तिनगर / झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ बाट इलामको धार्मिक पर्यटकीय स्थल पाथिभरासम्म जाने केवलकारको फिजिवीलिटी अध्ययन पूरा भएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले शान्तिनगर र रोङ... बाँकी »

‘पचहत्तर साल विकास र समृद्धिको वर्षको रुपमा मनाउनुपर्छ’ उपराष्ट्रपति पुन

इलाम / उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ साललाई विकास र समृद्धिको वर्षका रुपमा मनाउनु पर्ने बताएका छन् । इलाम सदरमुकामा आयोजित इलाम महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ०७४ लाई गौरवमय निर्वाचन वर्षको रुपमा... बाँकी »

आँधीबेहरीले भारतको ताजमहलका मिनारमा क्षति

बीबीसी / आँधीबेहरीले भारतको आग्रास्थित प्रसिद्ध ताजमहलका मिनारहरूमा क्षति पुर्‍याएको छ। ती क्षतिग्रस्त मिनारहरू दुई भिन्न प्रवेशद्वारमा थिए। अधिकारीहरूका अनुसार १३० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले ती मिनारहरू ढालिदिएको थियो। ताजमहलको मुख्य... बाँकी »

चोरी भएर अमेरीका पुगेका मुर्ती नेपाल फर्काइए

बीबीसी -चोरी भएर अमेरिका पुगेका उमामहेश्वर र बुद्धका दुई प्राचीन मूर्तिहरू बुधवार नेपाल फिर्ता ल्याइएका छन्। न्यूयोर्कस्थित मेट्रोपोलिटन कला सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिएका ती प्रस्तर मूर्तिहरू नेपालबाट अवैध रूपमा लगिएको भन्ने प्रमाणित... बाँकी »

क्रिकेट रंगशाला निर्माण गर्न धुर्मुस सुन्तली फाउण्डेशनलाई जग्गा उपलव्ध हुने

चितवन / भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।  महानगरले सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक र भौतिक सहयोग... बाँकी »