• September 30, 2020

Category : अन्तर्वार्ता 

अन्तर्वार्ता 

कविता- हाय मानवता…!!!

कृष्णप्रसाद पाठक- हुदैन, यहाँ हुँदै हुँदैनयो छैन, त्यो छैन केही पनि छैन व्यवस्थापन ज्यादै कमजोर देखियोउनीहरुले रवाफ देखाउदै भने यो त सार्वजनिक विद्यालय न पर्याेभने जस्तो सोचे जस्तो सुविधा कहाँबाट हुनु लाग्दो हो विद्यालय अन्तरयामी हुनु पर्नेजस्ले जे सोच्यो छु मन्तरमा सबथोक जिउँकातिउँ हुनु पर्नेतै पनि विद्यालय रोजियो बोली बोलीमै लेखापढी सकियोलालमोहर लगाएर एक हुल […]

स्वास्थ्य 

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

झापा / नेपालमा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बृद्धि भइरहेको समयमा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । यसैबीच, ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका अनुसार चितवन घर भई हाल काठमाडौं बस्दै आएका ४९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । अस्पतालले दिएको जानकारी अनुसार ती व्यक्तिमा […]

समाज 

गजल- ‘भ्रमको खेती’

भ्रमको खेती छर्नु पर्दैनसरकारलाई गाली गर्नु पर्दैन । काम राम्रा नि धेरै गर्या छन्वीषको प्याला भर्नु पर्दैन । समृधी ल्याई सुखी हुने होपासपोर्ट फारम भर्नु पर्दैन । जडिबुटी मूलो हाम्रै देशकोरोग र ब्याधले मर्नु पर्दैन । अन्न र पात उब्जाउ गरेमाकिन्नलाई पारी तर्नु पर्दैन । सर्वत्र विकास आय बढेमागाउँबाट शहर सर्नु पर्दैन । गाउँबाट शहर […]

अन्तर्वार्ता 

जाने अमृत नजाने बीस हो ‘माया’- अबिषेक खतिवडा

माया दुई अक्षरले बनेको शब्द हो । ‘मा’ र ‘या’ मिलेर बनेको एक शब्द हो माया । प्रयोगको हिसाबले नेपाली भाषामा माया (अङ्ग्रेजीमा: love) को सामान्य अर्थ कुनै जीव (प्राणी अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तुप्रतिको आकर्षण हो । तर, मायालाई ठेट रुपमा […]

समाज 

कविता : समयले पढाएको पाठ

कहाली लाग्दा कहरहरुजीवनका त्रासपूर्ण दैनिकीहरुभयभित गराउने प्रकृतिको प्रहारमान्छेका सोच विचारहरु भन्दा फरकनदेखिने तर सशक्त आक्रमणअनि विश्वयुद्ध झै झझल्को गराउनेतर न सिमा र भूगोलमा विवादन आस्था विचारको द्वन्दन कुनै प्राकृतिक सम्पदा माथिको हस्तक्षेपढ्याङ्ग्रो बजे झै मुटु हल्लाउने त्रासदी । शस्त्र अस्त्रहरु सबै निकम्मा भएऔषधी उपचार प्रभावहिन छन्सबै उपायहरुले आत्मसमर्पण गरेकसैका जोडबलले केही काम गर्न सकेनन्धामी(झाँक्री,ढोल(ढ्याङ्ग्रा विसर्जनमा […]