भद्रपुर टी ट्वान्टी क्रिकेट : वडा नम्बर ५ सेमीफाइनलमा
भद्रपुर / भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा वडा नम्बर ५ प्रवेश गरेको छ । भद्रपुर माविको मैदानमा आयोजित सोमबार भएको खेलमा वडा नम्बर ४ लाई ८९ रनको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर ५ सहजै सेमीफाइनलमा प्रवेश गरेको हो । वडा नम्बर ५ अब सेमीफाइनलमा वडा नम्बर ८ संग भिड्नेछ […]
थप पढ्नुहोस