कन्काईमाई कोटीहोममा पितृमोक्ष महाअनुष्ठान हुने

सुरुङ्गा झापा / नेपालका धार्मिक तिर्थस्थलहरुको प्रचार प्रसार गर्दै सनातन हिन्दु सम्प्रदायका पितृहरुको उद्धार गर्ने उद्येश्यले झापाको कन्काईमाई कोटीहोममा बृहत अनुष्ठान आयोजना हुने भएको छ । शुक्रबार कोटीहोम परिसरमा यज्ञ सम्पादन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा यहि असोज ९ गतेदेखि २३ गतेसम्म १५ दिन पितृमोक्ष महाअनुष्ठान आयोजना गर्ने जानकारी गराइयो । विश्व जागरण महाअभियान ट्रष्ट तथा यज्ञ […]

थप पढ्नुहोस

४० प्रतिशत तलब माग गर्न टुर गाइड श्रमिकलाई शर्कुलर

काठमाडौं /  पर्यटन श्रमिकहरुको छाता संस्था नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ) ले असोज १ गतेदेखि गाइडको बढेको ४० प्रतिशत तलब मागदाबी गर्न सबै श्रमिकहरुलाई शर्कुलर गरेको छ । यदि खाईपाई आएको ज्यालामा ४० प्रतिशत वृद्धि नगरिए त्यसको प्रतिवाद गर्न पनि यूनिट्राभले सबै टुर गाइडलाई निर्देशन गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै यूनिट्राभले गाइडहरुको खाईपाई […]

थप पढ्नुहोस

संस्कृति जोगाउन खोटाङमा तीज महोत्सवको तयारी

खोटाङ / खोटाङमा लोपोन्मुख मौलिक संस्कृति झल्कने नाचगानको बृहत प्रर्दशनी हुने भएको छ ।  तीजको अवसरमा बहुआयामिक संरक्षण समाज दिक्तेलले लोप हुदै गएको बिभिन्न मौलिक बाजागाजा, गीत तथा नृत्यको प्रर्दशनी गर्ने तयारी गरेको हो । लोक संस्कृतिको संरक्षण, संर्बद्धन तथा प्रबद्र्दन गर्दै भावी पूस्तालाई त्यसको महत्व बुझाउन ‘तीज महोत्सव’ को रुपमा  प्रर्दशनीको तयारी गरिएको आयोजकले […]

थप पढ्नुहोस

व्यवसायीका कारण पर्यटन क्षेत्र नै नटिक्ने अवस्थामा पुगेको श्रमिकको आरोप पर्यटन श्रमिकको समस्या बेलैमा सुनुवाई नभए पर्यटन क्षेत्र नै ठप्प पार्ने चेतावनी

काठमाडौं / पर्यटन क्षेत्रका श्रमिकहरुले पर्यटन श्रमिकको नियमसंगत पाउनुपर्ने मागको बेलैमा सम्बोधन हुन नसके यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिएका छन् । काठमाडौंमा संचालित पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको सेवा सम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा पर्यटन क्षेत्रका श्रमिक नेताहरुले व्यवसायीका कारण पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको आरोप लगाए । नेपाल […]

थप पढ्नुहोस

‘उद्योगी–व्यवसायीलाई आवश्यक सुविधा दिन सरकार तयार छ, लगानी गर्नुस्’-मुख्यमन्त्री राई चेम्बर अफ कमर्स र प्रदेश १ को पदस्थापन

विर्तामोड / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योगी–व्यवसायीलाई आवश्यक सुरक्षा, उर्जा अनि कर तथा जमिनमा सहुलियत दिन प्रदेश सरकार प्रतिबद्ध रहेकोले ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्समा पहिलो पटक आबद्ध भएका प्रदेश नं १ स्तरीय चेम्बर अफ कमर्स र मोरङ चेम्बर अफ कमर्सले सोमबार यहाँ संयुक्त रुपमा आयोजना गरेको […]

थप पढ्नुहोस

‘गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम कञ्चनगढ धाम साधुकुटी’ बारदशीको ऐतिहासिक पृष्ठभूमि र परिचय

गोपिन पोखरेल- ऐतिहासिक पृष्ठभूमी– द्वापरयुगको कृष्णकालमा विराट राजाले गाईगोठ राखी सुरक्षा गर्ने स्थल बनाएको कारण बाह्रदशी भनिएको हो भन्ने पौराणिक किंवदन्ति छ । यो स्थानको अन्य ऐतिहासिक मान्यताहरु पनि रहेको पाइन्छ । प्राचिन कालमा यो ठाँउमा सलेश राजाको दरवार थियो । सलेश राजाकी एउटी छोरी थिइन । छोरीको नाम कञ्चनकुमारी राखेको थियो । कञ्चनकुमारी बत्तीस […]

थप पढ्नुहोस

पर्यटन प्याकेज सार्वजनिक गर्ने उद्घोषसहित सोट्टो नेपालको शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा सम्पन्न सुदूरपश्चिमको पर्यटनलाई जुरुक्कै उठाउने प्रदेश ७ का मुख्यमन्त्री भट्टको उद्घोष

धनगढी / सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक गन्तव्यहरुलाई एकसाथ समेटेर सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले पर्यटन प्याकेज सार्वजनिक गर्ने भएको छ । सुदूरपश्चिम र भारतको उत्तराखण्ड अन्तर्गत पर्ने विभिन्न गन्तव्यहरुलाई समेटेर बढीभन्दा बढी पर्यटक सुदूरपश्चिम भित्र्याउने उदेश्यसहित सोट्टोले उक्त उद्घोष गरेको छ । वैशाख ३० गते देखि जेठ ८ गतेसम्म सोट्टो–नेपालका निवर्तमान […]

थप पढ्नुहोस

सुदूरपश्चिमको आन्तरिक पर्यटन प्रवर्धन गर्दै सोट्टो नेपालले थाल्यो शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा

कञ्चनपुर / प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य शुरु गरेको छ । वैशाख ३० गतेबाट कञ्चनपुरमा रहेका पर्यटकीय सम्पदाको अध्ययन अवलोकनसँगै स्थानीय वेदकोट र भीमदत्त नगरपालिका र होटल एसोसियसन अफ कञ्चनपुर लगायत स्थानीय पर्यटन व्यवसायीहरुसँग अन्तक्रियासहित स्थलगत भ्रमण गरी सोट्टोले […]

थप पढ्नुहोस

आठ नेपाली सगरमाथा चुचुराेमा

काठमाडौँ / यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियान अन्तर्गत आठ जना नेपालीहरुको समूह आइतबार विहान चुचुरोमा पुगेको छ । सगरमाथा आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस सिजनको बाटो निर्माण गर्दै हिडेँको टोली चुचुरोमा पुगेको हो । नेपालतर्फको मोहोडाबाट यो टोली विश्वको अग्लो चुचुरोमा पुग्न सफल भएको हो । ‘आज विहान साढे तीन बजे […]

थप पढ्नुहोस