बैज्ञानिकले बनाए यौन इच्छा जाग्ने बित्तिकै शरिरबाट आफै हट्ने कपडा

एजेन्सी / वैज्ञानिकहरुले यौन इच्छा जागृत हुँदा शरीरबाट आफै खुल्ने कपडा बनाएका छन् । चीनमा एउटा यस्तो प्रविधिको विकास गरिएको छ जसले मानिसमा यौन इच्छा जागृह भएको कपडा बाटै पत्ता लाग्छ । सामान्यतया यौनसम्पर्क गर्दा पुरुष र महिलाले आफ्नो लुगा खोल्छन् । पहिले स्पर्शको कार्य सुरु भएर त्यसपछि मात्रै शारीरिक सम्पर्कको लागि कपडा खोलिन्छ । तर, […]

थप पढ्नुहोस

कार्यक्रमका सहभागीलाई ‘अचम्मको पोको उपहार’

गोपिन पोखरेल- विर्तामोड /  सामान्यतया कुनै पनि कार्यक्रम आयोजना गर्दा आयोजकले निम्त्याइएका अतिथिहरुलाई खादा ओडाउने पुष्पगुच्छा उपहार दिने र टोकन अफ लभ जस्ता उपहार दिने गरिन्छ । कतिपय आयोजकले अंखोरा लोटा, घडी कुनै पनि आकर्षक तस्वीर अंकित फोटोफ्रेम, काठबाट निर्मित विभिन्न सामाग्री खदा आदी उपहार स्वरुप दिने गरेको पाइन्छ । तर, कतिपय संस्थाहरुले भने कार्यक्रम आयोजना गर्दा […]

थप पढ्नुहोस

स्विट्जरल्यान्डमा यौनकर्मीहरूको सुरक्षाका लागि ‘सेक्स बक्स’ निर्माण

स्विट्जरल्यान्डको जुरिक शहरका बासिन्दाहरूले जम्मा गरेको रकमबाट यौनकर्मीहरूको सुरक्षाका लागि ‘सेक्स बक्स’ निर्माण गरिएको छ। यौनकर्मीहरूको सुरक्षा र स्थानीयको असुविधालाई मध्यनजर गर्दै जुरिक सिटी काउन्सिलले यस्तो कदम उठाएको हो। शहरको विशेष क्षेत्रमा यौनकर्मीहरूका लागि सेक्स बक्स निर्माण गरिएको छ। यो व्यवस्थाले यौनकर्मीहरूलाई ग्राहकको खोजीका लागि यताउता भौँतारिन नपर्ने र हिंसा हुनबाट पनि  जोगिने बताइएको छ। यो व्यवस्थाले शहरवासीहरूका लागि […]

थप पढ्नुहोस

चन्द्रमामा फेला पर्यो आइसका टुक्रा

काठमाडौँ / वैज्ञानिकहरुले चन्द्रमामा आइसका टुक्राहरु फेला पारेका छन् । चन्द्रमाको ध्रुवीय क्षेत्रमा पर्ने अध्याँरो र चिसो ठाउँहरुमा जमेको पानी फेला परेको नासाले जनाएको छ । भारतले १० वर्षअघि प्रक्षेपण गरेको चन्द्रयान–१ नामक अन्तरीक्षयानबाट प्राप्त डाटाबाट चन्द्रमामा आइसका टुक्राहरु पाइएको हो। टुक्राको रुपमा फैलिएका ती आइस प्राचिन हुनसक्ने नासाले जनाएको छ। चन्द्रमाको दक्षिणी ध्रुवको लुनर क्रेटरमा थुप्रिएको […]

थप पढ्नुहोस

हार्टअटेकबाट बच्न चाहनु हुन्छ ? त्यसो भए लाइफ पार्टनरको कुरा ध्यानपूर्वक सुन्नुस

एजेन्सी / पुरुषहरुमा हुने हार्टअटेकबाट बच्न आफ्नी पत्नीको कुरा ध्यानपूर्वक सुन्नु पर्ने तथ्य बाहिर आएको छ । लण्डनका शोधकर्ताहरुले हालै गरेको एक अध्यननले जीवनसाथीसँग सकारात्मक बातचित गर्नाले हार्ट अटेकको खतरामा कमी आउने गरेको तथ्य पत्ता लगाएका हुन । शोधकर्ताका अनुसार पत्नीको कुरा राम्रोसँग सुन्ने गर्नाले हार्टअटेकको जोखिम कम हुन्छ । क्यालिफोर्नियाको वीउ ग्रेटर लाँस एन्जल्स […]

थप पढ्नुहोस

यौनसम्पर्कपछि पुरुषहरू किन कोल्टे फेर्छन् ?

यौनसम्पर्कपछि प्रायः पुरुषहरू महिला साथीसँग टाढिन खोज्छन् वा कोल्टे फर्केर सुत्ने गर्छन् । यसतो किन हुन्छ भन्ने प्रश्न कुनै महिला मित्रको मनमा कहिल्यै उठेको छ कि ? छ भने यहाँ त्यही प्रश्नको उत्तर पहिल्याउने प्रयास गरिएको छ । यौनसम्पर्कले दुई विपरीत लिंगीबीचको घनिष्टता एवं अन्तरंग सम्बन्धलाई दर्शाउँछ, जहाँ आफ्नो पार्टनरका साथ उत्कृष्ट पलको महसुस हुन्छ […]

थप पढ्नुहोस

आँधीबेहरीले भारतको ताजमहलका मिनारमा क्षति

बीबीसी / आँधीबेहरीले भारतको आग्रास्थित प्रसिद्ध ताजमहलका मिनारहरूमा क्षति पुर्‍याएको छ। ती क्षतिग्रस्त मिनारहरू दुई भिन्न प्रवेशद्वारमा थिए। अधिकारीहरूका अनुसार १३० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले ती मिनारहरू ढालिदिएको थियो। ताजमहलको मुख्य संरचनाका चार ठूला मिनारहरू भने यथावत् छन्। वर्तमानमा विश्वभरिकै एउटा प्रसिद्ध पर्यटकीय आकर्षणका रूपमा रहेको ताजमहल सत्रौँ शताब्दीमा बनाइएको थियो। अहिले त्यहाँ दैनिक […]

थप पढ्नुहोस

चीनमा आमाबाबुको निधन भएको ४ वर्षपछि बच्चा जन्मियो

बीबीसी/ चीनमा कार दुर्घटनामा परी दिवङ्गत भएको एउटा दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ। बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा ‘सरोगेट मदर’ मार्फत् ती बच्चाको जन्म भएको चीनका सञ्चारमाध्यमहरूले जनाएका छन्। सन् २०१३ मा इनभिट्रो फर्टिलाइजेशन (आईभीएफ) पद्धति अर्थात् कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा त्यो दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम तापक्रममा भण्डारण गर्ने व्यवस्था […]

थप पढ्नुहोस

रोमानियन नागरिक कन्स्टान्टिन रेलिउ, जो जीवित मै मृत छन् ६३ वर्षीय रेलिउले भने-‘म जिवित भूत हुँ’

रोमानिया / रोमानियन नागरिक कन्स्टान्टिन रेलिउले गत जनवरीमा आफू मरिसकेको कुरा थाहा पाए । टर्कीमा २० वर्ष ‘कुक’को रुपमा काम गरेर घर फकिँदा उनकी श्रीमतिले उनको मृत्यु दर्ता गरिसकेकी थिइन् । सो समयदेखि नै उनले सरकारी अधिकारीहरुका सामू आफूलाई जिउँदै रहेको प्रमाणित गर्न निकै काशिस गरिरहेको छन् । उनलाई मुख्य समस्या तब पर्‍यो जब भास्लुईको दक्षिण-पूर्वी […]

थप पढ्नुहोस