सहारा नेपालको गहकिलो निर्णय, क्यान्सर पीडित सातजना शेयर सदस्यलाई साढे २५ लाख हस्तान्तरण

विर्तामोड / झापाको विर्तामोड नगरपालिकामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको स्वास्थ्यप्रति चासो राख्तै गहकिलो जिम्मेवारी बोध गरेको छ । आफ्ना शेयर सदस्यलाई सामान्य रोग लागेको खण्डमा... बाँकी »

झापाको गोलधापमा करेन्ट लागेर एक जनाको मृत्यु

विर्तामोड / झापाको हल्दिबारी गाँउपालिका-१, गोलधापमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । साविक गोलधाप वडा नं ४ निवासी ४६ वर्षीय रुद्रनाथ त्रितालको सोमबार विहान ९ बजे करेन्ट लागेर घटनास्थलमै ज्यान... बाँकी »

सर्वसाधारणलाई प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय झापाको अनुरोध- १) आफ्नो् घरमा डेरा सरेको, व्यक्ति वा काम गर्ने व्यक्तोको फोटो सहितको विवरण राख्नुहोस । २) घरमा परिवारहरु सबै जना निस्कनु पर्ने अवस्थामा घरको झ्याल, ढोका राम्रोसँग... बाँकी »

प्रेस युनियन झापाको अध्यक्षमा पूर्वेली

झापा / नेपाल प्रेस युनियन झापाको अध्यक्षमा इन्दु गौतम पुर्वेली निर्वाचित भएकी छन् । विर्तामोडमा शनिवार सम्पन्न युनियनको नवौं जिल्ला अधिवेशनले अध्यक्षमा पुर्वेलीलाई निर्वाचित गरेको हो । उनी ६४ मत प्राप्त गरि... बाँकी »

पाण्डवद्धारा ६ जना सम्मानित

बिर्तामोड /  पाण्डव वचत तथा ऋण सहकारी संस्था अर्जुनधारा –५ ले ६ जनालाई सम्मान गरेको छ । संस्थाको छैटो बार्षिक साधारणसभाको अवसरमा शनिवार लक्ष्मीपुरमा आयोजीत कार्यक्रममा संस्थाका जेष्ठ नागरिक, असल ऋणी र... बाँकी »

बीएण्डसीको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर

गौरीगञ्ज /  झापाको गौरीगञ्ज गाँउपालिका-१, महाभारा स्वास्थ्य चौकीमा शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाँउपालिका र अभियान नेपालको संयुक्त आयोजनामा स्वास्थ्य शिविर राखिएको हो । गाउँपालिकाका १ र २ वडाका... बाँकी »

सुन ठगी गर्ने दुई भारतीय, लागुपदार्थ ओसारपसार गर्ने दुई नेपालीसहित ४ जना पक्राउ

विर्तामोड / लागुऔषध खैरो हिरोइन सहित दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका ७ का २१ वर्षीय अनिष उप्रेती र विर्तामोड नपा ३ का २४ वर्षीय डल्लु... बाँकी »

बलात्कार र महिला हिंसाविरुद्ध आत्मरक्षा तालिम सकियो

बिर्तामोड /  महिलालाई बलात्कार र हिंसाबाट बच्न झापाको बिर्तामोडमा सुरु भएको आत्मरक्षा सम्वन्धी दुई दिने तालिम आज सम्पन्न भएको छ । वीरता जेसीज, लेट्स रन नेपाल र सितोरियो कराँते–डो झापाको संयुक्त आयोजनामा... बाँकी »

मारवाडी महिला मञ्च विर्तामोडमा नयाँ नेतृत्व

भद्रपुर / मारवाडी महिला मञ्च विर्तामोडले आगामी दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । विर्तामोडस्थित मारवाडी सेवा समितिको हलमा हालै सम्पन्न मञ्चको १३ औं साधारणसभाले रीता चितलंगियाको अध्यक्षतामा १४ सदस्यीय... बाँकी »

विद्यार्थीलाई प्रयोगात्मक कृषि खेती शिक्षा

दमक / विद्यार्थीहरुलाई पाठ्यसामाग्रीको व्यवहारिक शिक्षा दिन झापा, दमकको एक नीजि विद्यालयले प्रयोगात्मक शिक्षा दिन थालेको छ । दमक–९ स्थित झापा मोडल अंग्रेजी बोर्डिङ स्कुल ( जेम्स ) ले विद्यार्थीहरुलाई कृषि खेतीका... बाँकी »