तिमीहरु बच्चै छौ, एता सुुन केटाकेटीहरु हो ! युवा त म हुँ

‘म कछुुवाको पर्याय हो, आखिर बाजी मारि छोड्छुु । मैले धेरैवटा बाजी मार्नुु छ । मेरो खेल अन्त्य नभएसम्म तिमीहरु प्याराफिटमै धैर्यतापूूर्वक बसेर हेर ।’              ... बाँकी »

जनयुद्धलाई फर्केर हेर्दा

बालकृष्ण ढुंगेल, अनिल साहहरु जेलमा बस्नु तर तत्कालीन जनयुद्धका शीर्ष नेतृत्वहरु चैनसँग सुत्नु कति लज्जाजनक र पीडादायी कुरा होला !                        ... बाँकी »

नेतृत्व हस्तान्तरण आवश्यक

कान्तिपुर- Vinod Sijapati- स्थापित नेताहरुले भावी पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न अब पनि विलम्ब गर्नु मुलुकप्रति घात सावित हुनेछ । काठमाडौँ / सकारात्मक सोच राख्नेहरूका निम्ति पनि विगत केही दिन यताका घटनाले हतोत्साही तुल्याउँदैछ ।... बाँकी »

कसरी नियन्त्रण गर्ने ‘व्लडप्रेसर’ ?

गोपिन पोखरेल- विर्तामोड / मानिसले आफ्नो स्वास्थ्यलाई ‘फिट’ राख्न रक्तचाप (व्लडप्रेसर) नियन्त्रणमा राख्न जरुरी छ । मानिस स्वयंमले जीवनशैलीमा ल्याउने सुधार, खानपानमा विशेष ध्यान दिने र समय समयमा स्वास्थ्य परिक्षण गर्ने हो... बाँकी »

ओली प्रधानमन्त्री भए प्रचण्ड अध्यक्षःअग्नी सापकोटा

काठमाडाैं / माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनु पर्ने बताएका छन् । उनले दुई पार्टीबीचको एकता नेताहरुको सम्मान हुने... बाँकी »

विकासप्रेमी नेता सीपी कडरिया भन्छन् : ‘सरकारको नेतृत्व ओली र पार्टीको नेतृत्व प्रचण्डले गर्नु पर्छ’

विर्तामोड / नेकपा माओबादी केन्द्रका नेता एवम् केन्द्रिय सदस्य सीपी कडरियाले सरकारको नेतृत्व केपी ओलीे र पार्टीको नेतृत्व प्रचण्डलाई दिए सन्तुलित र सम्मानजनक समाधान हुने बताएका छन् । पार्टी एकिकरणको सवाल जनताबाट... बाँकी »

सरकारको नेतृत्व होइन आर्थिक समृद्धिको नेतृत्व जरुरी

बासु नेपाल- नेपालको इतिहासमा संविधानसभाको दोस्रो चुुनाव सम्पन्न भए पश्चात संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकोे संविधान निर्माण गर्दै मुुलुुकलाई शान्ति , राजनैतिक स्थिरता, र दीगो आर्थिक विकास तथा सम्वृद्धिको यात्रा तय गर्ने... बाँकी »

कांग्रेस प्रतिपक्षको भूमिकामा बस्नुपर्छः सिचाइँमन्त्री गौतम

काठमाडौं / सिचाइँमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवम् प्रभावकारी प्रतिपक्षको भूमिकामा बस्नु पर्ने बताएका छन् । शुक्रबार रिपोर्टस क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्मकारमा उनले भने, ‘अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा... बाँकी »

यस्तो छ विश्वप्रकाशले चुनाव हार्नुको कारण, कविता भन्छिन- ‘श्रीमानले चुनाव हारेकै होइन’

गोपिन पोखरेल विर्तामोड / झापामा रहेका ५ निर्वाचन क्षेत्र चुनाव ०७४ मा आ–आफ्नै विशेषताका कारण चर्चामा रहे । क्षेत्र नं १ बामगठबन्धनका उमेरद्वार राम कार्की पार्थ र नेपाली कांग्रेसका उमेरद्वार विश्वप्रकाश शर्मा... बाँकी »

कर्मचारी तन्त्रमा सुधार नभए आर्थिक समृद्धीको योजना असफल

बासु नेपाल नेपाली राजनीतिक आकाशमा राणाशासनको अन्त्यपछि जनताले बिचार अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक दल खोल्ने स्वतन्त्रता पाएसंगै जन्मिएका समाजदादी / साम्यवादी धारका पार्टीहरु बिच दीर्घकालीन रुपमा ध्रुुविकरण भन्दा टुुटफुुटको अवस्था रहेको जगजाहेर... बाँकी »