बिर्तामोड नगरपालिकाद्वारा ३४६१ जना विद्यार्थीलाई पोशाक वितरण

झापा / बिर्तामोड नगरपालिकाले ३ हजार ४ सय ६१ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बिर्तामोड नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अद्ययनरत नर्सरी देखि कक्षा–५ सम्मका छात्र छात्रालाई विद्यालय पोशाक वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका १७ वटा सामुदायिक विद्यालयमा […]

बिर्तामोड नगरपालिकाले सामुदायिक बिद्यालयमा शुरु गर्यो पोषाक बितरण

झापा / बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीको लागि पोशाक वितरण गर्न शुरु गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्न शुरु गरिएको हो । बुधबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई,नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी ,शाखा अधिकृत दिनेश प्रसाद आचार्य, शिक्षा अधिकृत जानुका […]

आजदेखि देशभरका बिद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन शुरु

झापा / आजदेखि देशभरका बिद्यालय खुलेका छन् । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शिक्षण संस्था आजदेखि भौतिक उपस्थितिमै पठनपाठन शुरु भएको हो । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जादैछन् भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ ।१२ देखि […]

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउने तयारी

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउने जनाएको छ ।परिक्षा बोर्डले परीक्षा भौतिक उपस्थितिमै गराउने तयारी सुरु गरेको हो । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन अनुमति दिएपछि भौतिक उपस्थितिमै परीक्षा गर्न लागिएको हो । अब मन्त्रिपरिषदले निर्णय गरेपछि परीक्षा […]

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आफ्नै भूउपग्रह राख्न आसयपत्र माग

काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह राख्ने प्रक्रियाका लागि आशयपत्र माग गरेको छ । गत मङ्सिर २२ गते पुरानो प्रस्ताव रद्द गरेको प्राधिकरणले यसको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो । प्राधिकरणले बुधबार सूचना जारी गर्दै अन्तर्राष्ट्रिय दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको कक्षमा भूउपग्रह स्थापनाको […]

अनलाइन भर्ना र अभिलेखीकरण प्रक्रिया शुरु

ईश्वरराज ढकाल, काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन भर्ना र विद्यार्थी अभिलेखिकरण प्रक्रिया शुरु भएको बताएको छ । कोभिड–१९ को कारण ५ महिनादेखि ठप्प रहेको पठनपाठन शुरु हुने अवस्थामा पुगेको छ । हिजो बिहीबार विद्यार्थी सिकाइ निर्देशिक–२०७७ जारी भएलगत्तै मन्त्रालयले विद्यालयमा उपस्थित नभई भर्ना, विद्यार्थी अभिलेखीकरण र शिक्षकलाई विद्यालयको सम्पर्कमा रहने बाटो खुला […]

यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकन

काठमाडौँ / यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको हो । विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले सञ्चालन गर्ने गथ्र्यो । कोरोना संक्रमणका […]

कक्षा १ बाटै संस्कृत भाषा पढाउने निर्णय संविधान विपरित :

झापा / नेपाल आदिवासी जनजाति महासंघले कक्षा १ देखि संस्कृत भाषा पठन पाठन गराउने निर्णयको विरोध गरेको छ । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह अन्तर्गत पर्ने भएकाले संघीय सरकारले निर्णय गर्न नमिल्ने उसको दाबी छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति निकालेर संविधानअनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको सरकारको अधिकार क्षेत्रमा रहेको प्रष्ट हुँदाहुँदै संघ […]

हल्दिबारीको सरस्वतीका विद्यार्थीलाई घरमै मार्कसिट

हल्दिबारी / झापाको हल्दिबारी २ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई आजदेखि घरमै पुगेर प्रगति बिवरण प्रमाण पत्र (मार्कसिट) वितरण गरिएको छ । लकडाउनका कारण विद्यालय बन्द भएको अवस्थामा घरमै गएर सामाजिक दुरी कायम गर्दै मार्कसिट प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडासदस्य खकेन राजवंशीले बताए । कक्षा नर्सरी देखि ७ सम्मका विद्यार्थीको घरघर र […]

बिर्तामोडको कोरोना संक्रमण रोकथाम राहत कोषमा शिक्षक महासंघद्वारा २ लाख

बिर्तामोड / बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन कोषमा नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिले नगरका ८ विद्यालयबाट संकलन गरेको २ लाख ९० हजार ९५८ रुपैयाँ हस्तान्तरण गरेको छ । सो रकम महासंघ अध्यक्ष युवराज कट्टेलले नगरप्रमुख शिवाकोटी र प्रशासकीय अधिकृत पशुपति खतिवडालाई प्रदान गरेका छन् । राहत कोषमा तक्षशिला एजुकेशन फाउण्डेशन […]