जंगली हात्तीले झापाको भद्रपुरमा २ घर भत्कायो

भद्रपुर /झापाको भद्रपुर नगरपालिका -९, स्थित नहर टोलमा जङ्गली हात्तीले स्थानीयको दुईवटा घर भत्काएको छ । आइतबार बिहान साढे नौ बजेको समयमा भद्रपुर नगरपालिका -९, की देबीमाया भुसालको टिनको छाना, बासको टाटीबेरा गरी बनाएकोे एक तले घर र सोही ठाँउका चन्द्र समरीयाको टिनको छानो भएको टाटी बेरा भएको एकतले घर भत्काएको ईलाका प्रहरी कार्यालय भद्रपुरले […]

थप पढ्नुहोस

झापामा २३३ ग्राम ब्राउन सुगरसहित चारजना पक्राउ

बिर्तामोड / झापा प्रहरीले ठूलो परिमाणको ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी, इलाका प्रहरी बिर्तामोड र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले २३३ ग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथर घर भइ दमक ६ बस्ने संग्रामसिंह आङ्देम्वे, अर्जुनधारा १० चुथाइका भीमबहादुर अधिकारी, ओममाया खतिवडा अधिकारी र कचनकवल […]

थप पढ्नुहोस

सामुदायिक प्रहरीले दिए सकुम्बासीलाई कम्बल

भद्रपुर / झापा भद्रपुर १० स्थित कलवलगुडी प्रशिक्षण केन्द्र छेउको सुकुम्बासी वस्तीका विपन्न वासिन्दालाई जाडोको कम्बल वितरण गरिएको छ ।

थप पढ्नुहोस

नेकपाका ४० भन्दा बढी कार्यकर्ता राप्रपामा प्रवेश

झापा / हिन्दू धर्मको संरक्षण गर्नुपर्छ भन्दै विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेको लहर बढेको छ । राप्रपाले निरन्तर हिन्दू राष्ट्रको मुद्दा बोकेर आन्दोलन गर्दै आएकाले पार्टी प्रवेश गर्नेको संख्या बढेको हो । झापामा पछिल्लो समय युवादेखि बृद्धसम्मकाले राप्रपा रोज्न थालेका छन् । अन्य पार्टीले हिन्दू राष्ट्र बनाउन पहल नगरेको भन्दै उनीहरु पार्टी परित्याग […]

थप पढ्नुहोस

झापा बन्यो ६२ औं खुल्ला दिसामुक्त जिल्ला

झापा /  एक भव्य कार्यक्रमका बीच शुक्रबार झापा जिल्ला खुला दिसामुक्त घोषणा गरिएको छ । प्रदेश समितिले स्थलगत अनुगमन गरी स्वीकृतिपत्र प्रदान गरेपछि झापा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । झापा ६२ औँ जिल्लाको रुपमा खुला दिसामुक्त भएको हो । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष मनोज घिमिरे, युएन ह्याबिट्याटका व्यवस्थापक सुधा श्रेष्ठ र प्रमुख […]

थप पढ्नुहोस

काँकरभिट्टामा आगलागी, २२ घर जलेर नष्ट

काँकरभिट्टा / झापा मेचीनगर–६ काँकरभिट्टास्थित साठीविघामा बिहीबार राति भएको आगलागीमा २२ वटा घर जलेर खरानी भएका छन् । गए राति करिब साढे ८ बजेदेखि लागेको एक घण्टाभित्र नियन्त्रणमा आएको भएपनि २२ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र दुईवटामा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । मेची नगरपालिका, बिर्तामोड, चन्द्रगढीको दमकल, सुरक्षाकर्मी […]

थप पढ्नुहोस

वीरता जेसीजलाई देशभरकै ‘सर्वोत्कृष्ट शाखा’ सहित दुई पुरस्कार

बिर्तामोड / झापाको बिर्तामोड–१ स्थित वीरता जेसीज देशभरका शाखाहरु मध्ये सर्वोत्कृष्ट शाखा पुरस्कारबाट पुरस्कृत भएको छ । सन् २०१८ मा वीरता जेसीजले युवाको व्यक्तित्व, नेतृत्व विकास तथा समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गरी नेपाल जेसीजले सर्वोत्कृष्ट शाखा घोषणा गरेको हो । नेपाल जेसीजको ४५औं राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालले सर्वोत्कृष्ट शाखाको पुरस्कार […]

थप पढ्नुहोस

वायु प्रदुषणका कारण ‘विर्तामोड’ बस्न अयोग्य

गोपिन पोखरेल- विर्तामोड / हामी बस्ने शहरको वायु स्वच्छ वा प्रदुषित कस्तो छ भनेर हामीले कहिल्यै सोचेका छौं ? विशेष गरी शहरी क्षेत्रमा हामीले स्वास प्रस्वास गर्ने वायुको अवस्था के छ भनेर दुई मिनेट घोत्लिएर सोचेका छौं ? हामीलाई सोच्ने फुर्सदै छैन । फुर्सद भए पनि हामी त्यस्ता विषयलाई महत्व नै दिंदैनौ । प्रदुषण नियन्त्रणका […]

थप पढ्नुहोस

ग्रामिण अपांगताको अध्यक्षमा चन्द्रप्रकाश

दुहागढी / ग्रामिण अपांगता पुर्नस्थापना समिति दुहागढीको चौथो साधारण सभा चन्द्रप्रकाश लिम्बुको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गर्दै सम्पन्न भएको छ । सर्वसम्मत रुपमा गठित समितिको उपाध्यक्षमा तोक प्रसाद दुलाल, सचिव निला भट्टराई, सह–सचिव ममता चौधरी र कोषाध्यक्षमा हेमलाल सापकोटा चयन भएका छन् । समितिका सदस्यहरुमा शिला विर्जा, जानुका देवी तिम्सीना, जय प्रसाद रिजाल र […]

थप पढ्नुहोस