संस्कृतिमा विकृतिले भरिएको ‘तिहार पर्व’

♦♦ ओमनाथ कडरिया ♦♦ कुरो तिहारमा लक्ष्मी पूजाको ठीक अघिल्लो दिनको हो । म र मेरी जीवन संगिनी यसो बजारको किनमेलको लागि बानेश्वरबाट रत्नपार्क जाने गाडीमा चढेर असन इन्द्रचोकतिर लम्केका थियौँ । गाडीबाट सुन्धारा नजिक एनएसी उत्रियौँ । जताततै भीडैभीड, मान्छेको चहलपहल र घुइँचो छताछुल्ल थियो । तर, मनमा रमाइलो नै लागिरहेको थियो । काठमाडौँमा […]

थप पढ्नुहोस

कविता – युग नयाँ नेपालको

कविता- कृष्णप्रसाद पाठक- अस्थिपन्जरको त्यो स्तम्भलाई सुकेको छालाले लपेटेर जिन्दगी घिसार्दै गरेका खबटे र झुस्स दाह्री अनुहारका पल्ला घरे ठूले दाइ पुरानो खोसेलोमा लपेटिएको सुर्तिलाई सकि नसकी चुसेर एकमूठी प्रश्वास सँगै विवश जीवनको तितो यथार्थलाई धुँवाको मुस्लो बनाई छोड्छन् । अगेनाको डिलमा बसेर ठूली भाउजू धुस्रै र फुस्रै मैला हातहरु हो कि होइन भन्ने तातोका […]

थप पढ्नुहोस

कविता

∗कविता∗ म तिम्राे लागि मन नपरेकाे मान्छे हुँ किनकी, तिम्राे समकालीन पनि हुईन मसँग लम्विएकाे अायु पनि छैन र त मलाई मन पराउँदिनाै । तिम्राे साह्रै धेरै मन पर्ने मान्छे पनि हुँ प्याराे र सुन्दर पनि छु तिमी मनभरी साेचिरहेकी हुन्छ्याै याे मान्छेले जत्तिकाे मलाई माया याे दुनियामा कसैले गरेकाे पनि छैन र गर्न पनि […]

थप पढ्नुहोस

मोति छन्दकलाको पाँचौं पुष्प साउन १९ गते विमोचन गर्ने निर्णय

विर्तामोड /  झापाको विर्तामोडमा आइतवार सम्पन्न मोति छन्दकला प्रकाशन समितिको बैठकले मोति छन्दकलाको पाँचौं पुष्प यही साउन १९ गते विमोचन गर्ने निर्णय गरेको छ । पाँचौ अंकसम्म निरन्तर छन्दकला प्रकाशन गर्दै आएका प्रकाशक गणेश खनाल निवासमा मोति छन्दकलाका संयोजक रोहिणीविलास लुईँटेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको विष्णुकुमार भट्टराईले जानकारी दिनुभयो । साउन १९ गते […]

थप पढ्नुहोस

कविता ‘पहिरन फेरिए पछि’

                   पहिरन फेरिए पछि तिमी जस्तै मलाइ पनि, हाँस्न मन लाग्छ छमछमी पाउजु बजाउदै, नाच्न मन लाग्छ हिजो खुशी छाएको थियो, आज कता गयो ? सिंन्दुर पोते चुरा सबै, उस्कै पेवा भयो । धेरै गर्नु थियो जिवनमा, दुनिया जित्नु थियो समयले छल गरि, कस्तो झापड दियो बाँचु […]

थप पढ्नुहोस

कविता (भमरा र फूल……!!!)

    कृष्णप्रसाद पाठक /श्री दुर्गामावि गरामनीका प्रधानाध्यापक हुन् ।  भमरा र फूल……!!! तिमी फूल बनेर फूली दियाै म भमरा बनेर चुमी दिएँ तिम्ले फूलेर सुगन्ध छरिदियाै दुनियाँ भूलेर तिम्लाई भेट्न अाएँ । कस्ताे सम्बन्ध हाे याे हाम्राे कहाँ तिमी थियाै कहाँ म थिएँ कस्ताे खवर पठायाै हावालाई खाेज्दै खाेज्दै तिम्रै समीप अाएँ । तिम्रा हरेक […]

थप पढ्नुहोस

पुटिन, सिरिया र विश्वसम्बन्ध

विजय ज्ञवाली- सन् १९५२ अक्टोबर ७ मा तत्कालीन सोभियत संघअन्तर्गत गणराज्य रुसको लेनिनग्राद हालको पिटर्सबर्गमा जन्मिएका नवनिर्वाचित रुसका राष्ट्रपति व्लादिमिर पुटिन विश्वका सर्वशक्तिमान नेताअन्तर्गत पर्दछन्। १६ मार्च २०१४ मा युक्रेनबाट क्रिमिया राज्य रुसमा विलय गराएसँगै पुटिनलाई टाइम्स म्यागजिनले विश्वको सबैभन्दा शक्तिशाली नेताको रूपमा सार्वजनिक गरेको थियो। हालैका दिनहरूमा सिरियाको आन्तरिक द्वन्द्व जसरी अन्तर्राष्ट्रिय प्रतिष्ठाको मुद्दा […]

थप पढ्नुहोस

तीर्थ सिग्देलको ‘पूर्वको राजनीति’ पुस्तक बजारमा

विर्तामोड / झापाका तीर्थ सिग्देलले ‘पूर्वको राजनीति’ नामक पुस्तक बजारमा ल्याएका छन् । झापाली पत्रकारितामा विगत दुई दशकदेखि क्रियाशील सिग्देलको पुस्तक ‘पूर्वको राजनीति’ बिमोचन भएको हो । पुस्तक विशेष गरी राजनीतिसँग सम्बन्धित रहेको छ । ‘खासगरी २००४ सालमा बिराटनगरमा भएको जुटमिल आन्दोलनदेखि झापा बिद्रोह हुँदै प्लेन अपहरणदेखि छिन्तांग काण्डहरुको बिष्लेषण गर्ने हो भने पुर्वमा धेरैको […]

थप पढ्नुहोस

लेजर के हो ? कसरी गरिन्छ उपचार ?

महिला हुन् या पुरुष, आफ्नो अनुहार कुरुप देखियोस् भनेर कसैले चाहँदैन । अनुहारमा केही दाग धब्बा नदेखियोस् भन्ने चाहना सबैको हुन्छ । डन्डीफोर आयो भने कतै खत बस्ला कि भनेर झन् चिन्ता हुन्छ । केही मानिसको अनुहार डन्डीफोर र यसको खतले विरुप पार्छ । तर, अब डन्डीफोरको खतै बसे पनि चिन्ता लिनुपर्ने अवस्था छैन । […]

थप पढ्नुहोस