ओली प्रधानमन्त्री भए प्रचण्ड अध्यक्षःअग्नी सापकोटा

काठमाडाैं / माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनु पर्ने बताएका छन् । उनले दुई पार्टीबीचको एकता नेताहरुको सम्मान हुने ढंगले गर्नुपर्ने धारणा व्यक्त गर्दै यस्तो बताएका हुन् । भक्तपुरमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमाले-माओवादी पार्टी एकतामा ढिलाई गर्न नहुने बताए […]

थप पढ्नुहोस

विकासप्रेमी नेता सीपी कडरिया भन्छन् : ‘सरकारको नेतृत्व ओली र पार्टीको नेतृत्व प्रचण्डले गर्नु पर्छ’

विर्तामोड / नेकपा माओबादी केन्द्रका नेता एवम् केन्द्रिय सदस्य सीपी कडरियाले सरकारको नेतृत्व केपी ओलीे र पार्टीको नेतृत्व प्रचण्डलाई दिए सन्तुलित र सम्मानजनक समाधान हुने बताएका छन् । पार्टी एकिकरणको सवाल जनताबाट अनुमोदित भई सकेकोले एउटा पक्षमा देखा परेको चरम दम्भ र अर्को पक्तिमा देखा परेको अदुरदर्शीता प्रवृति पार्टी एकताका लागि घातक हुने उनले बताए […]

थप पढ्नुहोस

सरकारको नेतृत्व होइन आर्थिक समृद्धिको नेतृत्व जरुरी

बासु नेपाल- नेपालको इतिहासमा संविधानसभाको दोस्रो चुुनाव सम्पन्न भए पश्चात संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकोे संविधान निर्माण गर्दै मुुलुुकलाई शान्ति , राजनैतिक स्थिरता, र दीगो आर्थिक विकास तथा सम्वृद्धिको यात्रा तय गर्ने आधारशीला निमार्ण गर्ने उद्देश्य अनुुरुप संविधानतः राज्यका तीनवटै तहको निर्वाचन सम्पन्न भएसंगै हाल बहुुमत प्राप्त दलहरु संघीय र प्रादेशिक सरकार निर्माणको कसरतमा जुुटेको […]

थप पढ्नुहोस

कांग्रेस प्रतिपक्षको भूमिकामा बस्नुपर्छः सिचाइँमन्त्री गौतम

काठमाडौं / सिचाइँमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवम् प्रभावकारी प्रतिपक्षको भूमिकामा बस्नु पर्ने बताएका छन् । शुक्रबार रिपोर्टस क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्मकारमा उनले भने, ‘अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छ, हामीले अब त्यही अनुसारको तयारी गर्नुपर्छ ।’ उनले आफूहरुले उपयुक्त समयको प्रतिक्षा गरिरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय आएपछि कुर्सी […]

थप पढ्नुहोस

यस्तो छ विश्वप्रकाशले चुनाव हार्नुको कारण, कविता भन्छिन- ‘श्रीमानले चुनाव हारेकै होइन’

गोपिन पोखरेल विर्तामोड / झापामा रहेका ५ निर्वाचन क्षेत्र चुनाव ०७४ मा आ–आफ्नै विशेषताका कारण चर्चामा रहे । क्षेत्र नं १ बामगठबन्धनका उमेरद्वार राम कार्की पार्थ र नेपाली कांग्रेसका उमेरद्वार विश्वप्रकाश शर्मा बिचको चुनावी टक्करका कारण निरन्तर चर्चामा रह्यो । त्यहाँको मत गणना पश्चात चुनावी परिणाम पनि आईसकेको छ । राम कार्की विजयी पनि भईसकेका […]

थप पढ्नुहोस

कर्मचारी तन्त्रमा सुधार नभए आर्थिक समृद्धीको योजना असफल

बासु नेपाल नेपाली राजनीतिक आकाशमा राणाशासनको अन्त्यपछि जनताले बिचार अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक दल खोल्ने स्वतन्त्रता पाएसंगै जन्मिएका समाजदादी / साम्यवादी धारका पार्टीहरु बिच दीर्घकालीन रुपमा ध्रुुविकरण भन्दा टुुटफुुटको अवस्था रहेको जगजाहेर छ । यद्यपि यो सरुवा रोगको संक्रमणले लोकतान्त्रिक दल समेत अछुुतो रहन नसकेको सर्वविदितै छ । विभिन्न खाले आन्दोलन, दश बर्षे शसस्त्र युुद्ध, […]

थप पढ्नुहोस