गायक तेजकुमार खवासको ‘उजाड मेरो’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो) भिडियोमा सञ्जय र मेलिनाको रोमान्स

विर्तामोड / गायक तेजकुमार खवासको आवाजमा रहेको ‘उजाड मेरो’ गीतको म्यूजिक भिडियो बिहीबार यूटुब मार्फत सार्वजनिक भएको छ । बुढासुव्बा म्युजिक कम्पनीबाट भिडियो सार्वजनिक भएको गायक खबासले बताए । काठमाण्डौंको बुढानिलकण्ठमा सुटिङ भएको उक्त गीतको म्यूजिक भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन । पुस्कर सुनुवारले एरेन्ज गरेको भिडियो उत्सव दाहालले क्यामेरामा कैद गरेका छन् । […]

थप पढ्नुहोस

हेटौंडाका सरोज बने छमछमी सिजन थ्रीको विजेता

 काठमाडौं / नेपाल टेलिभिजनद्वारा सञ्चालित डान्सिङ रियालिटी शो रियो छमछमीको सिजन थ्रीको विजेता हेटौडाका सरोज राना प्रजा बनेका छन् । बुधबार राति घोषणा भएको नतिजा अनुसार उनले २ लाख ७४ हजार ७ सय ७४ एसएमएस प्राप्त गरेर विजेता बनेका हुन् । उनले डाट्सन रेडी गो कार पुरस्कार पाएका छन् । प्रतियोगितामा धरानकी मनिता राई फस्ट रनर […]

थप पढ्नुहोस

पारस लामाको ‘वाउ क्या राम्री सोल्टिनी नानी’ को म्यूजिक भिडियो सार्वजनिक

युएई / गायक पारस लामाको आवाजमा रहेको ‘वाउ क्या राम्री सोल्टिनी नानी’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । २०१६ मा दुवईको करामा भन्ने ठाँउमा रहेको स्टुडियो ९ मा रर्कड भएको उक्त गीतको म्यूजिक भिडियो यूटुब मार्फत एबी प्रेजेक्टले सार्वजनिक गरेको हो । गीतमा ज्ञानेन्द्र तामाङको शव्द र टंक बुढाथोकीको संगीत रहेको छ […]

थप पढ्नुहोस

कमलको आवाजमा नयाँ गीत ‘माया गर्छु’ सार्वजनिक

काठमाण्डौ/ गायक कमल के. क्षेत्रीको आवाजमा माया गर्छु बोलको गीत सार्वजनिक भएको छ। क्षेत्रीको शब्द तथा संगीत रहेको गीतलाई शैलेन्द्र एम प्रधानले एरेन्ज गरेका छन्। भिडियोमा मोडल कुशल गुरुङ र रबि आरएनले अभिनय रहेका छन्। गीतमा माया प्रेममा सौगातलाई कलात्मक रुपमा अभिब्यक्त गरिएको छ। बिनय कंशाकरको सम्पादन रहेको भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका हुन्। भिडियोमा अंग्रेजी […]

थप पढ्नुहोस

सञ्जय तुम्रोकको आवाजमा रहेको ‘पहिलो नम्बरमा’ गीतको अडियो रिलिज

विर्तामोड / झापाली गायक सञ्जय तुम्रोकको आवाजमा रहेको ‘पहिलो नम्बरमा’ गीतको अडियो सार्वजनिक भएको छ । गायक तुम्रोकले शुक्रबार बेलुका आफ्नै यूटुब च्यानल मार्फत अडियो सार्वजनिक गरेका हुन् । डिपी खनालको शव्द रहेको उक्त गीतमा स्वर र संगीत दुबै गायक तुम्रोककै रहेको छ । रिकेश गुरुङले एरेञ्ज गरेको सो गीतको रञ्जीतबल्लभ उप्रेतीले रेकर्डिङ गरेको गायक […]

थप पढ्नुहोस

तेजकुमार खवासको गीत ‘उजाड मेरो’ मा ‘सञ्जय र मेलिना’ ले रोमान्स गर्ने

विर्तामोड / गायक तेजकुमार खवासको आवाजमा रहेको ‘उजाड मेरो’ गीतको बुधबारदेखि भिडियो सुटिङ हुने भएको छ । काठमाण्डौंको गोदाबरीमा गीतको सुटिङ गरिने गायक तथा कम्पोजर खवासले बताए । प्रकाश धितालले निर्देशन गर्ने उक्त भिडियो उत्सव दाहालले खिच्ने छन् भने निशान घिमिरेले सम्पादनको जिम्मा लिने गायक खवासले बताए । सञ्जय पौडेल र मेलिना राइको अभिनय रहने […]

थप पढ्नुहोस

‘सरापे’सँग ज्योती मगरको ‘स्याल कुखुरी’

स्याल कुखुरी’ बोलको  गीतको भिडियो सार्वजनिक भएको छ । तेजस रेग्मी र ज्योती मगरको स्वर रहेको यो गीतमा तेजसकै शब्द तथा संगीत छ । रमाइलो यो गीतको भिडियोलाई निर्देशक सरोज रोशन भट्टराइले  प्रस्तुत गरेका छन् । सुजन शाहीको सम्पादन रहेको भिडियोमा यादव देवकोटा, ज्योती मगर र राजु भुजेलले मोडलिङ गरेका छन् । युटुबमा अहिले यो […]

थप पढ्नुहोस

भरत नेउपानेद्वारा रचित ‘चुड्कीको भरमा मैले घुट्की पिएँ’ गीतको अडियो सार्वजनिक

विर्तामोड /साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएका भरत नेउपाने साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका छन् । गायक तेजकुमार खवासको स्वर तथा सङ्गीतमा नेउपानेद्धारा रचित ‘चुड्कीको भरमा मैले घुट्की पिएँ’ बोलको गित रेकर्ड भएसँगै उनी यो क्षेत्रमा प्रवेश गरेका हुन् । खवासको ‘ह्याप्पी’ एल्बममा समावेस गरिएको उक्त गितकोे हालै अडियो सार्वजनिक गरिएको हो । गितको एरेन्ज प्रमोद परियारले गरेका […]

थप पढ्नुहोस

शिव परियारको ‘चारैतिर मैले’ बोलको गीत सार्वजनिक : भिडियोमा रमेश र जुनुको रोमान्स

विर्तामोड / झापाली सञ्चारकर्मी तथा मोडल रमेश तिवारी र गायिका जुनु प्रसाईद्धारा अभिनित ‘चारैतिर मैले’ बोलको गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । गजल शिव परियारले गाएका छन् । उक्त गजलमा चर्चित संगीतकार राम सिटौलाको संगीत रहेको छ भने बिमल गौतमको शब्द रहेको छ । गजल भित्रको बिमल भन्ने एल्बममा समावेस गरिएको सो गीतको […]

थप पढ्नुहोस

बले, कक्रोज र रक्षा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं/ मेलिना राई र किरण भुजेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘माया मैसँग लाइदेऊ न’ बोलको गीतमा किरण भुजेल र मेलिना राईको आवाज रहेको छ। डीपी खनालको शब्द रहेको गीतमा शंकर थापाको संगीत रहेको छ। युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा सागर लम्साल ‘बले’, हरिश निरौला ‘कक्रोज’ र रक्षा श्रेष्ठ र जुना सुन्दास […]

थप पढ्नुहोस