गजल- दुर्गाप्रसाद कडरिया

गजल- गर्मी बढ्दै छ आमा खाडिमा, गर्मी बढ्दै छ सम्झीएर तिमीलाई,आमा यो मन डढ्दै छ साहुको ॠण सम्झिएर, दिनरात नभनेरै यो पर्देशी दु:ख अनि अभावसंग लड्दै छ बोट हुन्न रहेछ आमा,पैसा टिप्ने प्रदेशमा, रातदिन नभनेरै आमा, मेहनतले काम गर्दैछ भत्किएको रहरहरू धेरै थिए जीवनमा प्रदेशीले एकएक गरि दु:खसंग जोड्दैछ सपना सुनौलो देखि प्रदेशीएको ठिटो आज […]

थप पढ्नुहोस

साढेतिन अक्षरहरु

                                                                  कविता साढेतिन अक्षरहरु सुरुवातमा म केही सिर्जना गर्न चाहन्थे र भयो तर उसँगको तादात्म्यता अपरिपक्क थियो र त्यसै बिलायो कालो बादलमा पालो जमुनाको, […]

थप पढ्नुहोस

कविता- राजनीति

कृष्णप्रसाद पाठक राजनीति रुघ्ण अवस्था समस्याको डङ्गुर न्यून आय स्रोत प्रशस्तै आँखिझ्याल भएका आँङमा झुण्डिएका कपडा सारङ्गी झै बनेको पेट कलेटी परेका ओठहरु सहस्र मूजाले ढाकेको वयस्क उमेर मखिया लागेका दाँतहरु चिम्रिएका आँखाहरु काँइयोसँग भेटघाट नभएको र सावुन पानी नदेखेको कपाल लामो खडेरी पछिको धर्ती झै चिरै चिरा परेका खुट्टाहरु विकासे वजेटका बाटाहरु झै ठेलैठेलाले […]

थप पढ्नुहोस

गीत : सम्झना

ओमनाथ कडरिया गीत : सम्झना कति दिन जिउनु सम्झेर तिमीलाई चिथोरी आफ्नै कोमल मुटुलाई नहाँस्न सक्छु न रुन सक्छु अन्योल छ आफैँमा म के गर्छु गर्छु । जता जाऊ उतै उतै अँध्यारोले पछ्याउँछ मिर्मिरेको बहानामा रातले गिज्याउँछ बेदनाले रुझेको छु गहभरि आँसु बोकी थाहा छैन जिन्दगी यो बिरानो पो हुने हो कि । कति दिन […]

थप पढ्नुहोस

कविता -अनुभूति २

  ♦♦ ओमनाथ कडरिया ♦♦ तिमी हिजो अस्ति आको हो नि है होइन र ? तिमी आयौ अनि थियौ र म अनुभूत गर्थें लाग्थ्यो कि म नै तिमीमा समाहित भए जस्तो कति छिटो आयौ र मिल्यौ पत्तै पाइनँ तर सत्यता जीवनको पङ्खा चलाउन सिकायौ अगाडि जे होला कसैको मर्जी । असीमित रेखाहरु सीमाका एकअर्कामा अद्भूत […]

थप पढ्नुहोस

कविता -अव्यक्त व्यक्त

◊ ओमनाथ कडरिया कविता बिचलित छु अलिअलि बेखुसी सँगै खुसिपनी आँशु जहा झर्नु पर्ने त्यहाँ झरेन जहाँ झर्यो त्यसको अर्थ फरक भयो र (का… क… | ) जसको समिपमा झर्नु पथ्र्यो झरेन तर झर्न त झर्यो नि जहाँ भा पनि त्यो पनि त त्यस्तै थोपा हो तिमीले केवल देख्न खोजेनौ वा देख्न चाहेनौ र मन […]

थप पढ्नुहोस

संस्कृतिमा विकृतिले भरिएको ‘तिहार पर्व’

♦♦ ओमनाथ कडरिया ♦♦ कुरो तिहारमा लक्ष्मी पूजाको ठीक अघिल्लो दिनको हो । म र मेरी जीवन संगिनी यसो बजारको किनमेलको लागि बानेश्वरबाट रत्नपार्क जाने गाडीमा चढेर असन इन्द्रचोकतिर लम्केका थियौँ । गाडीबाट सुन्धारा नजिक एनएसी उत्रियौँ । जताततै भीडैभीड, मान्छेको चहलपहल र घुइँचो छताछुल्ल थियो । तर, मनमा रमाइलो नै लागिरहेको थियो । काठमाडौँमा […]

थप पढ्नुहोस

कविता – युग नयाँ नेपालको

कविता- कृष्णप्रसाद पाठक- अस्थिपन्जरको त्यो स्तम्भलाई सुकेको छालाले लपेटेर जिन्दगी घिसार्दै गरेका खबटे र झुस्स दाह्री अनुहारका पल्ला घरे ठूले दाइ पुरानो खोसेलोमा लपेटिएको सुर्तिलाई सकि नसकी चुसेर एकमूठी प्रश्वास सँगै विवश जीवनको तितो यथार्थलाई धुँवाको मुस्लो बनाई छोड्छन् । अगेनाको डिलमा बसेर ठूली भाउजू धुस्रै र फुस्रै मैला हातहरु हो कि होइन भन्ने तातोका […]

थप पढ्नुहोस

कविता (भमरा र फूल……!!!)

    कृष्णप्रसाद पाठक /श्री दुर्गामावि गरामनीका प्रधानाध्यापक हुन् ।  भमरा र फूल……!!! तिमी फूल बनेर फूली दियाै म भमरा बनेर चुमी दिएँ तिम्ले फूलेर सुगन्ध छरिदियाै दुनियाँ भूलेर तिम्लाई भेट्न अाएँ । कस्ताे सम्बन्ध हाे याे हाम्राे कहाँ तिमी थियाै कहाँ म थिएँ कस्ताे खवर पठायाै हावालाई खाेज्दै खाेज्दै तिम्रै समीप अाएँ । तिम्रा हरेक […]

थप पढ्नुहोस