पव्लिक स्पिकर उपाधी विजेता रमेश प्रसाईले गरे एकल कविता वाचन

विर्तामोड / सामाजिक सञ्जाल र युट्यूबमा लोकप्रिय (भाइरल) बनेका युवा कवि रमेश प्रसाईले आज विर्तामोडमा एकल कविता वाचन गरेका छन् । झापाली साहित्य समाजको आयोजनामा भएको एकल कविता बाचनमा प्रसाईले आफ्ना एक दर्जन नयाँ पुराना कविता वाचन गरेका थिए । पव्लिक स्पिकर सिजन टु का उपाधी विजेता समेतरहेका कवि प्रसाईको झापामा यो पहिलो एकल कविता वाचन […]

थप पढ्नुहोस

गजल- दुर्गाप्रसाद कडरिया

गजल- गर्मी बढ्दै छ आमा खाडिमा, गर्मी बढ्दै छ सम्झीएर तिमीलाई,आमा यो मन डढ्दै छ साहुको ॠण सम्झिएर, दिनरात नभनेरै यो पर्देशी दु:ख अनि अभावसंग लड्दै छ बोट हुन्न रहेछ आमा,पैसा टिप्ने प्रदेशमा, रातदिन नभनेरै आमा, मेहनतले काम गर्दैछ भत्किएको रहरहरू धेरै थिए जीवनमा प्रदेशीले एकएक गरि दु:खसंग जोड्दैछ सपना सुनौलो देखि प्रदेशीएको ठिटो आज […]

थप पढ्नुहोस

साढेतिन अक्षरहरु

                                                                  कविता साढेतिन अक्षरहरु सुरुवातमा म केही सिर्जना गर्न चाहन्थे र भयो तर उसँगको तादात्म्यता अपरिपक्क थियो र त्यसै बिलायो कालो बादलमा पालो जमुनाको, […]

थप पढ्नुहोस

कविता- राजनीति

कृष्णप्रसाद पाठक राजनीति रुघ्ण अवस्था समस्याको डङ्गुर न्यून आय स्रोत प्रशस्तै आँखिझ्याल भएका आँङमा झुण्डिएका कपडा सारङ्गी झै बनेको पेट कलेटी परेका ओठहरु सहस्र मूजाले ढाकेको वयस्क उमेर मखिया लागेका दाँतहरु चिम्रिएका आँखाहरु काँइयोसँग भेटघाट नभएको र सावुन पानी नदेखेको कपाल लामो खडेरी पछिको धर्ती झै चिरै चिरा परेका खुट्टाहरु विकासे वजेटका बाटाहरु झै ठेलैठेलाले […]

थप पढ्नुहोस

कविता -अनुभूति २

  ♦♦ ओमनाथ कडरिया ♦♦ तिमी हिजो अस्ति आको हो नि है होइन र ? तिमी आयौ अनि थियौ र म अनुभूत गर्थें लाग्थ्यो कि म नै तिमीमा समाहित भए जस्तो कति छिटो आयौ र मिल्यौ पत्तै पाइनँ तर सत्यता जीवनको पङ्खा चलाउन सिकायौ अगाडि जे होला कसैको मर्जी । असीमित रेखाहरु सीमाका एकअर्कामा अद्भूत […]

थप पढ्नुहोस

कविता -अव्यक्त व्यक्त

◊ ओमनाथ कडरिया कविता बिचलित छु अलिअलि बेखुसी सँगै खुसिपनी आँशु जहा झर्नु पर्ने त्यहाँ झरेन जहाँ झर्यो त्यसको अर्थ फरक भयो र (का… क… | ) जसको समिपमा झर्नु पथ्र्यो झरेन तर झर्न त झर्यो नि जहाँ भा पनि त्यो पनि त त्यस्तै थोपा हो तिमीले केवल देख्न खोजेनौ वा देख्न चाहेनौ र मन […]

थप पढ्नुहोस

कविता – युग नयाँ नेपालको

कविता- कृष्णप्रसाद पाठक- अस्थिपन्जरको त्यो स्तम्भलाई सुकेको छालाले लपेटेर जिन्दगी घिसार्दै गरेका खबटे र झुस्स दाह्री अनुहारका पल्ला घरे ठूले दाइ पुरानो खोसेलोमा लपेटिएको सुर्तिलाई सकि नसकी चुसेर एकमूठी प्रश्वास सँगै विवश जीवनको तितो यथार्थलाई धुँवाको मुस्लो बनाई छोड्छन् । अगेनाको डिलमा बसेर ठूली भाउजू धुस्रै र फुस्रै मैला हातहरु हो कि होइन भन्ने तातोका […]

थप पढ्नुहोस

कविता

∗कविता∗ म तिम्राे लागि मन नपरेकाे मान्छे हुँ किनकी, तिम्राे समकालीन पनि हुईन मसँग लम्विएकाे अायु पनि छैन र त मलाई मन पराउँदिनाै । तिम्राे साह्रै धेरै मन पर्ने मान्छे पनि हुँ प्याराे र सुन्दर पनि छु तिमी मनभरी साेचिरहेकी हुन्छ्याै याे मान्छेले जत्तिकाे मलाई माया याे दुनियामा कसैले गरेकाे पनि छैन र गर्न पनि […]

थप पढ्नुहोस

मोति छन्दकलाको पाँचौं पुष्प साउन १९ गते विमोचन गर्ने निर्णय

विर्तामोड /  झापाको विर्तामोडमा आइतवार सम्पन्न मोति छन्दकला प्रकाशन समितिको बैठकले मोति छन्दकलाको पाँचौं पुष्प यही साउन १९ गते विमोचन गर्ने निर्णय गरेको छ । पाँचौ अंकसम्म निरन्तर छन्दकला प्रकाशन गर्दै आएका प्रकाशक गणेश खनाल निवासमा मोति छन्दकलाका संयोजक रोहिणीविलास लुईँटेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको विष्णुकुमार भट्टराईले जानकारी दिनुभयो । साउन १९ गते […]

थप पढ्नुहोस