झापा गोल्डकप : मध्यान्तरसम्म झापा ११ दुई सिक्किम युनाइटेडको १ गोल

विर्तामोड / झापाको डोमालाल राजवंशी रंगशालामा जारी रमपम झापा गोल्डकप अन्तर्गत आज हँदै गरेको क्वार्टरफाइनल खेलमा झापा २-१ गोल अन्तरले अगाडी रहेको छ । घरेलु टोली झापा ११ र सिक्किम युनाइटेड भारत बिच भइरहेको खेलमा मध्यान्तर अगाडी झापा ११ ले २ गोल गरेको छ । भने सिक्किमको १ गोल छ । खेल सुरु भएको १७ औं […]

थप पढ्नुहोस

वीरता जेसीजलाई ‘जेसीज अफ द मन्थ फेब्रुअरी २०१८ एरिया ए’ को अवार्ड प्रदान

बिर्तामोड / झापाको बिर्तामोडस्थित वीरता जेसीजलाई नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ फेब्रुअरी २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेको छ । वीरता जेसीजले सामाजिक तथा मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालले ‘जेसीज अफ द मन्थ फेब्रुअरी २०१८ एरिया ए’ को अवार्ड प्रदान गर्ने घोषणा […]

थप पढ्नुहोस

मनाङ मस्र्याङ्दी र सहारा क्लव पोखरा बिचको खेल ९० मिनेटमा बराबरी

विर्तामोड / विर्तामोडमा जारी तेस्रो रमपम झापा गोल्डकप अन्तर्गत मनाङ मस्र्याङ्दी क्लव र सहारा क्लव पोखरा बिच आज भइरहेको खेल निर्धारित ९० मिनेटमा दुबै तर्फबाट गोल हुन सकेन । निर्धारित समयमा दुबै टीमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समय तर्फ धकेलिएको छ ।  आजको खेलमा मनाङ मस्र्याङ्दी क्लवले सहारा फुटबल क्लवलाई दवाबमा राखेपनि कुनै  गोल […]

थप पढ्नुहोस

‘सुखानी वरपर नमुनाबस्ती बनाउने लक्ष्य छ’- मुख्यमन्त्री राई पत्रकार तीर्थ सिक्देल द्धारा लिखित 'पूर्वको राजनीति' नामक पुस्तकको बिमोचन

सुखानी / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुखानी वरपर नमुनाबस्ती बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । इलाम र झापाको सीमावर्ती क्षेत्रमा पर्ने सुखानीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राइले उक्त कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथी रहेका मन्त्री राईले प्रदेश नं १ राजनीतिक आर्थिक साथै हरेक क्षेत्रमा अगाडी रहेको […]

थप पढ्नुहोस

थ्रीस्टारका मार्टीनको १ गोलले एपीएफ स्तब्ध

विर्तामोड / झापा गोल्डकप अन्तर्गत सोमबार सम्पन्न खेलमा थ्रीस्टार क्लव शसस्त्र प्रहरीको विभागिय टीम एपीएफ क्लवलाई १-० गोल अन्तरले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा थ्रीस्टारले एपीएफलाई पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । थ्री स्टारका लागि एकमात्र गोल दोस्रो हाफको ११ औं मिनेटमा जर्सी नं ४५ का […]

थप पढ्नुहोस

सतासी सहकारीले दियोे परोपकार तथा अनुसन्धान केन्द्रलाई १८ हजार रुपैयाँको चेक २१ औं वार्षिक उत्सवमा विभिन्न कार्यक्रम

विर्तामोड / सतासी बहुमुखी सहकारी संस्था लिमिटेडले विर्तामोडको परोपकार तथा अनुसन्धान केन्द्रलाई १८ हजार १ सय ५१ रुपैयाँ रकमको चेक हस्तान्तरण गरेको छ । सहकारीले संस्था स्थापनाको २१ औं वार्षिक उत्सवको अवसरमा सोमबार परोपकार तथा अनुसन्धान केन्द्रका सचिव हरीप्रसाद सिटौलालाई उक्त रकम बराबको चेक हस्तान्तरण गरेको हो । समारोहमा पाठेघरको क्यान्सर रोगबाट पीडित संस्थाकी शेयर […]

थप पढ्नुहोस

झापा गोल्डकप : आज शसस्त्र प्रहरी र थ्रीस्टार भिड्दै

विर्तामोड / झापाको डोमालाल राजवंशी रंगशालामा सञ्चालन भइरहेको झापा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार विभागिय टोली शसस्त्र प्रहरी बल र थ्रीस्टार क्लव काठमाण्डौं भिड्दैछन् । रमपम झापा गोल्डकप अन्तर्गत आज हुने खेल निक्कै रोमाञ्चक हुने आयोजकले जनाएको । खेल दिउसो २:४५ बजेदेखि सुरु हुनेछ । थ्रीस्टार क्लव र शसस्त्र प्रहरी क्लव दुबै उपाधिका लागि शसक्त दाबेदार […]

थप पढ्नुहोस

रुपन्देहीलाई हराउँदै नेपाल पुलिस क्लव झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश

विर्तामोड / विभागीय टोली नेपालपुलिस क्लव रुपन्देही ११ लाई १-० गोल अन्तरले पराजित गर्दै झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार झापाको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा नेपाल पुलिसक्लवले करेन्ट रुपन्देही ११ लाई हराएको हो । खेलको दोस्रो हाफको ३५ औं मिनेटमा पुलिसका तर्फबाट जर्सी नं ११ का रिजन सुब्बाले गरेको एक मात्र गोल […]

थप पढ्नुहोस

झापा गोल्डकप उद्घाटन अवसरका केही झलकहरु (फोटो फिचर )

मुख्यमन्त्री शेरधन राइले बेलुन उडाएर खेलको उद्घाटन गर्दै, इष्ट होराइजन बोर्डिङ स्कुलका विद्यार्थीले प्रस्तुत गरेको कला, विभिन्न विद्यालयका विद्यार्थीको कला प्रस्तुत, दर्शकहरु प्याराफिटमा

थप पढ्नुहोस