झापामा प्रदेश स्तरीय ‘मिस एसईई प्रोविन्स वान’ को तयारी

विर्तामोड / कक्षा १० को माध्यमिक परिक्षा (एसईई) दिएर बसेका किशोरीको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले झापामा ‘मिस एसईई’ प्रतियोगिता हुने भएको छ । मिस एसईईको यो तेस्रो संस्करण हो । यस अघि मिस एसईई झापाको नामबाट प्रतियोगिता सञ्चालन भईरहेको थियो । देश संघीय संरचनामा गएपछि प्रतियोगितालाई प्रदेश स्तरीय बनाउदै आयोजकले ‘मिस एसईई प्रोविन्स वान’ को […]

थप पढ्नुहोस

लेजर के हो ? कसरी गरिन्छ उपचार ?

महिला हुन् या पुरुष, आफ्नो अनुहार कुरुप देखियोस् भनेर कसैले चाहँदैन । अनुहारमा केही दाग धब्बा नदेखियोस् भन्ने चाहना सबैको हुन्छ । डन्डीफोर आयो भने कतै खत बस्ला कि भनेर झन् चिन्ता हुन्छ । केही मानिसको अनुहार डन्डीफोर र यसको खतले विरुप पार्छ । तर, अब डन्डीफोरको खतै बसे पनि चिन्ता लिनुपर्ने अवस्था छैन । […]

थप पढ्नुहोस

नियमित सेक्सले कुन कुन बिरामीलाई फाइदा पुग्छ, जानी राखौं

मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ । नियमित सेक्स गर्दा के के फाइदा हुन्छः ♦टाउको दुख्ने- नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले […]

थप पढ्नुहोस

किन फुल्छ कम उमेरमै कपाल ?

कपाल फुल्नुलाई हामी बुढेसकालको संकेतको रुपमा बुझ्छौं । बुढ्यौलीले छोप्दै लगेपछि कपाल सेताम्मे हुँदै जान्छ । यो सामान्य र स्वभाविक प्रक्रिया हो । तर कतिपयको युवावस्थामै कपाल फुल्न थाल्छ र उनीहरु उमेरभन्दा बुढा देखिन्छन् । अहिले त किशोरवयमा पनि कपाल फुलेको देख्न सकिन्छ । कपाल फुलेपछि व्यक्तित्वमा त्यसले केहि न केहि असर गर्छ । खासगरी […]

थप पढ्नुहोस

दाँतमा खिया किन लाग्छ, कसरी हटाउने ?

समग्र अनुहारको सौन्दर्यमा दाँतको उपस्थिती खास हुन्छ । सौन्दर्यको बर्णन गर्दै गीतहरुमा भनिन्छ, ‘मिलेका दाँतका पंक्ति ।’ साहित्यमा दाँतलाई सौन्दर्यकै हिस्सा मानेर उल्लेख गरिन्छ, ‘अनारका दाना जस्ता मिलेका र मोती जस्तै चम्किला दाँत ।’ हो त, दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ । […]

थप पढ्नुहोस

काइयोः कस्तो र कसरी प्रयोग गर्ने ?

‘कलकत्ते काइयो’ गीत हामीले गाएकै छौं । तर, हेक्का राखेका छैनौं, कलकत्ते काइयो कस्तो हुन्छ ? कलकत्ता, भारतको एक शहर । संभवत लाहुर पसेकाहरुले कोलकत्ताबाट काइयो ल्याउँथे । सौन्दर्य प्रसाधन त्यही बजारबाट नेपाली घरमा आइपुग्थ्यो, सायद । काइयोको उतिधेरै बखान गरिरहनु पर्दैन । हरेक दिन, हरेकले प्रयोग गरेकै हुन्छन् । काइयोको काम भनेको कपाल कोर्नु […]

थप पढ्नुहोस

यी हुन् एशियाकै सबभन्दा सेक्सी तीन महिला

एजेन्सी / इङग्ल्याण्डको ‘इस्टर्न आई न्युन पेपर’ ले गरेको सर्वेक्षणमा बलिउड नायिका दीपिका पादुकोण एशियाको सेक्सि महिला बन्न सफल भएकी छिन् । यो सूचीमा प्रियंका चोपडा दोस्रो स्थानमा छिन् । गत बर्ष प्रियंका पहिलो स्थानमा रहेकी थिईन् । त्यसैगरी यो सुचिको तेस्रो स्थानमा टेलिभिजन कलाकार निआ शर्माले स्थान बनाएकी छिन् । बलिउड नायिका कट्रिना कैफ […]

थप पढ्नुहोस