चन्द्रमामा फेला पर्यो आइसका टुक्रा

काठमाडौँ / वैज्ञानिकहरुले चन्द्रमामा आइसका टुक्राहरु फेला पारेका छन् । चन्द्रमाको ध्रुवीय क्षेत्रमा पर्ने अध्याँरो र चिसो ठाउँहरुमा जमेको पानी फेला परेको नासाले जनाएको छ । भारतले १० वर्षअघि प्रक्षेपण गरेको चन्द्रयान–१ नामक अन्तरीक्षयानबाट... बाँकी »

हार्टअटेकबाट बच्न चाहनु हुन्छ ? त्यसो भए लाइफ पार्टनरको कुरा ध्यानपूर्वक सुन्नुस

एजेन्सी / पुरुषहरुमा हुने हार्टअटेकबाट बच्न आफ्नी पत्नीको कुरा ध्यानपूर्वक सुन्नु पर्ने तथ्य बाहिर आएको छ । लण्डनका शोधकर्ताहरुले हालै गरेको एक अध्यननले जीवनसाथीसँग सकारात्मक बातचित गर्नाले हार्ट अटेकको खतरामा कमी आउने... बाँकी »

संस्कृति जोगाउन खोटाङमा तीज महोत्सवको तयारी

खोटाङ / खोटाङमा लोपोन्मुख मौलिक संस्कृति झल्कने नाचगानको बृहत प्रर्दशनी हुने भएको छ ।  तीजको अवसरमा बहुआयामिक संरक्षण समाज दिक्तेलले लोप हुदै गएको बिभिन्न मौलिक बाजागाजा, गीत तथा नृत्यको प्रर्दशनी गर्ने तयारी... बाँकी »

नयाँ तथ्य फेला यौन सम्पर्क सुरु हुनु अघि ओच्छ्यानमा के चाहन्छन् महिला ?

यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन... बाँकी »

प्रियंकासँगको सम्वन्ध निकले मुख खोले, ईंगेजमेन्ट भइसकेको स्वीकारोक्ति

बलिउड नायिका प्रियंका चोपडासँगको प्रेम र विवाहका विषयमा हलिउड सिंगर निक जोनसले पहिलोपटक मुख खोलेका छन् । उनले प्रियंकासँग आफ्नो ईंगेजमेन्ट भइसकेको स्वीकार गरे । हालै एक कार्यक्रममा प्रियंका र निक दुवै... बाँकी »

‘छक्कापञ्जा ३’ को पहिलो नम्बरमा भिडियो सार्वजनिक, गीतमा ‘हेभीवेट’ को उत्कृष्ट नृत्य

गोपिन पोखरेल- विर्तामोड / राम्रो नृत्य गर्न दुब्लो पातलो हुनुपर्छ भन्ने छैन् । ‘हेभीवेटले’ पनि चाहे भने राम्रो नाच्न सक्छन् । यस्तै, उदाहरण देख्न पाइन्छ चलचित्र छक्कापञ्जा ३ को पहिलो नम्बरमा गीतमा ।... बाँकी »

गीतकार किरण के उप्रेतीको तीज गीत ‘स्वामी ज्यू’ सार्वजनिक (भिडियो सहित)

विर्तामोड /नेपाली महिलाको पवित्र चाड तीजलाई लक्षित गरी गीतकार किरण के उप्रेतीको तीज गीत ‘स्वामी ज्यू’ सार्वजनिक भएको छ । शुक्रबार उप्रेतीद्धारा रचित उक्त गीतको म्यूजिक भिडियो यूट्यूब मार्फत सार्वजनिक भएको हो... बाँकी »

सञ्जयको ‘फुलिदेउ ए फुल तिमी’ मा विनोद र आरियाको रोमान्स (भिडियो सहित)

विर्तामोड / झापाली गायक सञ्जय तुम्रोकको अर्को साङगीतिक कोशेली ‘फुलिदेउ ए फुल तिमी’ को म्यूजिक भिडियो बजारमा आएको छ । आधुनिक पप संगीतमा जम्दै गरेका गायक तुम्रोकको उक्त गीत ‘साँचो’ एल्वममा समावेश... बाँकी »

रोयल्टीको विषयमा सरकार पछि हट्न खोजेको संगीतकर्मीको गुनासो

काठमाडौं / सार्वजनिक सवारीसाधनबाट उठाउन थालिएको संगीत रोयल्टी पुनः बन्द गर्ने मनसायमा सरकार पुगेको गीतसंगीतका सर्जक तथा श्रष्टाहरुले गुनासो गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले यातायातका साधनबाट... बाँकी »

बंगलादेशी मिडियाले ‘डकुमेन्ट्री’ बनाएपछि नेपाली नायक पाण्डे एकाएक चर्चामा

विर्तामोड / नेपाली चलचित्र ‘फिक्का’ मा नायकको भुमिकामा दखिएका दुर्गाराज पाण्डे अहिले चर्चामा छन् । मार्सल आर्टसका खेलाडी, सञ्चारकर्मी, मोडल र हाँस्य कलाकार समेत रहेका पाण्डेको बंगलादेशको एक यूट्यूब च्यानलले बायोग्राफिक डकुमेन्ट्रीे प्रकाशन... बाँकी »