कसरी गर्ने ॐ मन्त्रको जप,के के हुन्छ फाइदा

ॐकारं विन्दु संयुक्त नित्यं ध्यायन्ति योगिनः । कामदां मोक्षदां चैव ॐकाराय नमो नमः ।।   शारीरिक समस्या समाधान हुन्छ ॐ को जपले नियमित ॐकारको जप गर्नाले शरीरका आन्तरिक तथा बाह्य विकार नाश हुन्छन् । दिमाग शान्त हुन्छ भने धेरैजसो शारीरिक समस्या हट्छन् । ॐ को निरन्तर जपले मानिसको आभामण्डलमा वृद्धि हुन्छ । कसरी गर्ने ॐ […]

थप पढ्नुहोस

‘नौ फिट गहिरो खाल्डोमा नौ दिन तपस्या’ गर्दै विदुषी बृन्दादेवी

शिवसताक्षी / दिव्यपथ महिला सरोकार समाजकी अध्यक्ष विदुषी बृन्दादेवी बराल आइतवारदेखि नौ दिने भू–तपस्यामा बसेकी छन् । शिवसताक्षी नगरपालिका –१० स्थित माइधारमा जमिनमुनि पसेर उनले भू–तपस्या गर्न सुरु गरेकी हुन । नवदिवसीय आदिशक्ति वैष्णवीदेवी धनधान्याञ्चल महायक्षको अवसर पारेर विदुषी बरालले नौ दिने भू–तपस्या सुरु गरेको आयोजक समितिका उपाध्यक्ष मोहन सुवेदीले बताए । ६ सय रुपैयाँ […]

थप पढ्नुहोस

स्वस्थ र अाकर्षक छालाका लागि योग

योगको शुरुवात परापूर्वकालदेखि ध्यान, आराधाना हुँदै अहिले पाश्चात्य जगतमा योग कक्षा, योग शिविरको नयाँ चलन बन्दै गएको छ । विश्व योग दिवस भने २१ जुन मनाईन्छ भने नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस मनाईन्छ। योगमा श्वासप्रश्वासको माध्यमबाट निश्चित आसनमा शरीरबाट श्वास फाल्न, हाँस्ने र व्यायामका विभिन्न आसनबाट शरीरका मांसपेशी, हड्डी, भित्रि अङ्गहरुमा पुग्ने सकारात्मक असरबाट […]

थप पढ्नुहोस

शिवरात्रीको अवसरमा अग्नीबाबाको दण्डवत यात्रा

विर्तामोड / विर्तामोड नगरपालिका स्थित सैनिकमोडको शिव मन्दिरबाट अग्नीप्रसाद कडरिया अग्नी बाबाले शास्टाङ्ग दण्डवत गर्दै विराटपोखर स्थित पञ्चमुखी ज्योर्तिलिङ्ग बाबाको मन्दिरसम्मको यात्रा गरेका छन् । तारकेश्वर महादेव बाबा बैजनाथधाम नरनारायण आध्यात्म प्रतिष्ठान मेचीनगरको आयोजनामा शिवरात्रीको अवसर पारेर कडरियाले करिब डेढ किलोमिटर दण्डवत यात्रा गरेका हुन । यात्रापछि अग्नी बाबाका नामले परिचित कडरियाले विराटपोखर स्थित विश्वहिन्दु […]

थप पढ्नुहोस

तारकेश्वर महादेव बाबा बैजनाथधामको महासचिवमा गौतम

मेचीनगर / झापाको मेचीनगरमा अवस्थित तारकेश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानले विशेष भेला मार्फत नयाँ समिति चयन गरेको छ । मेचीनगर नगरपालिका १० नमुना टोलस्थित संस्थाकै भवनमा शनिबार आयोजित भेलामा दण्डवत यात्रालाई सक्रियतापूर्वक अघि बढाउने उद्देश्यले नयाँ समिति निर्माण गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष अग्नीप्रसाद कडरियाले जानकारी दिए । गठित समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, […]

थप पढ्नुहोस

माई नगरपालिका ईलाममा आयुर्वेद स्वास्थ्य शिविर

दानाबारी / माई नगरपालिका–२ सितली ईलाममा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आयुर्वेद विभाग मेची अञ्चलको आयोजना तथा माइ नगरपालिकाको सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरमा माइ नगरपालिकाका साथै झापाका समेत गरी १५० भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन ।   इलाम क्षेत्र नं १ को ख का प्रदेशसभा सासंद […]

थप पढ्नुहोस

५५० बर्षदेखि ध्यानमग्न सन्त जस्को अझैपनि बढीरहन्छन् कपाल र नङ

भारतको हिमाञ्चल प्रदेशमा ५५० बर्षदेखि एक स्तुपमा ध्यानमग्न महिलाको अझैपनि नङ र कपाल बढिरहने गरेको खवर सार्वजनिक भएको छ । खवर अनुसार ५ सय बर्ष अगाडिनै ध्यानमा लिन भैरहेकै बेला मृत्युवरण गरेकी यी महिलालाई त्यहि अबस्थामा सुरक्षित डाँउमा राखिएको थियो । उनको माम्शपेसि पनि नकुई सामान्य चाउरिएर रहेको थियो । हिमाञ्चल स्थित लाहुल सपितिका स्थानियका […]

थप पढ्नुहोस