इयू प्रतिबेदन माथि सांसदको समर्थन र बिरोध

काठमाडौँ / राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा युरोपियन युनियन (ईयु) को निर्वाचन पर्यवेक्षण प्रतिवेदन बारे सांसदहरु बिभाजित भएका छन् । एमाले, कांग्रेस र माओवादीका सांसदहरुले ईयु प्रतिवेदनको बिरोध गरेका छन् भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) का सांसदले समर्थन जनाएका छन् । बैठकमा बोल्दै कांग्रेसका बद्री पाण्डेयले ईयुको उक्त प्रतिवेदनले नेपालको संविधान माथि हस्तक्षेप गरेको […]

थप पढ्नुहोस

माओबादीको तर्फबाट महरा सभामुख पदको उम्मेद्वार

माओवादी केन्द्रले कृष्णबहादुर महरालाई संसदको सभामुख बनाउने निर्णय गरेको माओवादी नेता शक्ति बस्नेतले सामाजिक सञ्जाल ट्वीटर मार्फत् सार्वजनिक गरेका छन्। उनले भनेका छन्, ‘प्रतिनिधिसभाको सभामुखमा पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय।’ संघीय संसदले तय गरेको कार्यतालिका अनुसार प्रतिनिधि सभाका सभामुखको निर्वाचनका लागि शुक्रबार राजनीतिक दलहरुले आ-आफ्ना उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ। […]

थप पढ्नुहोस

राष्ट्रपतिको निर्वाचन गर्ने मिति फागुन २९

काठमाण्डौ / निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन गर्ने मिति फागुन २९ तोकेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको निर्वाचन आयोगको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो । आयोगले राष्ट्रपति निर्वाचनको कार्यक्रम समेत तय गरेको छ ।  कार्यक्रम तालिका अनुसार २१ गते मतदाता नामावली प्रकाशित हुने छ । प्रतिनिधिसभा, […]

थप पढ्नुहोस

प्रदेश नम्बर १ : सभामुखमा एमालेका प्रदिप भण्डारी सर्वसम्मत

मोरङ / एक नम्बर प्रदेशको सभामुखमा सुनसरीका प्रदिप भण्डारी सर्वसम्मत हुनुभएको छ । एमाले संसदीय दलको बैठकले  भण्डारीलाई सभामुख बनाउने निर्णय गरेको हो । चर्चामा धेरैलाई ल्याइएको भएपनि संसदीय दलको बैठकबाट भण्डारीलाई चयन गरिएको नेकपा एमाले १ नम्बर प्रदेश संयोजक भीम आचार्यले जानकारी दिनुभयो । २२ गते बसेको पहिलो संसद बैठकबाट सभामुखको चुनाव मिति सोमबारलाई […]

थप पढ्नुहोस

एमाले प्रदेश १ संसदीय दलको नेता शेरधन राई, अब मुख्यमन्त्री बन्ने पक्का

विराटनगर / एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि एमालेले दलको नेता चुन्न शुक्रबार आन्तरिक चुनाव गराएको थियो । संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा उत्रिए । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरे […]

थप पढ्नुहोस

राष्ट्रियसभा चुनावमा मतदान जारी : ३२ सिटमा ९ दलका ५२ उम्मेदवार

अन्नपूर्णपोष्ट काठमाडौं / राष्ट्रियसभा सदस्य चयनका लागि बुधबार मतदान हुँदै छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए। निर्वाचनको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भने, ‘विगतका निर्वाचनझैं राष्ट्रियसभा निर्वाचन पनि शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न हुनेमा आयोग विश्वस्त छ।’ चुनाव […]

थप पढ्नुहोस

राष्ट्रियसभा निर्वाचन बुधबार, ३२ पदका लागि ५२ जना प्रतिस्पर्धामा

काठमाडौं / बुधबार देशका ६ वटा प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । प्रदेश नम्बर २ मा सबै ८ पदमा सदस्यहरु निर्विरोध चयन भएकाले बुधबार मतदान हुने छैन । राष्ट्रियसभाका ५६ सदस्य चयनका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध भइसकेका छन् भने ३२ पदमा मात्र निर्वाचन हुँदैछ । ३२ पदमा ५२ जनाले उम्मेदवारी दिएका छन् । […]

थप पढ्नुहोस

राष्ट्रिय सभा चुनावका लागि राति १२ बजेबाट मौन अवधि

काठमाडौं / यही माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ […]

थप पढ्नुहोस

प्रदेश १ मा मुख्यमन्त्री को ?

सुमन तिमल्सिना – माेरङ / प्रदेश नं. १ मा एमालेले मुख्यमन्त्री पाउने पक्का भैसकेको छ । तर कसले पाउँछ भन्ने झैं अझै टुंगो लागेको छैन । केही दिन अघिसम्म नेता शेरधन राईले मात्र एकलौटी दाबी गर्दै आउनुभएकोमा आइतबारसम्म मुख्यमन्त्रीको दाबी गर्नेहरु तीनजना देखिएका छन् । एमाले स्थायी समिति सदस्य तथा सुनसरी क्षेत्र नं. १ (१)बाट […]

थप पढ्नुहोस

मिल्यो वाम गठबन्धनको भागबन्डा

अन्नपूर्णपोष्ट- काठमाडौं / वाम कार्यदलले प्रदेश सरकार नेतृत्वको टुंगो लगाएको छ । कार्यदलले प्रदेश १, ३, ४ र ५ मा एमाले तथा प्रदेश ६ र ७ मा माओवादी नेतृत्वमा सरकार गठन हुने गरी टुंगो लगाएको हो । सहमतिअनुसार एमालेले प्रदेश १, ३, ६ र ७ मा सभामुख पाउनेछ भने माओवादीलाई उपसभामुख दिइने भएको छ । प्रदेश […]

थप पढ्नुहोस