• April 14, 2021

Category : मनोरंजन 

प्रमुख समाचार

‘ढोका फोरेर’ भिडियो सार्वजनिक

झापा / गायक बाबु मोक्तान र (बि.एल) र गायिका निता थापा मगरको आवाजमा रहेको गीत ‘ढोका फोरेर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शव्द तथा जितेन लेप्चाको संगीतमा रहेको ‘ढोका फोरेर’को म्युजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा प्रेम भारती,एलिसा शर्मा,अस्मिता दाहाल,विशाल लामा,राज घलान, लक्ष्मी राना र पुण्य गौतमले अभिनय गरेका छन् […]

प्रमुख समाचार

गीतकार दुर्गाप्रसाद कडरियाको ‘मुटुभित्र राख्छु तिमिलाई ‘ भिडियो सार्वजनिक

झापा / प्रेमिल भाव बोकेको मुटुभित्रै राख्छु तिमिलाई गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडल ३ का फस्ट रनरअप गायक प्रविण बेडवालको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गाउँले परिवेशलाई समेटेर गीतको भिडियो निर्माण गएिको छ । भिडियोले गाउँले परिवेशको माया प्रेमलाई मार्मिक ढंगले पस्केको छ । भिडियोमा कलाकार […]

मनोरंजन 

भारत हल्लाइरहेकी एक विद्रोही नायिका कंगना

काठमाडौं / ‘उद्धव ठाकरे ! आज मेरो घर तोडियो, भोलि तेरो घमण्ड तोडिनेछ ।’ बलिउड नायिका कंगना रनौटले फिल्मी स्टाइलमा बोलेको यो ‘डाइलग’ भारतीय मिडियामा निकै चर्चित बनेको छ । महाराष्ट्रका मुख्यमन्त्री तथा हिन्दू कट्टरपन्थी शिवसेनाका प्रमुख उद्धव ठाकरेलाई उनले यसरी लल्कारेकी थिइन् । शिवसेना यस्तो अतिवादी पार्टी हो, जोसित प्राय बलिउडकर्मी थर्कमान हुन्छन् । […]

प्रमुख समाचार

दुर्गाप्रसाद कडरियाको रचना र प्रविण बेडवालको आवाजमा ‘मुटुभित्र राख्छु तिमिलाई’

बिर्तामोड / गीतकार दुर्गाप्रसाद कडरियाले नेपाल आइडलका फस्ट रनरअफ प्रविण बेडवालको आवाजमा ‘मुटुभित्र राख्छु तिमीलाई’ बोलको गीत बजारमा ल्याउँदैछन् । झापाली गीतकार कडरियाले आफ्नो आठौँ सांगितिक कोसेलीको रुपमा यो गीत बजारमा ल्याउन लागेको जानकारी दिए । गीत राम्रो बनेकोले श्रोता तथा दर्शकले माया गर्नेमा आसावादी रहेको गीतकार कडरियाले बताए । गीतको म्यूजिक भिडियो सुटिङ भइसकेकोले […]

प्रमुख समाचार

गीतकार दुर्गाप्रसाद कडरियाको तीज गीत ‘क्या राम्री’ सार्वजनिक (भिडियो सहित)

बिर्तामोड / तीजलाई लक्षित गर्दै गीतकार दुर्गाप्रसाद कडरियाको ‘क्या राम्री देखिया छु रे’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडल ३ मा निक्कै चर्चा कमाउन सफल गायिका सज्जा चौलागाईले स्वर दिएको उक्त गीतको भिडियो गीतकार कडरियाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । महिलाहरुको महान चाड तीजको पूर्वसन्ध्यामा सार्वजनिक भएको उक्त गीतले राम्रै […]

समाज 

राजेश हमालका भाइको निधन

काठमाडौं / अभिनेता राजेश हमालका एकमात्र भाइको निधन भएको छ । उनका भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो । कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पु¥याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका […]

मनोरंजन 

गायिका सोफियालाई गीत हटाउन दवाब

झापा / गायिका सोफिया थापालाई आफ्नो गीत यूट्युबबाट हटाउन दवाब आएको छ ।तीजलाई लक्षित गरेर आइतबार सार्वजनिक भएको उनको गीत ‘अबको तीज नो ब्रत प्लिज’ हटाउन लगातार दबाब आएको बताएकी छन् । हिन्दु धार्मिक संगठनका नाममा केही व्यक्तिहरुले गीत युट्युबमा सार्वजनिक भएलगत्तै आफूलाई फोन गरी हटाउन भनिएको र गीत नहटाए घरमै आएर शारीरिक क्षति पु¥याउने […]

मनोरंजन 

प्रताप दासले गाए चर्चित गीत ‘फोटो फिरिम’को मेल भर्सन

बिर्तामोड / चर्चित गीत फोटो फिरिममा मेल भर्सन (पुरुषको आवाज) मा रेकर्ड भएको छ ।नेपाल आइडलबाट चर्चामा आएकी झापाली गायीका रचना रिमालको स्वरमा रहेको फोटो फिरिममा बोलको गीत जनमानसमा निक्कै लोकप्रिय छ । उक्त गीतको मेल भर्सन गायक प्रताप दासले गाएका हुन् । गीतको रेकर्डिङ आज गरिएको गीतका रचनाकार शिशिर भण्डारीले जानकारी दिएका छन् । […]

मनोरंजन 

कसले गायब पार्यो सुशान्तको ६ महिनादेखिको ट्विट ?

काठमाडौं / भारतीय चलचित्रका अभिनेता सुशान्तसिहं राजपुतको आत्महत्याको घटनालाई लिएर मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ। यसबीचमा धेरै जनासँग प्रहरीले सोधपुछ गरिसकेको छ । उनको मृत्युको विषयलाई लिएर प्रहरीले सुशान्तको घरमा काम गर्नेदेखि उनकी कथित गलफ्रेण्ड रिया चक्रवर्ती, सिद्धार्थ पिटानी लगायत साथीहरु, उनको अन्तिम फिल्मका निर्देशक मुकेश छाब्रा लगायतलाई सोधपुछ गरेको छ । पोष्टमार्टम रिपोर्ट आएपछि […]