पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती भारतका लागि नेपाली राजदूत सिफारिस

काठमाडौं / सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो । दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन छ । कांग्रेस नेतासमेत रहेका उपाध्याय राजदूतबाट राजीनामा दिएर कपिलवस्तुबाट प्रतिनिधिसभा चुनाव लडेका थिए । तर, नेकपाका […]

थप पढ्नुहोस

सरकारको निर्णय उल्टाउँदै सर्वोच्च अदालत, क-कसले पाए अन्तरीम आदेश

काठमाण्डौ / सरकारले गरेको निर्णय सर्वोच्च अदालतले उल्टाएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्ती पाएका सरकारी संस्थानका पदाधीकारीहरुको नियुक्ती बर्तमान सरकारले असार २० गते खारेज गरेका मध्ये ६ जनाले सर्वोच्चवाट अन्तरिम आदेश पाएका हुन् । अन्तरिम आदेश पाउनेहरुमा राष्ट्रिय सहकारी बोर्डका सहध्यक्ष दक्ष पौडेल, गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, एकीकृत बागमती विकास समितिका […]

थप पढ्नुहोस

१४ जिल्लामध्ये सबै भन्दा बढी चिया खेती झापामा, सबै भन्दा कम मोरङमा

काठमाडौं / नेपालका विभिन्न जिल्लामा गरी १ हजार २ सय ६७ हेक्टर क्षेत्रफलमा व्यवसायिक चिया खेती हुने गरेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षणअनुसार १४ जिल्लाको १ हजार २ सय ६७ हेक्टर क्षेत्रफलमा व्यवसायिक चिया खेती गरिएको छ । हजार २ सय ३६ किसानमध्ये ९ हजार […]

थप पढ्नुहोस

पाँच वर्षीय बालकलाई कोशी नदीमा बगाउदै गरेको फोटो यो वर्षको ‘फोटो अफ द इयर’ घोषित

काठमाडौं / आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा खिचेको बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको फोटो यो वर्षको आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित भएको छ । यो उपाधिसँगै उनले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । विजेता […]

थप पढ्नुहोस

नेकपाका तीन नेताले पाए कार्यवाहक जिम्मेवारी

काठमाडौं / प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चीन भ्रमणमा निस्कनुअघि तीन नेतालाई फरक-फरक मोर्चाको कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् । अर्का अध्यक्ष प्रचण्ड पनि सिंगापुरमा रहेकाले ओली हिँड्दा तीन नेताले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार नेकपाको कार्यवाहक अध्यक्ष बरिष्ठ नेता माधवकुमार नेपाल बनेका छन् । अर्का अध्यक्ष प्रचण्ड […]

थप पढ्नुहोस

अर्थमन्त्रीको सांसद पद दुई वर्षमात्र, गृहमन्त्रीलाई ६ वर्षको चिठ्ठा

काठमाडौं / गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाइएको छ । संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो । जुन सदस्यले जति अंक लेखिएको चिठ्ठा तान्छ, उसको कार्यकाल त्यतिनै वर्ष हुने व्यवस्था छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सांसद पद ६ वर्ष र उपाध्यक्ष शशिकला दाहालको ४ वर्ष कायम भएको […]

थप पढ्नुहोस

ओली र प्रचण्ड तेस्रो पटक अध्यक्ष बन्न नपाउने ! सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य, आरक्षण सिटमा पनि हदबन्दी

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का केन्द्रदेखि जिल्लासम्मका पदाधिकारीहरु एउटा पदमा लगातार दुई कार्यकालभन्दा बढी रहन नपाउने भएका छन् । केन्द्रीयदेखि जिल्ला अध्यक्षसम्म सबै बढीमा २ कार्यकालमात्र उम्मेदवार हुन पाउने व्यवस्था विधानमा गरिएको हो । साथै आरक्षण कोटामा एक व्यक्तिले दुई पटकभन्दा बढी प्रतिस्पर्धा गर्न पाउने छैनन् । तर लगातार दुई कार्यकालको […]

थप पढ्नुहोस

स्नायु शल्य चिकित्सक डा. देवकोटाको निधन

काठमाडौँ / मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ५:३५ मा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको छ । अस्पतालले जारी गरेकाे विज्ञप्ती अनुसार उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखी १ बजेसम्म न्यूरो अस्पतालमा नै राखिने छ । विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ […]

थप पढ्नुहोस

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

काठमाडौं / पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको  नेपाल आयल निगमले जनाएको छ । […]

थप पढ्नुहोस

प्रधानमन्त्रीको चीन भ्रमणमा यस्ता छन् प्राथमिकता

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असार ५ गतेदेखि गर्नुहुने पाँच दिने चीन भ्रमणमा नयाँ सम्झौता गर्ने भन्दा पनि अघिल्लो भ्रमणमा गरिएका सम्झौताहरुलाई कार्यान्वयनमा लैजाने बताइएको छ । यसअघि प्रधानमन्त्री हुँदा मार्च २०१६ मा चीनको भ्रमणका बेला नेपाल चीनबीच विभिन्न १० बुँदामा सम्झौता भएको थियो । यस पटकको भ्रमणमा पुराना सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा […]

थप पढ्नुहोस